Browsing Category

राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्री विरुद्व प्रचण्ड–नेपाल समूहकै ‘१८ सांसदको हस्ताक्षर’

पौष ११, डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टविरुद्व प्रचण्ड–नेपाल समूहकै प्रदेशसभा सदस्यले हस्ताक्षर अभियान चलाएका छन्। प्रतिनिधिसभा विघटनपछि विभाजित देखिएको नेकपाभित्र सत्ता समिकरणको अंकगणित तीव्र बनेका…
पुरा पढ्नुहोस् ...

प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद विस्तार, ८ मन्त्री र १ राज्यमन्त्री थपिए

पुष १०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ९ जना थपेर मन्त्रिपरिषद विस्तार र केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । शुक्रबार मन्त्रिपरिषदमा ८ जना  मन्त्री र एक राज्यमन्त्री थप भएका छन् । शुक्रबार टोपबहादुर रायमाझी, मणि…
पुरा पढ्नुहोस् ...

दाहाल-नेपाल गुटका ७ मन्त्रिद्वारा राजिनामा

पौष ५, काठमाण्डौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री के.पी.शर्मा ओली नेतृत्वको सरकारले गरेको सिफारिसका आधारमा राष्ट्रपतीबाट संसद विघटनको अनुमोदन भएसँगै पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल गुटका ७ मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।…
पुरा पढ्नुहोस् ...

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा भंग, बैशाख १७ र २७ मा आम निर्वाचनको घोषणा

पौष ५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा संसद विघटन गरेर नयाँ निर्वाचनको घोषणा समेत गरेकी छन् । आगामी २०७८ बैशाख १७ र २७ गते गरेर २ चरणमा निर्वाचनको घोषणा गरिएको छ ।
पुरा पढ्नुहोस् ...

Breaking : आगामी २३ वैशाखमा आम चुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव

पौष ५, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । २९ वैशाखको विकल्पमा पनि छलफल…
पुरा पढ्नुहोस् ...

सरकारद्वारा संसद विघठनका लागि सिफारिस

पौष ५, काठमाण्डौ । सरकारले प्रतिनिधिसभा संसद विघठन गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको आकस्मिक बैठकले स‌ंसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले…
पुरा पढ्नुहोस् ...

संवैधानिक परिषदसम्‍बन्धी अध्यादेश जारी, परिषद्को बैठक सफल बनाउने बाटो खुला

काठमाडौं, ३० मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्‍सम्बन्धी नयाँ अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो…
पुरा पढ्नुहोस् ...

मंसिर १३ गते बस्ने गरी सकियो नेकपा सचिवालय बैठक

मंसिर ३, काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक मंसिर १३ गते फेरी बस्ने गरी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो एक बजेपछि करिव पौने दुई घण्टा बसेको सचिवालय बैठक पुनः बस्ने गरी सकिएको हो । बैठकमा पार्टीका दुवै…
पुरा पढ्नुहोस् ...

मन्त्रिपरिषद र नेकपाको सचिवालय बैठक समय एउटै, तनावमा दाहाल

मंसिर ३, काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले पार्टीको सचिवालय बैठकसँग जुधाएर मन्त्रिपरिदको बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बुधबार दिउँसो १ बजेका लागि मन्त्रिपरिषद बैठक…
पुरा पढ्नुहोस् ...

‘नेकपा एकता गम्भीर मोडमा’ – शंकर पोखरेल

कार्तिक २९, डोटी । नेकपा स्थायी कमिटि सदस्य एवं लुम्बिनी प्रदेशका मूख्यमन्त्री शंकर पोखरेलले ‘नेकपा पार्टी एकता गम्भीर मोडमा’ रहेको बताएका छन् । नेकपाका प्रथम अध्यक्ष के.पि.शर्मा ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी…
पुरा पढ्नुहोस् ...