Browsing Category

डोटी

“नेपाल र नेपाली जनताको भविष्य एमालेको भरमा छ” – अध्यक्ष मल्ल

कार्तिक ५, डोटी नेकपा (एमाले) डोटीका अध्यक्ष एवं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रदेश सभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार चक्र मल्लले नेपाल र नेपाली जनताको भविष्य एमालेको भरमा रहेको बताएका छन् । निर्वाचन विशेष नजर अनलाइनसङ्गको कुराकानीमा…
पुरा पढ्नुहोस् ...

डोटीमा ४,५४७ मेट्रिक टन ‘खाद्यान्न सर्प्लस’

असोज ३०, डोटी । डोटीमा आर्थिक वर्ष २०७८/०७९ मा चार हजार पाँच सय ४७ मेट्रिक टन ‘खाद्यान्न सर्प्लस’ (बचत) रहेको देखिएको छ । ४२ औं विश्व खाद्य दिवसका अवसरमा कृषि ज्ञान केन्द्र डोटीले आयोजना गरेको कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो…
पुरा पढ्नुहोस् ...

‘डोटेली जनताको एमालेप्रति भरोसा छ, त्यसैले निर्वाचन जितिन्छ’–ओली

असोज २८, डोटी । नेकपा एमाले डोटीबाट प्रतिनिधी सभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार गौरी ओलीले एमालेप्रति डोटेली जनताको भरोसा भएका कारण आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमाले उम्मेदवारहरुको जीत हुने दावी गरेकी छन् । ओलीले नजर अनलाईनसँगको…
पुरा पढ्नुहोस् ...

डोटीका सरकारी कार्यालय समेत तिर्दैनन् खानेपानी महशुल, सिलगढी खानेपानीको झण्डै ३२ लाख बक्यौता रकम…

असोज १२, डोटी । डोटीमा केहि प्रमूख सरकारी कार्यालयहरुले नै खानेपानीको महशुल नतिर्ने गरेको पाईएको छ । जिल्ला सदरमुकाम सिलगढीमा सञ्चालित सिलगढी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका ग्राहक बनेर खानेपानी उपभोग गरिरहेका सरकारीदेखि व्यक्तिगत…
पुरा पढ्नुहोस् ...

डोटीका २७ जनामा डेंगु पुष्टि, दिपायल सिलगढीका मात्रै ११ जना

किरण धामी/भाद्र २८, डोटी । डोटीमा २७ जना डेंगुका सङ्क्रमित फेला परेका छन् । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु यो वर्ष जिल्लामा भदौ १३ गते पहिलो पटक फेला परेको थियो । त्यसयता क्रमशः जिल्लामा डेंगुका सङ्क्रमित बढिरहेका छन् । जिल्ला अस्पताल…
पुरा पढ्नुहोस् ...

भैरवप्रसाद गणद्वारा डोटीको ‘इन्द्रेणी’ झरना जाने बाटो मर्मत र सरसफाइ

भाद्र २७, डोटी । डोटीको सिलगढीमा रहेको नेपाली सेनाको भैरव प्रसाद गणले दिपायल सिलगढी नगरपालिका वडा नं. ९ मा रहेको 'इन्द्रेणी' झरना जाने बाटो मर्मत गर्नुका साथै झरना वरपर सरसफाई समेत गरेको छ । पर्यटकहरूलाई आवतजावतमा सहज बनाएर स्थानीय पर्यटन…
पुरा पढ्नुहोस् ...

सिडिएफ नेपालद्वारा पत्रकारहरुसङ्ग अभिमुखिकरण सम्पन्न

प्रेम नेपाली/भाद्र २६, डोटी । डोटीमा क्रियाशील गैर सरकारी संस्था सामुदायिक विकास मञ्च (सिडिएफ) नेपाल डोटीले आइपास नेपालसङ्गको सहकार्यमा आइतबार पत्रकारहरुसङ्ग अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । यौन तथा प्रजनन स्वास्थ्य अधिकार र…
पुरा पढ्नुहोस् ...

प्रतिनिधी सभा प्रत्यक्षमा अध्यक्ष मल्ल, समानुपातिकमा इन्चार्ज ओली र प्रदेश सभा ‘क’ मा खड्का…

भाद्र २१, डोटी । नेकपा एमाले डोटीका अध्यक्ष चक्र मल्ल आगामी मंसिर ४ मा हुने प्रतिनिधी सभा प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भएका छन् । हिजो सोमबार बेलुकी अबेर सम्पन्न भएको एमाले जिल्ला कमिटी डोटीको बैठकले एक मात्रै…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिमको प्रसिद्ध घण्टेश्वर मन्दिरमा आज राति मेला लाग्दै

झलक पाली/भाद्र १९, डोटी डोटीको जोरायल गाउँपालिका वडा नं. १ र ४, तथा डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ र आलिताल गाउँपालिका–१ को सिरानमा महाभारत लेगमा पर्ने घण्टेश्वर देवताको मेला आज राती लाग्दैछ । हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन…
पुरा पढ्नुहोस् ...

एमाले डोटी उप–सचिव खड्काद्वारा जन्मदिनको अवसरमा फलफुल वितरण

भाद्र १९, डोटी । नेकपा एमाले डोटीका उप–सचिव कृष्णकुमार खड्काले आफ्नो जन्मदिनको अवसरमा आइतबार फलफुल तथा मास्क वितरण गरेका छन् । उनले बिहानै जिल्ला अस्पताल डोटीमा रहेका बिरामी र पूज्यधर्मान्तक बृद्धाश्रम सिलगढीमा रहेका आश्रित गरी २२ जनालाई…
पुरा पढ्नुहोस् ...