इडिसीद्वारा जिल्ला अस्पताल डोटीलाई फेरि स्वास्थ्य सामाग्री सहयोग
भागरथी मडै/डोटी ।
सम विकास केन्द्र (इडिसी) नेपाल डोटीले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारको लागि मंगलबार जिल्ला अस्पताल डोटीलाई फेरि स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
कोभिड-१९ आपत्कालिन प्रतिकार्यका लागि एक्सनएड नेपालसंगको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...