Browsing Category

सुदूरपश्चिम प्रदेश

एमालेको वर्तमान कार्यभारलाई निष्कर्षमा पुर्याउन सर्वसम्मत नेतृत्व चयन गरिनुपर्छ – नेता ओझा

फाल्गुन १४, डोटी । नेकपा (एमाले) ले पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा २०८० लाई अधिवेशनको वर्षका रूपमा लिएको छ । यसै वर्ष सात वटै प्रदेशका अधिवेशन सम्पन्न गरेको एमालेले अहिले जिल्ला अधिवेशनहरु गरिरहेको छ । यसै क्रममा एमाले…
पुरा पढ्नुहोस् ...

एमाले डोटीको नवौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक

फाल्गुन १३, डोटी । आगामी चैत्र २ र ३ गते दिपायल, राजपुरमा आयोजना हुने नेकपा (एमाले) डोटीको नवौं जिल्ला अधिवेशनको लोगो आइतबार सार्वजनिक गरिएको छ । नेकपा (एमाले) डोटीका अध्यक्ष चक्र मल्ल, उपाध्यक्ष मञ्जु मलासी, सचिव शेर बहादुर मल्ल, उप–सचिव…
पुरा पढ्नुहोस् ...

एमाले कैलाली अध्यक्षमा ढुङ्गाना र सचिवमा चौधरी विजयी

फाल्गुन १२, डोटी । नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी भएका छन् । पूर्व प्रदेश सचिवालय सदस्य समेत रहेका ढुंगाना प्रतिद्वन्द्वी डेजी पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन् । ढुंगानाले दुई सय ८७ मत प्राप्त गर्दा…
पुरा पढ्नुहोस् ...

दिपायल सिलगढी नगरपालिका कार्य सम्पादन मूल्याकंनमा जिल्लाको पहिलो र प्रदेशकै चौथो स्थानमा

फाल्गुन १०, डोटी । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रकाशन गरेको कार्य सम्पादन मूल्याकंनमा डोटीको दिपायल सिलगढी नगरपालिका जिल्लामै प्रथम स्थानमा देखिएको छ । दिपायल सिलगढी नगरपालिकाले ४४.९७ अंक ल्याइ जिल्लामा पहिलो स्थान र…
पुरा पढ्नुहोस् ...

कैलालीको गोदावरीमा ‘कान्जी हाउस’ भित्र करिब चार सय गाई मरेको खुलासा

फाल्गुन ९, कैलाली । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ स्थित सेहरीको लक्ष्मी महिला सामुदायिक वनमा करिब चार सय गाई मरेको खुलेको छ। स्थानीयले गत साउनदेखि कान्जी हाउस निर्माण गरेर राखेका गाई भदौदेखि माघसम्म ६ महिनाको अवधिमा मरेका…
पुरा पढ्नुहोस् ...

कैलालीमा कार्य सम्पादन मूल्याङ्कनमा गोदावरी नगरपालिका प्रथम

फाल्गुन ९, कैलाली । कैलालीको गोदावरी नगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा ४२.७८ अङ्क प्राप्त गर्दै प्रथम भएको छ । जिल्लामा कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा बढी अङ्क प्राप्त गर्दै गोदावरी नगरपालिका प्रथम भएको हो भने, ४२.४३ अङ्क…
पुरा पढ्नुहोस् ...

डोटीको के.आई.सिंहमा ७ दिने आरन व्यवसाय तालिम शुरु

फाल्गुन ८, डोटी । डाेटीकाे के.आई. सिंह गाउँपालिकाको वायलमा आरन व्यवसाय सम्बन्धि ७ दिने तालिम मंगलबारदेखि शुरु भएको छ । लोप हुँदै गएको आरन व्यवसाय र परम्परागत सिपलाई प्रविधिको प्रयोग गर्दै सरल, सहज तरिकाले आकर्षक औजार निर्माणमा सहयोग…
पुरा पढ्नुहोस् ...

शैलेश्वरी अस्पतालले उपचार सेवा शुल्क १० प्रतिशतले घटायो

फाल्गुन ८, डोटी । डोटीको प्रमुख व्यापारिक केन्द्र दिपायल पिपल्ला बजारमा रहेको शैलेश्वरी अस्पताल प्रा.लि.ले उपचार सम्बन्धि सम्पूर्ण सेवामा १० प्रतिशत शुल्क घटाएको छ । पछिल्लो पटक देशमा छाएको आर्थिक मन्दीलाई मध्यनजर गर्दै आम नागरिकको…
पुरा पढ्नुहोस् ...

एमाले कैलालीको अधिवेशन आजदेखि, पदाधिकारीमा पहिले नै सहमति खोजिंदै

फागुन ६ , धनगढी । नेकपा एमाले कैलालीको नवौँ जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ । घोडाघोडी नगरपालिकाको सुखडमा हुने अधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । सोमबारसम्म चल्ने अधिवेशनले…
पुरा पढ्नुहोस् ...

“लागु औषधले जीवनको ‘मिसन’लाई ‘मसान’ बनाउँछ”–एसपी कोइराला

फाल्गुन ३, डोटी । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमूख प्रहरी उपरिक्षक (एसपी) विष्णुहरी कोइरालाले लागु औषध दुव्र्यशनले मानिसको जीवनको ‘मिसन’लाई ‘मसान’ बनाउने बताएका छन् । सामाजिक विकास कार्यालय डोटीले डोटी बहुमुखी क्याम्पसमा आयोजना गरेको…
पुरा पढ्नुहोस् ...