अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
कला/साहित्य
डोटीमा ‘जोरायल महोत्सव – २०७९’ आयोजना हुँदै
चैत्र १०, डोटी ।
"शिक्षा, स्वास्थ्य, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवर्द्धन : जोरायल महोत्सव कला, सीप र संस्कृतिको संरक्षण" भन्ने मूल नाराका साथ डोटीमा 'जोरायल महोत्सव -२०७९' आयोजना हुने भएको छ ।
युनिक युथ स्पोर्ट्स क्लबको आयोजनामा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
गजल
- शिशिर साहित्यकार
मनले जोडेको नाता टुटाउन अदालत धाउनुपर्यो ।
आफै जुटेका हुन छुटिन अर्कैको आदेश आउनुपर्यो ।।
प्रेमसङ्ग त पत्थर समेत पगाल्ने शक्ति हुन्छ भन्थे त !
यहाँ मन पगाल्न पनि आँसुको आहाल बगाउनु पर्यो ।।
बहुतै प्रेम गरेको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
कविता : म त्यो देशको नागरिक हुँ !
- मिलन परियार 'भुइँमान्छे'
म त्यो देशको नागरिक हुँ
जहाँ
दिउँसै लालटिन बालेर
सरकार खोजी हिड्नुपर्छ
१७ हजारको रगतले लेखिएको
एकथान संविधान
कानुन
नियम
न्यायालय
प्रहरी
प्रशासन
सबै छन
तर
ती सबै
जात व्यवस्था
र
पितृसत्ताले चलाउँछ…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
कविता – म रुँदै थिए !
- किरण धामी
म रुँदै थिए
तिम्रो यादमा रुँदै थिए
तिमीले दिएको चोट सम्झेर
विगतको मिठो पल सम्झेर
म रुँदै थिए
एकान्तमा, जहाँ म आफुलाई एक्लो सम्झन्थे
भिडमा, जहाँ यी नयन तिमीलाई खोज्ने गर्थे
यात्रामा, जहाँ यो हातले त्यो हात खोज्थ्यो…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डेउडा गीत – ‘पोखरा विमान दुर्घटना !’
- निर्मल कुमार भण्डारी
१. उनासी सालकी माघी – देश दुर्दशा भै,
जहाँजको दुर्घटना – मर्न्याकी दशा भै ।
२. यती एयर बहत्तर – नम्बरकी प्लेन,
बहत्तर जनाकी मौत – होइगै एकै दिन ।
३.साढे दश् बजेका बेला – काठमाण्डौं है उडी,
पोखरा सेतीको खोंच –…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
कविता-‘गर्भपतन’
- मधु पोखरेल
पसल-पसलमा गर्भपतन,
घर-घरमा गर्भपतन,
चोक-चोकमा गर्भपतन,
लाग्छ जताततै यसकै खुद्रा ब्यापार छ।
पसलेहरुले सोच्दछन यसमै मुद्रा अपार छ !
श्रीमान जि भन्नुहुन्छ,
गर्भपतन भैहाल्छ किन अस्थाई साधन लाउनुपर्यो ?
पल्लाघरे काका…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
कविता : के हो त एमसीसी ?
- हिक्मत शाही
कोही भन्छन् एमसीसी
मधुको सीसी हो ,
कोही भन्छन् एमसीसी
मदिराको सीसी हो ,
कैसैलाई मधुमास जस्तो लाग्छ
कसैलाई मधुशाला जस्तो लाग्छ
कसैलाई बेकार
अनि
कसैलाई खास जस्तो लाग्छ ,
त्यसोभए के हो त
एमसीसी ?
कोही सडकमा उभिएर…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
‘सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड-२०७८’ को आवेदन खुला
माघ ८, कैलाली ।
'सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०७८' को लागि आवेदन खुला भएको छ ।
सुप इन्टरटेन्मेन्ट हाउस प्रा.लि धनगढीको आयोजनामा म्युजिक अवार्ड वितरण गर्न लागिएको हो ।
सुदूरपश्चिममा पहिलो पटक म्युजिक अवार्ड वितरण…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटेली भाषाको चलचित्र ‘नन्दी’को दोस्रो गीत सार्वजनिक (भिडियो सहित)
https://youtu.be/U9j-njcOOtc
मंसिर २८, डोटी ।
डोटेली भाषाको चलचित्र ‘नन्दी’ को दोस्रो गीत 'बस बस आउ रानी’ सार्वजनिक भएको छ ।
सिएस फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको डोटेली भाषाको चलचित्र नन्दीमा रहेको उक्त गीतमा अविनाश थापाको शब्द,…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
तलब खाने मास्टर म !
- जनक सि.के.
हो साँच्चै कक्षाकोठामा नपढाएरै तलब खाने मास्टर म,
घोक्रो सुकाई-सुकाई ड्यूटी खटाएरै तलब खाने मास्टर म ।
सरकारको कानुनी प्राबधानमा रही नियुक्ति लिई आएको,
विद्यालयमा सरकारले नठटाएरै तलब खाने मास्टर म ।
कोपिलालाई फूलाउन…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...