अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
फ्ल्यास टेक्स्ट
केन्द्रिय नेता द्वय पत्रकार झलक पाली र युवा नरेश मलासीद्वारा नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई…
प्रकाश जोशी
भाद्र २३, डोटी ।
प्रेस संगठन नेपाल केन्द्रिय लेखा आयोग सदस्य पत्रकार झलक पाली र राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य द्वयले नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई मंगलबार स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।
प्रहरीले आफ्नो नियमित…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सुदूरपश्चिममा पहिलो पटक धनगढीकी जटिल कोरोना संक्रमितमा ‘रेमडिसिविर’ औषधि प्रयोग
भाद्र २२, कैलाली ।
सुदूरपश्चिम प्रदेशमा पहिलो पटक कोरोना संक्रमितमा ‘रेमडिसिविर’ औषधि प्रयोग गर्न थालिएको छ।
औषधि व्यवस्था विभागले कोरोना संक्रमितमा अध्ययन तथा अनुसन्धान प्रयोजनका लागि रेमडिसिविर नामक औषधि प्रयोगको अनुमति दिएपछि…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
नेकपाले डोटीको शिखरमा भण्डाफोर अभियान चलाउने
गणेश मल्ल
भाद्र २२, डोटी ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) ले डोटीको शिखर नगपालिकामा भ्रष्टाचार विरुद्ध भण्डाफोर अभियान चलाउने भएको छ ।
नेकपा शिखर नगर कमिटि र उपलब्ध जिल्ला कमिटि सदस्यहरु समेतको उपस्थितीमा सोमबार बसेको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
देश विकास र जनताको सेवामा समर्पित हुन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह
रासस
भाद्र २२, काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीलाई देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह गर्नुभएको छ ।
निजामती सेवा दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले राष्ट्रसेवकलाई स्वच्छ…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटी सायलका ३ बेसाहारा बालकलाई कैलाली पठाईयो
भाद्र २१, डोटी ।
डोटीको सायल गाउँपालिका वडा नं. ६ नारा गाउँका बेसाहारा ३ जना बालकहरुको दीर्घकालिन व्यवस्थापनका लागि आइतबार बेलुकी सवा ६ बजेतिर कैलाली पठाईएको छ ।
बुबा बाजी खाँतीको करिब १५ महिना पहिले मृत्यु भएको र भारतको उडिसा माइती…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
नेपालमा फेरी थपिए ९८० कोरोना संक्रमित, १८१४ जना डिस्चार्ज
भाद्र २१, काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना ९ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसँगै कोरोना भाइरसका सङ्क्रमितको कूल सङ्ख्या ४६ हजार २ सय ५७ पुगेको छ ।
पछिल्लो २४…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटी सायलका ३ बेसाहारा बालकको दीर्घकालिन व्यवस्थापन गरिंदै
भाद्र २१, डोटी ।
डोटीको सायल गाउँपालिका वडा नं. ६ नारा गाउँका बेसाहारा ३ जना बालकहरुको दीर्घकालिन व्यवस्थापन गरिने भएको छ ।
लामो समयको बिरामीका कारण ५५ वर्षे बुबा बाजी खाँतीको करिब १५ महिना पहिले मृत्यु भएको र भारतको उडिसा माइती भएकी…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा भाद्र २८ सम्म निषेधाज्ञा थपियो
झलक पाली
भाद्र २१, डोटी ।
डोटीमा भाद्र १४ देखि २१ गतेसम्म तोकिएको निषेधाज्ञा अवधी थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय डोटीले निषेध आदेश निरन्तरता सम्बन्धी सूचना जारी गर्दै भाद्र २८ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी रहने जनाएको छ ।…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा एक महिनामा ३० जना स्क्रबटाइफसका बिरामी फेला
सुवास नेपाली
भाद्र २१, डोटी ।
डोटी जिल्लामा एक महिनाको अवधिमा ३० जना स्क्रबटाइफसका बिरामी फेला परेका छन् ।
गत श्रावण २० गते देखि भाद्र २० गतेसम्म उक्त संख्यामा स्क्रबटाइफसका बिरामी फेला परेका हुन् ।
बिरामीहरुमध्ये केहिमा जटिल समस्या…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
भारतले धौलीगंगा बाँध खोल्यो : महाकाली नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह
भाद्र २१, दार्चुला ।
भारतले धौलीगंगा बाँध खोलेको छ ।
उत्तराखण्डको पिथौरागढमा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध गएराति १२ बजेदेखि खोलिएको हो ।
बाँध आज बेलुका ७ बजेसम्म खोलिनेछ । धौलीगंगाको बाँध खोलेपछि दार्चुला, बैतडी,…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...