अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
डोटी
डोटीमा स्वास्थ्य शिविरका नाममा मतदाता झुक्याउदै काङ्ग्रेस !
प्रेम नेपाली
चैत्र २०, डोटी ।
स्थानिय तहको निर्वाचन नजिकिंदै गर्दा नेपाली काङ्ग्रेसले नि:शुल्क स्वास्थ्य शिविरको नाममा मतदाता झुक्याउने काम गरिरहेको छ ।
"घर-घर जाऔ , काङ्ग्रेस जिताउँ" भन्ने नारा लेखिएको ब्यानरमा नेपाली काङ्ग्रेसको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
निमार्ण व्यवसायी संघ डोटीको अध्यक्षमा पाठक
चैत्र १९, डोटी ।
निर्माण व्यवसायीहरुको साझा संगठनका निमार्ण व्यवसायी संघ डोटीको अध्यक्षमा घनश्यामदत्त पाठक सर्वसम्मत चयन भएका छन् ।
संघको ८ औं साधारणसभा तथा अधिवेशनबाट पाठकको नेतृत्वमा सर्वसहमत १७ सदस्यीय कार्य समिति चयन गरिएको हो ।…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको गिरीचौकामा ५ करोड बढीको ‘सौर्य मिनिग्रीड आयोजना’ लागु हुँदै
चैत्र १८, डोटी ।
भौगोलिक रुपमा विकट क्षेत्र डोटीको आदर्श गाउँपालिका वडा नं. ६ गिरीचौकामा रु. ५ करोडभन्दा बढीको सौर्य मिनिग्रीड आयोजना लागु हुने भएको छ ।
उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालय अन्तरगत वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र आदर्श…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको जोरायलमा ‘चौथो अध्यक्ष कप जिल्ला स्तरीय भलिबल प्रतियोगिता २०७८’ आयोजना हुने
चैत्र १६, डोटी ।
डोटीको जोरायलमा चौथो अध्यक्ष कप जिल्ला स्तरीय भलिबल प्रतियोगिता २०७८ आयोजना हुने भएको छ ।
जोरायल गाउँपालिकाको आयोजनामा यहि चैत्र २३ गतेदेखि २६ गतेसम्म गाउँपालिकाको केन्द्र राउतकट्टेमा प्रतियोगिता आयोजना हुन लागेको हो ।…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको पोखरीमा ट्याक्टर दुर्घटना, एकको मृत्यु
चैत्र १५, डोटी ।
डोटीको पुर्विचौकी गाउँपालिका–७ पोखरीको तिनकट्टेमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
से १ त ७८३९ नम्बरको ट्याक्टर दुर्घटनामा परी गौरीगङ्गा नगरपालिका– ४ घर…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
स्थानीय निर्वाचन २०७९ : डोटीमा कुन स्थानीय तहमा कति मतदाता ?
चैत्र १४, डोटी ।
निर्वाचन आयोगले आगामी बैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि देशभरका पालिकामा रहेका मतदाताहरु, मतदान स्थल र मतदान केन्द्र संख्या सार्वजनिक गरेको छ ।
आयोगको वेवसाइटमा राखिएको सूचना अनुसार डोटीमा कूल मतदाता…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको जोरायलमा बालमैत्री स्थानीय शासन प्रवद्र्धनका लागि ८ बुँदे प्रतिवद्धता जारी
चैत्र १४, डोटी ।
डोटीको जोरायल गाउँपालिकामा बालमैत्री स्थानीय शासन प्रवद्र्धनका लागि ८ बुँदे प्रतिवद्धता जारी गरिएको छ ।
युनिसेफको सहयोगमा जोरायल गाउँपालिकाले गाउँकार्यपालिका र सरोकारवालाहरुका लागि आयोजना गरेको दुइ दिने अभिमूखिकरण…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सायलको कौराडीमा बल्यो बिजुली, स्थानीय हर्षित
चैत्र १३, डोटी ।
डोटीको छपाली जिल्लाकै दुर्गम क्षेत्र मध्येको एउटा क्षेत्रको रूपमा चिनिन्छ । साविकको छपाली गाउँ विकास समिति हाल सायल गाउँपालिका अन्तरगत वडा नम्बर १ हो ।
सोही वडाको कौराडी गाउँमा आइतबार राष्ट्रिय प्रसारण लाइनको बिजुली बाल्न…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको जोरायलमा खानेपानी परीक्षण प्रयोगशाला उद्घाटन
चैत्र ८, डोटी ।
डोटीको जोरायलमा खानेपानी परीक्षण प्रयोगशाला उद्घाटन गरिएको छ ।
"Ground water : making the Invisible visible" अर्थात ‘भूमिगत पानी अदृष्यलाई दृष्य बनाऔं’ भन्ने मूल नाराका साथ मंगलबार मनाईएको विश्व जल दिवसको अवसरमा युनिसेफको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
दिपायल सिलगढीको ९ वटै वडामा बालक्लब गठन गरिदै
चैत्र ८, डोटी ।
डोटीको दिपायल सिलगढी नगरपालिकाको ९ वटै वडाहरुमा बालक्लब गठन गर्न लागिएको छ ।
नगरपालिकाको 'बालक्लब र बालक्लब सञ्जाल गठन तथा संचालन सम्बन्धि कार्यविधि २०७५' बमोजिम प्रत्येक वडामा बालक्लब गठन गर्न लागिएको बाल संरक्षण…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...