Browsing Category

डोटी

रामपुर माविले गर्यो जोरायलको `राष्ट्रपति रनिङ शिल्ड पच´

मंसिर २०, डोटी । डोटीको जोरायल गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड वडा न.–२ स्थित रामपुर माध्यमिक विद्यालयले `पच´ गरेको छ । पाँचौं, छैटौं र सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रथम उपाधी लगातार जितेर `शिल्ड पच´ गरेको हो ।…
पुरा पढ्नुहोस् ...

वडा अध्यक्ष मलासीले गरे २१ औं पटक रक्तदान

मंसिर १८, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका ६ का वडा अध्यक्ष नरेश मलासीले २१ औं पटक रक्तदान गरेका छन् । मलासीले २१ औं पटकमा विहीबार रक्तअल्पताले तड्पिरहेकी दिपायल सिलगढी नगरपालिक-५, निवासी नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि…
पुरा पढ्नुहोस् ...

एमाले डोटीका युवा बम बहादुर बम राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत

मंसिर १४, डोटी । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनको लागि डोटीबाट ४० वर्ष मुनिको युवामा सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । एमाले डोटीले आइतबार सम्पन्न गरेको प्रतिनिधि छनौटमा ३८ वर्षे युवा सर्वसम्मत प्रतिनिधि चयन भएका हुन् ।…
पुरा पढ्नुहोस् ...

एमाले डोटीले टुङ्ग्यायो सर्वसम्मत प्रतिनिधि चयन

मंसिर १४, डोटी । नेकपा (एमाले) डोटीले ११ औं राष्ट्रिय महाधिवेशनको लागि प्रतिनिधि चयन आइतबार सम्पन्न गरेको छ । मंसिर १२ गतेदेखि उम्मेदवार चयनमा जुटेको डोटी एमालेले तीन दिनदेखिको निरन्तर छलफलपछि प्रतिनिधि चयन सर्वसम्मत टुङ्ग्याएको एमाले…
पुरा पढ्नुहोस् ...

डोटीको शिखर ९ का कार्यालय सहयोगी खत्री मृत भेटिए

मंसिर १४, डोटी । डोटीको शिखर नगरपालिका–९ उच्चाकोटका वडा कार्यालय सहयोगी तारा सिंह खत्री मृत अवस्थामा भेटिएका छन् । आइतबार बिहान करिब ८:१५ बजे भित्री कच्ची सडक खण्डको बायाँपट्टि अन्दाजी ५५/५६ वर्षका खत्री मृत भेटिएको जिल्ला प्रहरी कार्यालय…
पुरा पढ्नुहोस् ...

जोरायल गाउँपालिका स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड मंसिर १७ देखि

मंसिर १३, डोटी । डोटीको जोरायल गाउँपालिका स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही मंसिर १७ गतेदेखि सञ्चालन हुने भएको छ । वडा न.–४ स्थित श्री घण्टेश्वर माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना हुने प्रतियोगिता मंसिर २० गतेसम्म…
पुरा पढ्नुहोस् ...

डोटीमा बेवारिसे फेला परेको शवको सनाखत

कार्तिक २५, डोटी । डोटीको आदर्श गाउँपालिका वडा नं. ६ बबिना स्थित सेती नदि किनारमा मंगलबार बिहान फेला परेको महिलाको शवको पहिचान खुलेको छ । उक्त शव बैतडीको सिगास गाउँपालिका वडा नं. ५ खैरकोट बस्ने करबिर धामीको श्रीमती बर्ष ६४ की धनमती धामीको…
पुरा पढ्नुहोस् ...

डोटीमा एक महिलाको बेवारिसे शव फेला

कार्तिक २५, डोटी । डोटीमा एक महिलाको बेवारिसे शव फेला परेको छ । आदर्श गाउँपालिका वडा नं. ६ बबिना स्थित सेती नदि किनारमा बिहान ११:२५ बजेतिर बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ । अन्दाजी ५०/५२ वर्षकि देखिने…
पुरा पढ्नुहोस् ...

जोरायल गाउँपालिका स्तरीय छैटौं अध्यक्ष कप भलिबल प्रतियोगिता आजदेखि हुँदै

कार्तिक १, डोटी । डोटीको जोरायल गाउँपालिका स्तरीय छैटौं अध्यक्ष कप भलिबल प्रतियोगिता २०८२ आजदेखि सञ्चालन हुने भएको छ । जोरायल गाउँपालिकाको आयोजनामा गाउँपालिकाको केन्द्र रावतकट्टे स्थित रत्न आधारभुत विद्यालयको खेल मैदानमा मध्यान्ह ठिक १२…
पुरा पढ्नुहोस् ...

स्थानीय युवाद्वारा पुर्वीचौकीमा तालाबन्दी, कर्मचारीद्वारा सरकारी कामकाज स्थगित

असोज २९, डोटी । डोटीको पूर्वीचौकी गाउँपालिकामा स्थानीय युवाहरुले तालाबन्दी गरेका छन् । पूर्वीचौकी गाउँपालिका युवा समाजले विभिन्न ४७ बुँदे माग राख्दै हिजो मंगलबार गाउँपालिकामा सुझाव पेश गरेको तर आजसम्म कुनै निष्कर्ष नआएपछि बुधबार दिउँसो…
पुरा पढ्नुहोस् ...