Browsing Category

फ्ल्यास टेक्स्ट

विपि जयन्तीमा बिरामीहरुलाई फलफुल वितरण

गणेश मौनी भाद्र २४, डोटी । वि.पि. कोइराला युवा नेतृत्व विकास मञ्च डोटीले विपि कोइरालाको १०७ औं जन्मजयन्तीको अवसरमा जिल्ला अस्पताल डोटीका बिरामी र सिलगढी स्थित पुज्य धर्मान्तक बृद्धाश्रमका वृद्धाहरुलाई फलफुल वितरण गरेको छ । कोरोनाको…
पुरा पढ्नुहोस् ...

घर भत्किंदा ३ छोराछोरी र श्रीमती गुमाएका लोगे लुहारको परिवारलाई इडिसीद्वारा झण्डै ५७ हजार बराबरको…

भाद्र २४, डोटी । गत साउन महिनाको २६ गते सोमबार राती करिब १ बजेतिर एक्कासी घर भत्किंदा ३ छोराछोरी र श्रीमती गुमाएका डोटीको आदर्श गाउँपालिका वडा नं. १ बाँझककानी खलगडाका लोगे लुहारको परिवारलाई सम विकास केन्द्र (इडिसी) नेपाल डोटीले झण्डै ५७…
पुरा पढ्नुहोस् ...

देशभर थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि

भाद्र २४, काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेटमा दिईएको जानकारी अनुसार देशभरका प्रयोगशालामा ११ हजार १ सय ६७ नमुना…
पुरा पढ्नुहोस् ...

नेकपाका दुइ अध्यक्ष ओली–दाहालबिच छलफल 

भाद्र २४, काठमाण्डौ ।  सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी  (नेकपा) अध्यक्ष द्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको छलफल सकिएको छ । उनीहरुले भदौ २६ गते हुने भनिएको पार्टीको स्थायी कमिटीको बैठकको…
पुरा पढ्नुहोस् ...

निषेधाज्ञामा मदिरा ओसार्दै गरेको जीप प्रहरी नियन्त्रणमा

भाद्र २४, डोटी । डोटीमा निषेधाज्ञा जारी गरिएको अवस्थामा मदिरा ओसार्दै गरेको जीप बुधबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । दिपायलबाट शिखर नगरपालिकातर्फ गईरहेको से १ च १९२४ नम्बरको जीपमा इलाका प्रहरी कार्यालय दिपायलको टोलीले डोटीको…
पुरा पढ्नुहोस् ...

अक्सफोर्ड विश्वविद्यालयको कोरोना खोप परीक्षण स्थगित

एजेन्सी भाद्र २४, काठमाण्डौ । अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोना भाइरस विरुद्धको खोप लगाएका एक व्यक्ति बिरामी परेपछि क्लिनिकल परीक्षण स्थगित भएको छ । खोपको तेस्रो चरणको परीक्षणमा विश्वविद्यालयले विश्वका विभिन्न ठाउँमा गरी…
पुरा पढ्नुहोस् ...

इंग्ल्याण्डसँगको अन्तिम टी – ट्वेन्टी क्रिकेटमा अष्ट्रेलियाको पाँच विकेटले जित

भाद्र २४, काठमाण्डौ । इंग्ल्याण्डसँगको तेस्रो तथा अन्तिम ट्वेन्टी ट्वेन्टी क्रिकेट अष्ट्रेलियाले पाँच विकेटले जितेको छ । इंग्ल्याण्डले दिएको एक सय ४६ रनको लक्ष्य अष्ट्रेलियाले पाँच विकेट गुमाएर तीन बल अघि नै भेटायो । उसका लागि एरोन…
पुरा पढ्नुहोस् ...

डोटीका तीन स्थानीय तहमा विधुतिय सुशासन प्रविधि हस्तान्तरण

झलक पाली भाद्र २३, डोटी । डोटीका तीन वटा स्थानीय तहहरुमा विधुतिय सुशासन प्रविधि हस्तान्तरण गरिएको छ । जोरायल गाउँपालिका, के.आई.सिंह गाउँपालिका, शिखर नगरपालिका तथा सम विकास केन्द्र (ईडीसी) नेपाल डोटी र सेल एप प्रा.ली. बिच गत वर्ष भएको…
पुरा पढ्नुहोस् ...

काँग्रेस महामन्त्री शशांक कोइरालामा कोरोना पुष्टि

भाद्र २३, काठमाण्डौ । काँग्रेस महामन्त्री डा. शशांक कोइरालामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोनाको आशंकामा स्वाव परीक्षण गर्दा उनमा मंगलबार कोरोना पोजेटिभ देखिएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । तिवारीका अनुसार…
पुरा पढ्नुहोस् ...

थप ९०२ सङ्क्रमित, दुई हजार २८७ जना निको भए

भाद्र २३, काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ९ सय २ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै देशभरि कुल सङ्क्रमितको सङ्ख्या ४८ हजार १ सय ३८ पुगेको छ । सक्रिय सङ्क्रमित १४ हजार…
पुरा पढ्नुहोस् ...