Browsing Category

फ्ल्यास टेक्स्ट

सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाईंदै

असोज १, डोटी । आज असोज १ गते संक्रान्ति, अर्थात सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ। विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बुढी अर्थात् राक्षसी पुतनालाई पोल्ने गरिन्छ। किंवदन्ती अनुसार भगवान कृष्णले राक्षसी प्रवृतिकी…
पुरा पढ्नुहोस् ...

आज विश्वकर्मा पूजा गरिंदै

असोज १, डोटी । आज आश्विन संक्रान्ति, अर्थात आज विश्वकर्मा पूजा पनि । यस दिन धातु तथा धातुजन्य मेशीनरी सामानहरुको पूजाआजा गरी विश्वकर्मा बाबाको पूजा गरि मनाईंदैछ । द्वापर युगमा भगवान कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्मा बाबाले…
पुरा पढ्नुहोस् ...

डोटीमा थप २९ जनामा कोरोना संक्रमण

भाद्र ३०, डोटी । डोटीमा मंगलबार थप २९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्ला अस्पताल डोटीको कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको १ सय ४५ वटा नयाँ नमूना परीक्षणमा २९ जनाको नतिजा पोजेटिभ र १ सय १६ जनाको नतिजा नेगेटिभ आएको हो ।…
पुरा पढ्नुहोस् ...

शिखर नगरपालिकाको निर्माणाधीन भवनमा मापदण्ड विपरित सामाग्री प्रयोग

भाद्र ३०, डोटी । डोटीको शिखर नगरपालिकाको निर्माणाधीन भवनमा मापदण्ड विपरित सामाग्री प्रयोग भएको पाईएको छ । वि.सं. २०७७ जेठ ३२ गते सम्झौता भई सोहि दिन कार्यादेश दिई निर्माण कार्य शुरु भएको भवनको भुईं सतहको भागमै मापदण्ड विपरित गिट्टी,…
पुरा पढ्नुहोस् ...

नेपालमा एक सय दुइ जना पत्रकारमा कोरोना संक्रमण

रासस भाद्र २९, काठमाण्डौ । नेपालमा अहिलेसम्म एक सय दुई जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिम बाहेक बाँकी ६ प्रदेशका १ सय २ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । महासङ्घका अनुसार…
पुरा पढ्नुहोस् ...

डोटीको शिखरमा सेती नदिमा बगेर एक महिला वेपत्ता

भाद्र २९, डोटी । डोटीको सेती नदिमा बगेर एक महिला वेपत्ता भएकी छन् । जिल्लाको शिखर नगरपालिका वडा नं. ६ कोट बस्ने अन्दाजी ३२ वर्षकी तुलसी बलायर गाउँ नजिकै सेती नदिमा बगेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कर्ण…
पुरा पढ्नुहोस् ...

जिल्ला अस्पताल डोटीमा गरिएको परीक्षणमा डोटीका ८ सहित १२ जनामा कोरोना संक्रमण पुष्टी

भाद्र २९, डोटी । जिल्ला अस्पताल डोटीको पिसिआर प्रयोगशालामा सोमबार गरिएको कोरोना भाईरसको परीक्षणमा डोटीका ८ र अछामका ४ जना गरी १२ जनामा संक्रमण पुष्टी भएको छ । डोटीको दिपायल सिलगढी नगरपालिका, पूर्वीचौकी गाउँपालिका र के.आई.सिंह…
पुरा पढ्नुहोस् ...

डोटीको शिखरमा जंगली जनावरले किसानलाई सास्ती

नरेश बोगटी भाद्र २९, डोटी । डोटीको शिखर नगरपालिका ३ मा बदेलले कोदो र धानबाली नष्ट गर्न थालेपछि किसानहरु खेतमा गएर रात काट्न बाध्य भएका छन् । उक्त वडाको आली अन्तर्गत पर्ने मटेला खेतमा जंगली जनावरले धान र कोदोबाली नष्ट गर्न थालेपछि…
पुरा पढ्नुहोस् ...

डोटीको बोगटान फुड्सिल गाउँपालिकाद्वारा प्रहरी र पत्रकारलाई स्वास्थ्य सामाग्रि सहयोग

भाद्र २५, डोटी । डोटीको बोगटान बोगटान फुडसिल गाउँपालिकाले जिल्ला प्रहरी कार्यालय डोटी र शशस्त्र प्रहरी बल ३६ नं. गण डोटीलाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग प्रदान गरेको छ । कोभिड–१९ को महामारीको समयमा अग्रपंक्तीमा रहेर काम गरिरहेका…
पुरा पढ्नुहोस् ...

जितिया पर्वले सभ्य समाज निर्माणमा अग्रसर हुन उत्प्रेरणा प्रदान गरोस् : राष्ट्रपति भण्डारी

भाद्र २५, काठमाण्डौ। राष्ट्रपति विद्यादेवी भण्डारीले जितिया पर्वले समतामूलक, प्रगतिशील र सभ्य समाज निर्माणमा अग्रसर हुन उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् । उनले जितिया पर्व मनाउने सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति,…
पुरा पढ्नुहोस् ...