Browsing Category

डोटी

लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारीको १५ औं साधारणसभा एवं एकाइ भेला शुरु

पौष २१, डोटी (जोरायल) । डोटीको जोरायलमा रहेको स्थापित लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी सँस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा एवं एकाइ भेला बुधबारदेखि शुरु भएको छ । वि.सं. २०६४ सालमा स्थापित उक्त सहकारीको केन्द्रिय कार्यालय जोरायल…
पुरा पढ्नुहोस् ...

एमाले डोटी जिल्ला अधिवेशन पुस २३ र २४ गते हुने, कसलाई के जिम्मेवारी तोकियो ?

प्रेम नेपाली पुस १२, डोटी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) डोटीको जिल्ला अधिवेशन यही पुस २३ र २४ गते हुने भएको छ । सोमबार बसेको एमाले डोटी जिल्ला कमिटी बैठकले आसन्न जिल्ला अधिवेशन राजपुरको सेती सभाहलमा आयोजना गर्ने र अधिवेशन सम्पन्न…
पुरा पढ्नुहोस् ...

मन्त्री आलेद्वारा जेष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण

शिव ओली । पुस ५, डोटी । नेपाल सरकारका सँस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले जोरायल गाउँपालिकाका जेष्ठ नागरिक र एकल महिलाहरूलाई न्यानो कपडाहरु वितरण गरेका छन् । मन्त्री आलेको व्यक्तिगत सहयोगमा उनको गृह गाउँपालिका…
पुरा पढ्नुहोस् ...

ऐतिहासिक डोटी दरबार र दुधेश्वर जोड्ने पर्यटकीय पुलको शिलान्यास

पुस ५, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. २ मा रहेको तत्कालीन डोटेली राजाको दरबार अर्थात कोट भैरव र वडा नं. ५ मा रहेको यस क्षेत्रको महत्वपूर्ण धार्मीक पर्यटकीय क्षेत्र दुधेश्वर जोड्ने पर्यटकीय झोलुङ्गे पुलको सोमबार शिलान्यास…
पुरा पढ्नुहोस् ...

नेपाल प्रहरीद्वारा डोटीको बुडर बजार सरसफाई, मासिक सरसफाइ गरिने

शिव ओली पुस ३, डोटी (बुडर) । डोटीको जोरायल गाउँपालिका वडा न. २ बुडर बजारमा व्यापारी तथा गाडीबाट फालेका प्लाष्टिकजन्य फोहोर अत्याधिक मात्रामा देखीन थालेपछी नेपाल प्रहरीले बजार सरसफाइ गरेको छ । ‘हर प्रहर गाउँ र नगरी, टोल–टोलमा नेपाल…
पुरा पढ्नुहोस् ...

डोटीका ३ कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’

पुस १, डोटी । डोटीका ३ जना कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगत कृषि विकास निर्देशनालय दिपायल डोटीले उनिहरुलाई पुरस्कृत गरेको हो । पुरस्कृत…
पुरा पढ्नुहोस् ...

डोटेली भाषाको चलचित्र ‘नन्दी’को दोस्रो गीत सार्वजनिक (भिडियो सहित)

https://youtu.be/U9j-njcOOtc मंसिर २८, डोटी । डोटेली भाषाको चलचित्र ‘नन्दी’ को दोस्रो गीत 'बस बस आउ रानी’ सार्वजनिक भएको छ । सिएस फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको डोटेली भाषाको चलचित्र नन्दीमा रहेको उक्त गीतमा अविनाश थापाको शब्द,…
पुरा पढ्नुहोस् ...

डोटी जिल्ला स्तरीय बहुसरोकारवाला मञ्चको बैठक सम्पन्न

मंसिर २८, डोटी । डोटी जिल्ला स्तरीय बहुसरोकारवाला मञ्चको बैठक मंगलबार सम्पन्न भएको छ । जिल्ला समन्वय समिति डोटीको समन्वय र सहकार्यमा सम विकास केन्द्र (इडिसी) नेपाल डोटीको आयोजनामा मञ्चको बैठक सम्पन्न भएको हो । कार्यक्रममा सम विकास…
पुरा पढ्नुहोस् ...

महत्त्वपूर्ण निर्णय सहित नेकपा एमाले जोरायलको प्रथम बैठक सम्पन्न

मंसिर २७, डोटी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जोरायल गाउँपालिका कमिटी डोटीको प्रथम बैठक सोमबार सम्पन्न भएको छ । बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु पारित गरेको जनाइएको छ । जस अनुसार गाउँपालिका कमिटीको २१ सदस्यीय सचिवालय गठन गरिएको छ…
पुरा पढ्नुहोस् ...

डोटीको रुबसकाँडामा ८ दिने उद्यमशिलता विकास तालिम सम्पन्न

शिव ओली मंसिर २५, डोटी (बुडर) । गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम (मेड्पा) उद्यमशिलता ८ दिने तालिम डोटीको जोरायल गाउपालिका २ रुबसकाँडामा शनिबार सम्पन्न भएको छ । जोरायल गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा सम्भाव्य…
पुरा पढ्नुहोस् ...