Browsing Category

फ्ल्यास फोटो

जोरायल गाउँपालिका अध्यक्ष ओझा भन्छन् – “संघ र प्रदेश सरकारसँग पनि प्रश्न गरौँ”

साउन ८, डोटी (जोरायल)। डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले संघीय सरकार र प्रदेश सरकारसँग पनि जनताले प्रश्न सोधेर जवाफदेहीता खोज्नुपर्ने बताएका छन् । आइतबार सम्पन्न जोरायल गाउँपालिकाको आर्थिक वर्ष ०७९/०८० को सार्वजनिक…
पुरा पढ्नुहोस् ...

सरकारी व्यथिती विरुद्ध डोटीका विद्यार्थी संगठनद्वारा प्रजिअलाई संयुक्त ज्ञापन पत्र

असार २९, डोटी । डोटीका पाँच विद्यार्थी संघसंगठनहरुले जिल्लाका विभिन्न सरकारी कार्यालय, स्थानीय तहहरुमा हुने नीतिगत भ्रष्टाचार र सरकारी सवारी साधन दुरुपयोग नियन्त्रण गर्न माग गर्दै प्रमूख जिल्ला अधिकारीलाई शुक्रबार संयुक्त ज्ञापन पत्र…
पुरा पढ्नुहोस् ...

जिसस डोटीको गाडी दुर्घटनामा एक महिलाको मृत्यु

असार २७, डोटी । जिल्ला समन्वय समिति डोटीको गाडी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका-२ मौवामा भएको दुर्घटनामा आदर्श गाउँपालिका-१ की ६५ बर्षीया हिरा खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डोटीका सूचना…
पुरा पढ्नुहोस् ...

सीता दाहालको पशुपतिमा अन्त्येष्टि, प्रचण्डसँगै दुई छोरीले दिए दागबत्ती

असार २७, डोटी । प्रधानमन्त्री पत्नी सीता दाहालको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिएका हुन् । दाहालको…
पुरा पढ्नुहोस् ...

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना : ६ जनाकै ज्यान गएको पुष्टि

असार २६, डोटी । सोलुखुम्बुमा हेलिकप्टर दुर्घटनामा पर्दा त्यसमा सवार छ जनाकै ज्यान गएको छ । हेलिकप्टरमा रहेका छ जना सबैको शव भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिनुभयो । पाँच जनाको शव र एक जनाको शरीरका…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा बजेट ‘करेक्सन’ गर्न सरकार तयार

असार २५, कैलाली । सुदूरपश्चिम  प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट अन्ततः ‘करेक्सन’ गर्ने भएको छ । आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा भएको सत्ता गठबन्धन र सरकारको वार्तामा बजेट ‘करेक्सन’ गर्ने सहमति भएको हो ।…
पुरा पढ्नुहोस् ...

डोटीमा घरभित्र च्यापिएर एक महिलाको मृत्यु

असार २३, डोटी । डोटीमा घरभित्र च्यापिएर एक महिलाको मृत्यु भएको छ।  मृत्युु हुनेमा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ गैरा बस्ने शंकर मलासीकी श्रीमती ३० वर्षे  गङ्गा मलासी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । शनिवार…
पुरा पढ्नुहोस् ...

एसईईको नतिजा सार्वजनिक, २ देखि २.४ जीपीए ल्याउने सबैभन्दा धेरै

असार २१, डोटी । माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन कुल परीक्षार्थीको २.९ प्रतिशत रहेको…
पुरा पढ्नुहोस् ...

पञ्चेश्वर परियोजना : नेपाल–भारत बैठक शुरु

असार २१, डोटी । करिब चार वर्षदेखि औपचारिक छलफलमा नआएको पञ्चेश्वर परियोजनाबारे नेपाल र भारतका उच्च अधिकारीबिच आज (बिहीबार) देखि छलफल हुँदै छ। गण्डकी प्रदेशको राजधानी पोखरामा बिहीबार र शुक्रबार दुई दिन नेपालका ऊर्जा, जलस्रोत तथा…
पुरा पढ्नुहोस् ...

आज दस वर्ष यताकै लामो दिन

असार २१, डोटी । बिहीबार पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्नुका साथै वर्षको सबैभन्दा लामो दिन र अत्यधिक गर्मी हुने छ । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले सो कुराको जानकारी दिएको छ ।…
पुरा पढ्नुहोस् ...