Browsing Category

सुदूरपश्चिम प्रदेश

डोटीमा ‘जोरायल महोत्सव – २०७९’ आयोजना हुँदै

चैत्र १०, डोटी । "शिक्षा, स्वास्थ्य, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवर्द्धन : जोरायल महोत्सव कला, सीप र संस्कृतिको संरक्षण" भन्ने मूल नाराका साथ डोटीमा 'जोरायल महोत्सव -२०७९' आयोजना हुने भएको छ । युनिक युथ स्पोर्ट्स क्लबको आयोजनामा…
पुरा पढ्नुहोस् ...

घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) को प्यानल विजयी

चैत्र ८, डोटी । डोटीको जोरायल - ४ मा रहेको घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पसमा बुधबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त प्यानल विजयी भएको छ । नेपाल विद्यार्थी संघको…
पुरा पढ्नुहोस् ...

जिउँदा चक्र मटेलीलाई सरकारले राख्यो शहीदको सूचीमा

चैत्र ४, डोटी । सरकारले सार्वजनिक गरेको शहीदको सूचीमा जिउँदा मान्छेको पनि नाम समावेश भएको पाइएको छ । डोटीको बडीकेदार गाउँपालिका–२ (साविकको बर्छैन गाउँ विकास समिति–८) का ५९ बर्षीय चक्रबहादुर मटेलीको नाम शहीदहरुको सूचीमा छ । फागुन १५…
पुरा पढ्नुहोस् ...

‘छाउपडीका नाममा महिलाहरुलाई लाग्ने देवता गाउँपालिकालाई लागुन’ – अध्यक्ष ओझा

फाल्गुन २६, डोटी । डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले ‘छाउपडीका नाममा महिलाहरु र सबै मानिसलाई लाग्ने देवता गाउँपालिकालाई लागुन’ भन्दै सबै महिला दिदिबहिनीहरु र आम मानिसहरुलाई छाउपडी जस्ता अन्धविश्वास त्याग्न आग्रह गरेका छन्…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

फाल्गुन २१, डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । आइतबार बसेकाे प्रदेशसभाकाे बैठकमा मुख्यमन्त्री शाहले पेश गरेकाे विश्वासकाे मत सम्बन्धि प्रस्तावकाे पक्षमा ४१ र विपक्षमा ११ मत…
पुरा पढ्नुहोस् ...

भागरती एकेडेमीका विद्यार्थीद्वारा गण्डीगाड लघु जलविद्युतको अवलोकन

फाल्गुन २१, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका – ५, मा रहेको सँस्थागत विद्यालय भागरती एकेडेमीका विद्यार्थीहरुले शनिबार डोटीकै पुर्विचौकी गाउँपालिका – ६ मा सञ्चालित गण्डीगाड लघु जलविद्युत आयोजनाको स्थलगत अवलोकन गरेका छन् । पानीबाट…
पुरा पढ्नुहोस् ...

खप्तडमा केबलकार र होटल खोल्न लगानी बोर्ड गुरुयोजना बनाउँदै

फाल्गुन १, डोटी । लगानी बोर्ड नेपालले सुदूरपश्चिमा प्रख्यात पर्यटकीय क्षेत्र खप्तडमा केबलकार र होटल खोल्न गुरुयोजना बनाउने भएको छ । बोर्डले खप्तड एकीकृत पर्यटन आयोजनाको पूर्वसम्भाव्यता अध्ययन र गुरुयोजना तयार गर्न परामर्शदाता…
पुरा पढ्नुहोस् ...

एमाले डोटीले नियमित ‘अनलाइन प्रशिक्षण’ चलाउँदै

माघ २८, डोटी । नेकपा (एमाले) डोटीले नियमित 'अनलाइन प्रशिक्षण' चलाउन थालेको छ । एमाले डोटीका सचिव एवं संगठन विभाग प्रमुख शेर बहादुर मल्लले दिएको जानकारी अनुसार प्रविधिको प्रयोग गर्दै पार्टीको सैद्धान्तिक ज्ञान र संगठन सुदृढीकरणमा टेवा…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले माघ २५ गते विश्वासको मत लिने

माघ २३, डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले माघ २५ गते विश्वासको मत लिने तयारी सुरु गरेका छन् । नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिने प्रतिबद्धता जनाएको भन्दै रावलले २५ माघमा विश्वासको मत लिन…
पुरा पढ्नुहोस् ...

डोटीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको क्षेत्र विस्तार गर्नुपर्नेमा जोड

माघ १३, डोटी । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई डडेल्धुरालाई डोटीमा कार्यक्षेत्र थप विस्तार गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् । उक्त कार्यालयले सिलगढीमा आयोजना गरेको स्थानीय तहमा कार्यरत कृषि तथा पशु सेवा…
पुरा पढ्नुहोस् ...