अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
फ्ल्यास फोटो
डा.गोविन्द केसीको उपचार खर्च सरकारले व्यहोर्ने प्रधानमन्त्री ओलीको घोषणा
कार्तिक २९, डोटी ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट संक्रमित डा. गोविन्द केसीको स्वास्थ्य उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने जानकारी दिएका छन् ।
शुक्रबार कोरोना संक्रमण देखिएको केसीको स्वास्थ्य लाभको कामना सहित शनिबार…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
आज महाकवि देवकोटा जयन्ती मनाइँदै
कात्तिक २९, काठमाडौं ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औं जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औंसी अर्थात् लक्ष्मीपूजाका…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा गरिँदै
कार्तिक २९, डोटी ।
यमपञ्चकको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा गरिँदै छ ।
यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
‘नेकपा एकता गम्भीर मोडमा’ – शंकर पोखरेल
कार्तिक २९, डोटी ।
नेकपा स्थायी कमिटि सदस्य एवं लुम्बिनी प्रदेशका मूख्यमन्त्री शंकर पोखरेलले ‘नेकपा पार्टी एकता गम्भीर मोडमा’ रहेको बताएका छन् ।
नेकपाका प्रथम अध्यक्ष के.पि.शर्मा ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा शशस्त्र प्रहरीका ७ सहित थप ९ जनामा कोरोना पुष्टी
कार्तिक २८, डोटी ।
डोटीमा शशस्त्र प्रहरीका ७ जना सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला अस्पताल डोटीको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा शसस्त्र प्रहरी बल ३६ नम्बर गण जोगीडाब्रे दिपायलमा कार्यरत ७ जनामा कोरोना संक्रमण…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
गायिका सिराडीले वेसाहारालाई न्यानो लुगा र तरकारी बाँँडेर मनाइन आफ्नो जन्मदिन
कार्तिक २८, कैलाली ।
सुदूरपश्चिमकी गायीका कृष्णा सिराडीले बेसाहाराहरुसंग आफ्नो जन्मदिन मनाएकी छिन् । कैलालीको धनगढीस्थित बेसाहारा महिलाहरुलाई आरक्षण दिइरहेको दृष्टी फाउण्डेशनमा आफ्नो जन्मदिन मनाएकी हुन् ।
कैलाली बहुमुखी क्याम्पसमा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
ब्रेन ट्युमर पीडित दिदिभाईलाई संसाद आलेद्वारा रु.१ लाख सहयोग
कार्तिक २८, डोटी ।
बिरामीलाई रु एक लाखको चेक दिदै संसाद आले
प्रतिनिधि सभा सदस्य प्रेम आले मगरले ब्रेन ट्युमर पिडित दिदिभाईलाई एक लाख सहयोग गरेका छन् । सांंसद आलेले डोटीको बडीकेदार गाउँपालिका वडा नम्वर १ रिसेडीकी ब्रेन…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
दोस्रो ठूलो चाड तिहार सुरु, आज कागको पूजा गरिँदै
कार्तिक २८, डोटी । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कागको पूजा गरी काग तिहार मनाइँदै छ ।
यमराजको दूतको रुपमा लिइने कागलाई आज मनपर्ने खाना खान दिने र पूजा गर्ने चलन छ । कागले यमराजसम्म राम्रो सन्देश पुर्याइदिने…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
मोटर साइकलको ठक्करबाट डोटीमा एक बृद्ध महिलाको मृत्यु
कार्तिक २५, डोटी ।
डोटीमा मोटर साईकलको ठक्करबाट एक बृद्ध महिलाको ज्यान गएको छ ।
दिपायलको पिपल्ला बजारमा सोमबार राती करिब १०ः३० बजेतिर से.५ प. ९४६९ नम्बरको मोटर साइकलले ठक्कर दिंदा दिपायल सिलगढी नगरपालिका वडा नं. ४ पिपल्लाकै ७० वर्षकी…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सोमबार डोटी, अछाम, डडेल्धुरा, बैतडी र बझाङमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म विधुत लाइन काटिने
कार्तिक २४, डोटी ।
डोटीसङ्गै अछाम, डडेल्धुरा, बैतडी र बझाङमा सोमबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म विधुत लाइन काटिने भएको छ ।
नेपाल विधुत प्राधिकरण अत्तरीया ग्रीडको स्याउले सब स्टेशनबाट डडेल्धुरा वितरण केन्द्र अन्तरगत पर्ने बगरकोट ३३…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...