Browsing Category

डोटी

डोटीमा एक काङ्ग्रेस वडा सदस्य एमालेमा प्रवेश

प्रेम नेपाली श्रावण ७, डोटी । डोटीमा नेपाली काङ्ग्रेसबाट निर्वाचित एक वडा सदस्य काङ्ग्रेस परित्याग गरेर एमालेमा प्रवेश गरेका छन् । एमाले पार्टीभित्र आन्तरिक विवाद उत्कर्षमा रहेकै बेलामा भएर पनि आदर्श गाउँपालिका वडा नम्बर ६ गिरीचौकाका…
पुरा पढ्नुहोस् ...

एमाले डोटीले यसरी मनायो ४३ औं पुष्पलाल स्मृति दिवस

झलक पाली/प्रेम नेपाली श्रावण ७, डोटी । नेकपा एमाले डोटीले नेपाल कम्युनिष्ट पार्टीका सँस्थापक एवं तत्कालीन महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस विहीबार विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाएको छ । दिवसको अवसरमा एमालेले…
पुरा पढ्नुहोस् ...

आज साउने संक्रान्ति, सु.प.मा पनि पर्वका रुपमा मनाइदै

श्रावण १, डोटी । आज साउन १ गते अर्थात् साउने संक्रान्ति पर्वका रुपमा मनाईँदैछ । सौर्यमान अनुसार सूर्य दक्षिणायनतिर गई कर्कट रेखामाथि पुग्ने भएकाले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ । आजका दिन, असारे वर्षा र हिलोबाट आउन सक्ने विभिन्न…
पुरा पढ्नुहोस् ...

डोटीमा ११ महिनाभित्र सुरक्षीत गर्भपतन गराउनेको संख्या १ हजार ७ जना

असार ३०, डोटी । डोटीमा चालू आर्थिक वर्ष २०७७/०७८ को जेठ महिनासम्ममा सुरक्षीत गर्भपतन गराउनेको संख्या १ हजार ७ जना पुगेको छ । स्वास्थ्य कार्यालय डोटीले जिल्लामा स्वास्थ्य क्षेत्रमा भए गरेका कामहरू र प्रगतिको अवस्था आदानप्रदान गर्न बुधबार…
पुरा पढ्नुहोस् ...

डोटीको बुडरमा कार र मोटरसाइकल ठोक्किंदा दुइ जना घाइते

असार २६, डोटी । डोटीको बुडरमा कार र मोटरसाइकल एकआपसमा ठोक्किंदा दुइ जना घाइते भएका छन् । कञ्चनपुरको भाँसीदेखि डडेल्धुरातर्फ जाँदै गरेको बा १४ च ७०६३ नम्बरको कार र जोरायल गाउँपालिका वडा नं. २ मा रहेको छहरा झरना अवलोकन गरी धनगढीतर्फ…
पुरा पढ्नुहोस् ...

डोटीमा कांग्रेस सभापतिमा करिब एक दर्जन आकांक्षी, देउवा पक्षका बढी

असार २६, डोटी । नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिदै गर्दा नेपाली कांग्रेसमा चुनावी सरगर्मी वढेको छ। अन्य जिल्लामा झै डोटीमा पनि सभापतिलगायतका आकांक्षीहरु सदरमुकाम केन्द्रीत भएका छन् । संघीयताको संरचना अनुसार काङ्ग्रेसले पहिलो पटक…
पुरा पढ्नुहोस् ...

डोटीमा नगर बस र स्कुटी ठोक्किएर दुई जना घाइते

असार २५, डोटी । डोटीमा विपरीत दिशामा सवार नगर बस र स्कुटी ठोक्किदा दुई जना घाइते भएका छन् । दिपायल सिलगढी नगरपालिका वडा नं. ५ चिसापानीमा दिपायलतर्फ जादै गरेको दिपायल सिलगढी नगरपालिकाको से १ ख १७६३ नं को नगर बस र सिलगढी तर्फ आउँदै गरेको म…
पुरा पढ्नुहोस् ...

डोटीको पूर्वीचौकीका ‘छाउ नबार्ने’ १४ जना महिला सम्मानित

असार २४, डोटी । सामाजिक कुरितीका रुपमा रहेको छाउपडी प्रथा अर्थात महिनावारी नबार्ने डोटीका १४ जना महिलाहरु विहीबार सम्मानित भएका छन् । पूर्वीचौकी गाउँपालिका डोटीले गाउँपालिकाभित्रका ७ वटै वडाबाट २÷२ का दरले १४ जना छाउ नबार्ने महिलाहरुलाई…
पुरा पढ्नुहोस् ...

पूर्वीचौकी गाउँपालिकाद्वारा स्वयंसेविकालाई प्रोत्साहन स्वरुप नगद ३ हजार सहित दोसल्लाले सम्मान

असार २३, डोटी । डोटीको पूर्वीचौकी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई काममा प्रोत्साहित गर्न नगद ३ हजार सहित दोसल्लाले सम्मान गरेको छ । उपाध्यक्षसँग महिला स्वास्थ्य स्वयंसेविका प्रोत्साहन कार्यक्रम अन्तरगत बुधबार आयोजित एक…
पुरा पढ्नुहोस् ...

जोरायलका १६ किसानलाई मुर्रा क्रस भैंसी वितरण

असार २३, डोटी । डोटीको जोरायल गाउँपालिका, पशु सेवा शाखामार्फत १६ जना किसानहरुलाई  १६ वटा मुर्रा क्रस भैंसी वितरण गरिएको छ । शाखाले सञ्चलन गरिरहेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको २५ लाख लागतमा भैंसीको साना व्यवसायिक कृषि उत्पादन…
पुरा पढ्नुहोस् ...