Browsing Category

डोटी

डोटीको वोगटान जीप दुर्घटना : अपडेट

कर्ण चन्द मंसिर २१, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं ७ चवराचौतारामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । दिपायलबाट चवराचौताराका लागी हिडेको म १ च ५५० नम्बरको जिप दुर्घटना हुँदा बोगटान फुड्सिल…
पुरा पढ्नुहोस् ...

डोटीको बोगटानमा जीप दुर्घटना, ३ जनाको मृत्यु, ५ घाईते

कर्ण चन्द मंसिर २१, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं ७ चवराचौतारामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन । शनिबार राती करिब १ बजेतिर दुर्घटना भएको हो । जीप भिरबाट करिब २ सय मिटर तल खसेका  कारण…
पुरा पढ्नुहोस् ...

इडिसीद्वारा सामुदायिक सूचना केन्द्र स्थापनाका लागि शिखर नगरपालिकालाई लाखौंका सामाग्री हस्तान्तरण

भागरथी मडै मंसिर १९, डोटी । डोटीमा लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशील गैर सरकारी सँस्था सम विकास केन्द्र (इडिसी) नेपाल डोटीले शिखर नगरपालिकामा सामुदायिक सूचना केन्द्र स्थापना गर्नका लागि लाखौं मूल्यका सामाग्रीहरु शुक्रबार…
पुरा पढ्नुहोस् ...

प्रहरी आफै गाउँघर पुगेर लैंगिक हिंसाबारे सचेतना फैलाउँदै

मंसिर १९, डोटी । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाउँदै आएको  यस वर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आज १० औं दिन । अभियानका क्रममा नेपालमा पनि देशभर विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरि मनाईंदैछ । यसैक्रममा…
पुरा पढ्नुहोस् ...

बलात्कार र हत्या अभियोगमा बालसुधार गृहका राखिएका बोहरा जिल्ला अस्पतालको आइसोलेशनबाट कोरोना संक्रमित…

मंसिर १९, डोटी । बझाङमा १२ वर्षीया बालिका सम्झना बि.क. माथि बलात्कार र हत्या अभियोगमा पक्राउ परी गत असोजमा बालसुधार गृह डोटीमा राखिएका १६ वर्षिया राजेन्द्र बोहरा फरार भएका छन् । यहि मंसिर ५ गते मात्रै कोरोना संक्रमण देखिएका बोहरा जिल्ला…
पुरा पढ्नुहोस् ...

समान कामको समान ज्याला कार्यान्वयन नभएको गुनासो

मंसिर १८, डोटी । डोटीमा समान कामको समान ज्याला नपाईने गरेको एक कार्यक्रमका सहभागिहरुले गुनासो गरेका छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा एक्शन एडको सहयोगमा सम विकास केन्द्र (इडिसी) नेपाल डोटीले विहीबार आयोजना गरेको…
पुरा पढ्नुहोस् ...

डोटीको दुर्गम क्षेत्र सायलको कौराडीमा सामुदायिक स्वास्थ्य इकाइ केन्द्र स्थापना

प्रेम नेपाली/मंसिर १७, डोटी । भौगोलिक रुपमा दुर्गम क्षेत्र डोटीको सायल गाउँपालिका वडा नम्बर १ कौराडीमा सामुदायिक स्वास्थ्य इकाइ केन्द्र स्थापना गरिएको छ । उक्त इकाइ केन्द्रको बुधबार सायल गाउँपालिका अध्यक्ष तेज बहादुर डुम्रेलले…
पुरा पढ्नुहोस् ...

डोटीको बुडरमा सुदूरपश्चिम प्रदेश स्तरीय शैलेश्वरी जोरायल फुटबल कप २०७७ शुरु

शिव ओली/मंसिर १७, डोटी । डोटीको जोरायल गाउँपालिका वडा नं. २ स्थित बुडर खेलमैदानमा सुदूरपश्चिम प्रदेश स्तरीय शैलेश्वरी जोरायल फुटबल कप २०७७ को बुधबार समुद्घाटन भएको छ । जोरायल गाउँपालिकाको आयोजनामा सञ्चालित प्रतियोगिताको गाउँपालिका…
पुरा पढ्नुहोस् ...

महिला हिंसा अन्त्य गर्ने कुरा कार्यक्रममा होइन, व्यवहारमा लागु गर्न जोड

मंसिर १७, डोटी । महिला हिंसा अन्त्य गर्ने कुरा कार्यक्रममा मात्रै नभएर व्यवहारमा लागु गर्नुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा मानव अधिकारका लागि महिला एकल महिला समूह डोटीले…
पुरा पढ्नुहोस् ...

डोटीमा आकस्मिक रुपमा एक महिला शिक्षकको निधन

मंसिर १४, जोरायल । डोटीमा एक महिला शिक्षकको आकस्मिक निधन भएको छ । जोरायल गाउँपालिका वडा नं. ४ मा रहेको घण्टेश्वर माध्यमिक विद्यालयमा बाल विकास सहजकर्ताका रुपमा कार्यरत वर्ष २६ कि टिकेश्वरी शाहु खड्काको आइतबार बिहान निधन भएको हो । हाल…
पुरा पढ्नुहोस् ...