Browsing Category

स्वास्थ्य

थप ९०२ सङ्क्रमित, दुई हजार २८७ जना निको भए

भाद्र २३, काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ९ सय २ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै देशभरि कुल सङ्क्रमितको सङ्ख्या ४८ हजार १ सय ३८ पुगेको छ । सक्रिय सङ्क्रमित १४ हजार…
पुरा पढ्नुहोस् ...

केन्द्रिय नेता द्वय पत्रकार झलक पाली र युवा नरेश मलासीद्वारा नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई…

प्रकाश जोशी भाद्र २३, डोटी । प्रेस संगठन नेपाल केन्द्रिय लेखा आयोग सदस्य पत्रकार झलक पाली र राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य द्वयले नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई मंगलबार स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । प्रहरीले आफ्नो नियमित…
पुरा पढ्नुहोस् ...

नेपालमा पहिलो पटक कोरोनाबाट पत्रकारको मृत्यु

भाद्र २२, कपिलवस्तु । कपिलवस्तुमा रहेर टेलिभिजन क्षेत्रमा दुई दशक बढी समयदेखि क्रियाशील बनारसी वर्माको सोमबार दिउँसो निधन भएको छ । मधुमेह, उच्च रक्तचाप र मिर्गौला रोगबाट पीडित ६२ वर्षीय वर्मा उपचार गराउँदै आएको परिवार श्रोतले जनाएको छ ।…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिमका अस्पतालमा १०२ जना कोरोना संक्रमितको उपचार हुँदै

भाद्र २२, कैलाली । सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालहरुमा १ सय २ कोरोना संक्रमितको उपचार भइरहेको छ । कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा ३६, टिकापुर ३१, महाकाली २०, अछाम १०, डोटी २, डडेल्धुरा २ र दार्चुला अस्पतालमा १ जनाको उपचार…
पुरा पढ्नुहोस् ...

नेपालमा फेरी थपिए ९८० कोरोना संक्रमित, १८१४ जना डिस्चार्ज

भाद्र २१, काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना ९ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना भाइरसका सङ्क्रमितको कूल सङ्ख्या ४६ हजार २ सय ५७ पुगेको छ । पछिल्लो २४…
पुरा पढ्नुहोस् ...

डोटीमा एक महिनामा ३० जना स्क्रबटाइफसका बिरामी फेला

सुवास नेपाली भाद्र २१, डोटी । डोटी जिल्लामा एक महिनाको अवधिमा ३० जना स्क्रबटाइफसका बिरामी फेला परेका छन् । गत श्रावण २० गते देखि भाद्र २० गतेसम्म उक्त संख्यामा स्क्रबटाइफसका बिरामी फेला परेका हुन् । बिरामीहरुमध्ये केहिमा जटिल समस्या…
पुरा पढ्नुहोस् ...

नेपालमा फेरी थपिए १ हजार ४१ जना कोरोना सङ्क्रमित

भाद्र २०, काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ४१ जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेट अनुसार १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गरेकोमा एक हजार ४१ जनामा सङ्क्रमण…
पुरा पढ्नुहोस् ...

डडेल्धुरा र डोटीमा गरीएको कोरोना परीक्षणमा थप १८ जनामा संक्रमण पुष्टी

भागरथी मडै भाद्र २०, डोटी । डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालमा शनिबार २ सय १७ जनामा गरिएको कोरोना परीक्षणमा थप १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमितहरुमा बझाङका १६ जना र डोटीका २ जना गरी १८ जनामा कोरोना संक्रमण पुष्टी…
पुरा पढ्नुहोस् ...

नेपालमा एकैदिन १३५६ जनामा कोरोना संक्रमण पुष्टि, १३५४ जना डिस्चार्ज

भाद्र १९, काठमाण्डौ । पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ६ सय ३८ नमुना परीक्षण गर्दा ४ सय ६४ महिला र ८ सय ९५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा शुक्रबार थप ७ जनामा कोरोना संक्रमण पुष्टी

झलक पाली भाद्र १९, डोटी ।  सुदूरपश्चिममा शुक्रबार थप ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्ला अस्पताल डोटी र डडेल्धुरा अस्पतालमा रहेका पिसिआर परीक्षण प्रयोगशालामा ३/३ र सेती प्राविधिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा १ जनामा गरी…
पुरा पढ्नुहोस् ...