डाेटीमा जनप्रतिनिधिले नै गरे पत्रकार माथी दुर्व्यवहार, दाेषिलाई कार्वाहीकाे माग
असार ९, डाेटी ।
डाेटीकाे पुर्विचाैकी गाउँपालिकामा रिपाेर्टिङ्ग र प्रशासनिक कार्यका लागि पुगेका पत्रकारहरु माथी जनप्रतिनिधिहरुले हातपात सहित दुर्व्यवहार गरेका छन् ।
नजर नेपाली साप्ताहिक डोटीका सम्पादक झलक पाली, नेपाल टेलिभिजन डाेटी…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...