Browsing Category

डोटी

लोकतान्त्रिक आदिवासी जनजाति महासंघको अध्यक्षमा दर्लामी र उत्पीडित जातीय मुक्ति समाजको संयोजकमा…

फाल्गुन २१, डोटी । नेकपा एमालेको जनवर्गीय संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल डोटी र नेपाल उत्पीडित जातीय मुक्ति समाज डोटीको जिल्ला भेला शनिबार सिलगढीमा सम्पन्न भएको छ । उक्त भेलाबाट बिर बहादुर दर्लामीको अध्यक्षतामा आदिवासी…
पुरा पढ्नुहोस् ...

पुनः हेमराज जोशीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै राष्ट्रिय स्वास्थ्यकर्मी संघ डोटीको दोश्रो…

फाल्गुन २१, डोटी । नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल डोटीको दोश्रो अधिवेशन शनिबार दिपायलमा सम्पन्न भएको छ । अघिल्लो कार्य समिति अध्यक्ष रहेका हेमराज जोशीको अध्यक्षतामा पुनः नयाँ नेतृत्व चयन गर्दै अधिवेशन…
पुरा पढ्नुहोस् ...

“बरु एकै महीना डोटी बसौंला, राजनीतिक दवावमा काम गर्दैन”- एसपी चौधरी

फाल्गुन २०, डोटी । डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) शारदाप्रसाद चौधरीले कुनै पनि काम राजनीतिक दवावमा रहेर नगर्ने बताएका छन् । भर्खरै सरुवा भएर यही फाल्गुन १५ गते मात्रै डोटी पुगेका एसपी चौधरीले शुक्रबार जिल्ला प्रहरी कार्यालय…
पुरा पढ्नुहोस् ...

छाउपडी प्रथा अब ‘कथा’ र ‘इतिहास’ बनोस् !

फाल्गुन १६, डोटी । सामाजिक कुरीतिका रुपमा रहेको छाउपडी प्रथा अब ‘कथा’ र ‘इतिहास’ बन्नुपर्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । बहुउद्धेश्यीय विकास समाज (एमपिडिएस) डडेल्धुराको आयोजनामा डोटीको पुर्वीचौकी गाउँपालिकामा शिक्षकहरुका लागि…
पुरा पढ्नुहोस् ...

शिक्षक महासंघ पुर्वीचौकीको दोस्रो अधिवेशन सम्पन्न, खड्का नेतृत्वमा १५ सदस्यीय समिति सर्वसम्मत चयन

भागरथी मडै फाल्गुन १५, डोटी । शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघ पुर्वीचौकी गाउँपालिका स्तरीय स्थानीय समितिको दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट शिक्षक गोपाल खड्काको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति पनि सर्वसम्मत…
पुरा पढ्नुहोस् ...

काङ्ग्रेसका पूराना र प्रभावशाली नेता बिरु भुल एमालेमा

फाल्गुन १२, डोटी । डोटीको पुर्वीचौकी गाउँपालिका वडा नम्बर १ छेपलाडीका नेपाली काङ्ग्रेसका पूराना र प्रभावशाली नेता बिरु भुल एमालेमा प्रवेश गरेका छन् । झन्डै चार दशकदेखि आफू काङ्ग्रेस राजनीतिमा सक्रिय रहदै आएकोमा काङ्ग्रेसभित्रको गतिविधि…
पुरा पढ्नुहोस् ...

गाउँ-गाउँमा एमालेको चर्चा !

फाल्गुन ९, डोटी । नेकपा एमालेको चर्चा गाउँ-गाउँमा रहेको एमाले नेता दुर्गादत्त ओझाले बताएका छन् । एमाले जोरायल गाउँपालिका कमिटीको सोमबार आयोजित विस्तारित बैठक तथा अगुवा कार्यकर्ता भेलामा उनलेे यस्तो बताएका हुन् । गरिब, विपन्न, महिला,…
पुरा पढ्नुहोस् ...

निर्वाचन लक्ष्यित कार्यक्रममा होमियो डोटी एमाले

फाल्गुन ६, डोटी । सरकारले आगामी २०७९ बैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन मिति तोकेसँगै निर्वाचनलाई लक्ष्यित गरेर नेकपा (एमाले) डोटीले विभिन्न पालिकाहरुमा तिव्र गतीमा पार्टीका कार्यक्रम सञ्चालन गर्न थालेको छ । अमेरिकी सहयोग…
पुरा पढ्नुहोस् ...

माओवादी केन्द्रका उपाध्यक्ष एमालेमा प्रवेश

फाल्गुन ६, डोटी । डोटीमा नेकपा माओवादी केन्द्र आदर्श गाउँपालिका कमिटीका उपाध्यक्ष रण बहादुर नेपाली नेकपा एमालेमा प्रवेश गरेका छन्। शुक्रबार नेकपा (एमाले) आदर्श गाउँपालिका कमिटीको विस्तारित बैठक एवं अगुवा कार्यकर्ता भेलामा उनलाई नेकपा एमाले…
पुरा पढ्नुहोस् ...

डोटीमा काँग्रेस, माओवादी र समाजवादी त्यागेर ७७ जना एमाले प्रवेश

फाल्गुन २, डोटी । डोटीमा नेकपा एमाले दिपायल सिलगढी नगर कमिटिले आयोजना गरेको विस्तारित बैठक तथा अगुवा कार्यकर्ता भेलामा नगरपालिकाभित्रका विभिन्न वडाका ७७ जना एमाले प्रवेश गरेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत…
पुरा पढ्नुहोस् ...