Browsing Category

स्वास्थ्य

‘सुत्केरी आमालाई वडाको कोसेली´

असोज ७, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा न. ६ मा गगुडा स्वास्थ्य चौकीसङ्गको समन्वय एवं वडा कार्यालयको सहयोगमा `सुत्केरी आमालाई वडाको कोसेली´ नामक कार्यक्रम सुरु गरिएको छ । प्रोटोकल अनुसार नियमित गर्भ जाँच गरेका र स्वास्थ्य…
पुरा पढ्नुहोस् ...

आई.पि.भि. खोप अभियान : डोटीका १२ हजार बढीलाई खोप लगाइने

जेठ १०, डोटी । डोटीमा जेठ १३ गतेदेखि २२ गतेसम्म आई.पि.भि. खोप अभियान सञ्चालन हुने भएको छ । अभियानका लागि जिल्लाका ९ वटै पालिकामा ४ सय ३८ खोप केन्द्र तोकिएको र १२ हजार २ सय ३७ जना बालबालिकालाई खोप लगाउने तयारी रहेको स्वास्थ्य कार्यालय…
पुरा पढ्नुहोस् ...

शैलेश्वरी अस्पतालले उपचार सेवा शुल्क १० प्रतिशतले घटायो

फाल्गुन ८, डोटी । डोटीको प्रमुख व्यापारिक केन्द्र दिपायल पिपल्ला बजारमा रहेको शैलेश्वरी अस्पताल प्रा.लि.ले उपचार सम्बन्धि सम्पूर्ण सेवामा १० प्रतिशत शुल्क घटाएको छ । पछिल्लो पटक देशमा छाएको आर्थिक मन्दीलाई मध्यनजर गर्दै आम नागरिकको…
पुरा पढ्नुहोस् ...

दादुरा-रुवेला विरुद्धको खोप फागुन दोस्रो सातादेखि

माघ ११, डोटी । सरकारले आगामी फागुन दोस्रो सातादेखि देशभरि दादुरा-रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । दादुरा-रुवेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ देखि चैत ७ गतेसम्म करिव ५७ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य छ…
पुरा पढ्नुहोस् ...

स्वास्थ्य मन्त्रालयले भन्यो : कोरोनाको नयाँ भेरियन्टको जोखिम बढ्यो, सतर्कता अपनाउनू

पुस  १८, डोटी ।  कोभिड–१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेको भन्दै सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । कोभिड—१९ को सब भेरियन्ट जेएन.१ संक्रमण दर उच्च हुनुको साथै विश्वव्यापी रुपमा बढ्दो छ । छिमेकी देश…
पुरा पढ्नुहोस् ...

छोराको जन्मदिनमा बुबाद्वारा विद्यालय र आमाद्वारा स्वास्थ्य संस्थामा अक्षय कोष स्थापना

असोज ८, डोटी । डोटीको जोरायलमा एक जोशी परिवारले एउटा विद्यालय र एउटा प्राथमिक स्वास्थ्य केन्द्रमा एकैदिन छुट्टाछुट्टै अक्षय कोष स्थापना गरेका छन् । जोरायल गाउँपालिका ३ बरम निवासी इश्वरीदत्त जोशी र पशुपति देवी जोशीले छोरा केशवनारायण जोशीको…
पुरा पढ्नुहोस् ...

के छन् डोटीमा स्वास्थ्य क्षेत्रका राम्रा अभ्यास, सबल पक्ष र चुनौती ?

असार १४, डोटी । स्वास्थ्य कार्यालय डोटीले जिल्लामा स्वास्थ्य क्षेत्रमा भएका राम्रा अभ्यास, सबल पक्ष र चुनौतीहरु सार्वजनिक गरेको छ । विहीबार आयोजित स्वास्थ्य कार्यक्रम सम्बन्धी सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममार्फत उक्त…
पुरा पढ्नुहोस् ...

डोटीमा नियमित औषधी सेवन गर्ने एचआईभि संक्रमितको ४९२ जना

मंसिर १५, डोटी डोटीमा नियमित औषधी सेवन गर्ने एचआईभि संक्रमितको ४९२ जना रहेको छ । जिल्ला अस्पताल डोटीमा एड्स हेल्थ फाउन्डेशन (एएचएफ) ले ३५ औं विश्व एड्स दिवसका अवसरमा आयोजित एक कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । हालसम्म…
पुरा पढ्नुहोस् ...

डोटीका २७ जनामा डेंगु पुष्टि, दिपायल सिलगढीका मात्रै ११ जना

किरण धामी/भाद्र २८, डोटी । डोटीमा २७ जना डेंगुका सङ्क्रमित फेला परेका छन् । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु यो वर्ष जिल्लामा भदौ १३ गते पहिलो पटक फेला परेको थियो । त्यसयता क्रमशः जिल्लामा डेंगुका सङ्क्रमित बढिरहेका छन् । जिल्ला अस्पताल…
पुरा पढ्नुहोस् ...

सिडिएफ नेपालद्वारा पत्रकारहरुसङ्ग अभिमुखिकरण सम्पन्न

प्रेम नेपाली/भाद्र २६, डोटी । डोटीमा क्रियाशील गैर सरकारी संस्था सामुदायिक विकास मञ्च (सिडिएफ) नेपाल डोटीले आइपास नेपालसङ्गको सहकार्यमा आइतबार पत्रकारहरुसङ्ग अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । यौन तथा प्रजनन स्वास्थ्य अधिकार र…
पुरा पढ्नुहोस् ...