Browsing Category

कला/साहित्य

डोटीमा ‘जोरायल महोत्सव – २०७९’ आयोजना हुँदै

चैत्र १०, डोटी । "शिक्षा, स्वास्थ्य, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवर्द्धन : जोरायल महोत्सव कला, सीप र संस्कृतिको संरक्षण" भन्ने मूल नाराका साथ डोटीमा 'जोरायल महोत्सव -२०७९' आयोजना हुने भएको छ । युनिक युथ स्पोर्ट्स क्लबको आयोजनामा…
पुरा पढ्नुहोस् ...

गजल

- शिशिर साहित्यकार मनले जोडेको नाता टुटाउन अदालत धाउनुपर्यो । आफै जुटेका हुन छुटिन अर्कैको आदेश आउनुपर्यो ।। प्रेमसङ्ग त पत्थर समेत पगाल्ने शक्ति हुन्छ भन्थे त ! यहाँ मन पगाल्न पनि आँसुको आहाल बगाउनु पर्यो ।। बहुतै प्रेम गरेको…
पुरा पढ्नुहोस् ...

कविता : म त्यो देशको नागरिक हुँ !

- मिलन परियार 'भुइँमान्छे' म त्यो देशको नागरिक हुँ जहाँ दिउँसै लालटिन बालेर सरकार खोजी हिड्नुपर्छ १७ हजारको रगतले लेखिएको एकथान संविधान कानुन नियम न्यायालय प्रहरी प्रशासन सबै छन तर ती सबै जात व्यवस्था र पितृसत्ताले चलाउँछ…
पुरा पढ्नुहोस् ...

कविता – म रुँदै थिए !

- किरण धामी म रुँदै थिए तिम्रो यादमा रुँदै थिए तिमीले दिएको चोट सम्झेर विगतको मिठो पल सम्झेर म रुँदै थिए एकान्तमा, जहाँ म आफुलाई एक्लो सम्झन्थे भिडमा, जहाँ यी नयन तिमीलाई खोज्ने गर्थे यात्रामा, जहाँ यो हातले त्यो हात खोज्थ्यो…
पुरा पढ्नुहोस् ...

डेउडा गीत – ‘पोखरा विमान दुर्घटना !’

- निर्मल कुमार भण्डारी १. उनासी सालकी माघी – देश दुर्दशा भै, जहाँजको दुर्घटना – मर्न्याकी दशा भै । २. यती एयर बहत्तर – नम्बरकी प्लेन, बहत्तर जनाकी मौत – होइगै एकै दिन । ३.साढे दश् बजेका बेला – काठमाण्डौं है उडी, पोखरा सेतीको खोंच –…
पुरा पढ्नुहोस् ...

कविता-‘गर्भपतन’

- मधु पोखरेल पसल-पसलमा गर्भपतन, घर-घरमा गर्भपतन, चोक-चोकमा गर्भपतन, लाग्छ जताततै यसकै खुद्रा ब्यापार छ। पसलेहरुले सोच्दछन यसमै मुद्रा अपार छ ! श्रीमान जि भन्नुहुन्छ, गर्भपतन भैहाल्छ किन अस्थाई साधन लाउनुपर्यो ? पल्लाघरे काका…
पुरा पढ्नुहोस् ...

कविता : के हो त एमसीसी ?

- हिक्मत शाही कोही भन्छन् एमसीसी मधुको सीसी हो , कोही भन्छन् एमसीसी मदिराको सीसी हो , कैसैलाई मधुमास जस्तो लाग्छ कसैलाई मधुशाला जस्तो लाग्छ कसैलाई बेकार अनि कसैलाई खास जस्तो लाग्छ , त्यसोभए के हो त एमसीसी ? कोही सडकमा उभिएर…
पुरा पढ्नुहोस् ...

‘सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड-२०७८’ को आवेदन खुला

माघ ८, कैलाली । 'सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०७८' को लागि आवेदन खुला भएको छ । सुप इन्टरटेन्मेन्ट हाउस प्रा.लि धनगढीको आयोजनामा म्युजिक अवार्ड वितरण गर्न लागिएको हो । सुदूरपश्चिममा पहिलो पटक म्युजिक अवार्ड वितरण…
पुरा पढ्नुहोस् ...

डोटेली भाषाको चलचित्र ‘नन्दी’को दोस्रो गीत सार्वजनिक (भिडियो सहित)

https://youtu.be/U9j-njcOOtc मंसिर २८, डोटी । डोटेली भाषाको चलचित्र ‘नन्दी’ को दोस्रो गीत 'बस बस आउ रानी’ सार्वजनिक भएको छ । सिएस फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको डोटेली भाषाको चलचित्र नन्दीमा रहेको उक्त गीतमा अविनाश थापाको शब्द,…
पुरा पढ्नुहोस् ...

तलब खाने मास्टर म !

- जनक सि.के. हो साँच्चै कक्षाकोठामा नपढाएरै तलब खाने मास्टर म, घोक्रो सुकाई-सुकाई ड्यूटी खटाएरै तलब खाने मास्टर म । सरकारको कानुनी प्राबधानमा रही नियुक्ति लिई आएको, विद्यालयमा सरकारले नठटाएरै तलब खाने मास्टर म । कोपिलालाई फूलाउन…
पुरा पढ्नुहोस् ...