Browsing Category

फ्ल्यास फोटो

डोटीको शिखर ९ का कार्यालय सहयोगी खत्री मृत भेटिए

मंसिर १४, डोटी । डोटीको शिखर नगरपालिका–९ उच्चाकोटका वडा कार्यालय सहयोगी तारा सिंह खत्री मृत अवस्थामा भेटिएका छन् । आइतबार बिहान करिब ८:१५ बजे भित्री कच्ची सडक खण्डको बायाँपट्टि अन्दाजी ५५/५६ वर्षका खत्री मृत भेटिएको जिल्ला प्रहरी कार्यालय…
पुरा पढ्नुहोस् ...

जोरायल गाउँपालिका स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड मंसिर १७ देखि

मंसिर १३, डोटी । डोटीको जोरायल गाउँपालिका स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही मंसिर १७ गतेदेखि सञ्चालन हुने भएको छ । वडा न.–४ स्थित श्री घण्टेश्वर माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना हुने प्रतियोगिता मंसिर २० गतेसम्म…
पुरा पढ्नुहोस् ...

एनपीएल सिजन–२ : सुदूरपश्चिमले काठमाण्डौलाई २९ रनले हरायो

मंसिर ३, डोटी । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्सले काठमाण्डु गोखार्जलाई २९ रनले पराजित गरेको छ । टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याएको काठमाण्डु १६ ओभर ५ बलमा…
पुरा पढ्नुहोस् ...

डोटीमा बेवारिसे फेला परेको शवको सनाखत

कार्तिक २५, डोटी । डोटीको आदर्श गाउँपालिका वडा नं. ६ बबिना स्थित सेती नदि किनारमा मंगलबार बिहान फेला परेको महिलाको शवको पहिचान खुलेको छ । उक्त शव बैतडीको सिगास गाउँपालिका वडा नं. ५ खैरकोट बस्ने करबिर धामीको श्रीमती बर्ष ६४ की धनमती धामीको…
पुरा पढ्नुहोस् ...

डोटीमा एक महिलाको बेवारिसे शव फेला

कार्तिक २५, डोटी । डोटीमा एक महिलाको बेवारिसे शव फेला परेको छ । आदर्श गाउँपालिका वडा नं. ६ बबिना स्थित सेती नदि किनारमा बिहान ११:२५ बजेतिर बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ । अन्दाजी ५०/५२ वर्षकि देखिने…
पुरा पढ्नुहोस् ...

जोरायल गाउँपालिका स्तरीय छैटौं अध्यक्ष कप भलिबल प्रतियोगिता आजदेखि हुँदै

कार्तिक १, डोटी । डोटीको जोरायल गाउँपालिका स्तरीय छैटौं अध्यक्ष कप भलिबल प्रतियोगिता २०८२ आजदेखि सञ्चालन हुने भएको छ । जोरायल गाउँपालिकाको आयोजनामा गाउँपालिकाको केन्द्र रावतकट्टे स्थित रत्न आधारभुत विद्यालयको खेल मैदानमा मध्यान्ह ठिक १२…
पुरा पढ्नुहोस् ...

स्थानीय युवाद्वारा पुर्वीचौकीमा तालाबन्दी, कर्मचारीद्वारा सरकारी कामकाज स्थगित

असोज २९, डोटी । डोटीको पूर्वीचौकी गाउँपालिकामा स्थानीय युवाहरुले तालाबन्दी गरेका छन् । पूर्वीचौकी गाउँपालिका युवा समाजले विभिन्न ४७ बुँदे माग राख्दै हिजो मंगलबार गाउँपालिकामा सुझाव पेश गरेको तर आजसम्म कुनै निष्कर्ष नआएपछि बुधबार दिउँसो…
पुरा पढ्नुहोस् ...

बडिकेदार देवलमा बोलेरो दुर्घटना, एक महिलाको मृत्यु

असोज २८, डोटी । डोटीको बडिकेदार गाउँपालिका - ३ देवलको कच्ची सडक खण्डमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । कैलाली (सुखड) बाट देवलतर्फ आईरहेको सु.प.प्र. ०१ ००१ च ४६५१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा जीपमा सवार बडिकेदार - ३…
पुरा पढ्नुहोस् ...

बालेन र सुधन विरुद्ध अनेरास्ववियु डोटीले पनि दियो प्रहरीमा जाहेरी

असोज २६, डोटी । गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनको आडमा सामाजिक संजालमार्फत उक्साहट गरि विध्वंस मच्चाउने काठमाडौ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह `बालेन´ र हामी नेपाल नामक संस्थाका संस्थापक सुधन गुरुङ विरुद्ध आइतबार अनेरास्ववियु…
पुरा पढ्नुहोस् ...

कैलालीमा युवकको विभत्स हत्या, टाउको बोकेर प्रहरी कार्यालय पुगे अभियुक्त

असोज २५, डोटी । कैलालीमा आपसी विवादमा एक युवकको विभत्स हत्या गरिएको छ । घोडाघोडी नगरपालिका–८ मा शुक्रबार राति खाजा खाने क्रममा विवाद हुँदा २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका…
पुरा पढ्नुहोस् ...