Browsing Category

स्वास्थ्य

डेंगुबाट कैलालीमा ३५ वर्षीया युवतीको मृत्यु

भाद्र १६, डोटी । डेंगुको संक्रमणबाट कैलालीमा एक युवतीको मृत्यु भएको छ । उपचारका क्रममा ३५ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिए । उनका अनुसार धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया…
पुरा पढ्नुहोस् ...

अरुलाई सुरक्षित सुत्केरी गराउने अनमी आफू सुत्केरी हुँदा ज्यान गुमाइन

भाद्र ८, डोटी । अरु महिलालाई सुरक्षित सुत्केरी गराउने डोटीकी एक अनमीले आफू सुत्केरी हुँदा ज्यान गुमाउनु परेको छ । जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर-६, गिरिचौकाको खतेडाकी ३२ वर्षिया जानकी बोहरा खडायतको ज्यान गएको हो । जिल्ला अस्पताल…
पुरा पढ्नुहोस् ...

डोटीमा पाँच महिनापछि फ़ेरि देखियो कोरोना, सोमबार ५ जनामा सङ्क्रमण पुष्टि

किरण धामी श्रावण २३, डोटी । डोटीमा सोमवार ५ जना कोरोना सङ्क्रमित थपिएका छन् । १९ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार कोरोना सङ्क्रमण पुष्टि…
पुरा पढ्नुहोस् ...

डाेटी जिल्ला पूर्णखाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा

असार २७, डाेटी । डाेटी जिल्लालाई पूर्णखाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा गरिएकाे छ । जिल्लाका ९ वटै पालिकाहरु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएपश्चात जिल्लालाइ पनि सोमबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री…
पुरा पढ्नुहोस् ...

सुरक्षित गर्भपतनबारे सचेतना फैलाउनु पर्नेमा जोड

झलक पाली/असार ९, डोटी । गर्भपतन गराउने कार्य महिलाको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय हो । कतिपय महिलाहरू आफ्नो ज्यान उच्च जोखिममा राखेर असुरक्षित तवरले गर्भपतन गराउने गरेका गुनासा तथा सवालहरु बेला-बेलामा उठ्ने गरेको छ ।…
पुरा पढ्नुहोस् ...

छाउपडी प्रथा अब ‘कथा’ र ‘इतिहास’ बनोस् !

फाल्गुन १६, डोटी । सामाजिक कुरीतिका रुपमा रहेको छाउपडी प्रथा अब ‘कथा’ र ‘इतिहास’ बन्नुपर्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । बहुउद्धेश्यीय विकास समाज (एमपिडिएस) डडेल्धुराको आयोजनामा डोटीको पुर्वीचौकी गाउँपालिकामा शिक्षकहरुका लागि…
पुरा पढ्नुहोस् ...

५ देखि ११ वर्षका बालबालिकालाई पनि कोरोनाको खोप लगाइने

माघ १६, डोटी । सरकारले दुई महिनाभित्र ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ । ५ देखि ११ वर्ष उमेरका बालबालिका फाइजर खोप लगाउन प्रक्रिया अगाडि बढाइसकेको स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति…
पुरा पढ्नुहोस् ...

एकैदिनमा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि

माघ ५, काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार…
पुरा पढ्नुहोस् ...

नेपालमा ४९६१ जनामा कोरोना संक्रमण पुष्टि

माघ २, काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ९ सय ६१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरमा गरिएको १५ हजार १ सय ३१ नमुना परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४ सय ३५ जना…
पुरा पढ्नुहोस् ...

विश्वका २२ मुलुकमा फैलियो कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’

मंसिर १६, डोटी । काठमाडौं, मंसिर १६ । नाइजेरिया र साउदी अरबमा पनि कोभिड १९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । योसँगै हालसम्म २२ मुलुकमा ओमिक्रोन भेरियन्ट फैलिएको छ । नाइजेरियाको रोग नियन्त्रण केन्द्रले बुधबार २ जनामा ओमिक्रोन…
पुरा पढ्नुहोस् ...