Browsing Category

फ्ल्यास टेक्स्ट

नेपालमा २४ घण्टामा कोरोनाबाट थप ८ जनाको मृत्यु, मृत्यु हुनेको कूल संख्या १५७ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ८ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ सय ५७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा काठमाण्डौकी ४८ वर्षीया…
पुरा पढ्नुहोस् ...

बिग्रेको भनिएको डोटीको पिसिआर मेशिन बन्यो

पिसिआर परीक्षणका लागि काम भईरहेकै बेला शनिबार बेलुकी एक्कासी धुवाँ निस्किएपछि काम ठप्प रहेको डोटी जिल्ला अस्पतालमा रहेको पिसिआर मेशिन बनेको छ । पिसिआर प्रयोगशालाको बायो सेफ्टी क्याबिनेटमा एक्कासी धुवाँ निस्किएपछि विद्युतीय समस्या भएकाले…
पुरा पढ्नुहोस् ...

डडेल्धुराको आलितालमा काठ तस्करीकै लागि सडक निर्माण गरिएको संसदिय समितिको निष्कर्ष

राजेन्द्र ठगुन्ना डडेल्धुरा । डडेल्धुराको आलिताल गाँउपालिका वडा नं. ८ डोलामा सालका रुखहरु काट्न कै लागि रिङरोड बनाईएको संसदीय समितिले बताएको छ । सुदुरपश्चिम प्रदेश सभाको अर्थ, विकास तथा प्राकृतिक श्रोत समितिले आलिताल गाउपालिकाको गोदाम…
पुरा पढ्नुहोस् ...

डोटीको पूर्वीचौकी २ मा वडा सदस्यको निधन 

टेक 'विवश' साउँद डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं. २ बगलेकका वडा सदस्य कलादेवी ओलीको निधन भएको छ । बगलेकको तल्लो रिखडा गाउँमा घर भएकी ३९ वर्षिय वडा सउदस्य ओलीका सोमबार बिहान निधन भएको वडा नं. २ का वडा अध्यक्ष योगेन्द्र ठकुल्लाले…
पुरा पढ्नुहोस् ...

विश्वका २ करोड ३५ लाख बढीमा कोरोना संक्रमण, ८ लाख १२ हजार बढीको मृत्यु

विश्वभर एकैदिन २ लाख ६ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २ लाख ६ हजार ५०९ जनामा संक्रमण पुष्टि भएसँगै सोमबार बिहान यो समाचार तयार पार्दासम्म संक्रमित हुनेको संख्या २ करोड ३५ लाख ८१ हजार ६१३ पुगेको छ । यस्तै एकै…
पुरा पढ्नुहोस् ...

डोटीमा कोरोना संक्रमित झण्डै ८८ प्रतिशत मानिसले कोरोना जिते

डोटीमा नोवेल कोरोना भाईरसबाट संक्रमित भएका मानिसहरुमध्ये झण्डै ८८ प्रतिशत मानिसले कोरोनालाई जितेका छन् भने बाँकी झण्डै १२ प्रतिशत मानिसहरु कोरोना भाईरससँग संघर्ष गरिरहेका छन् । डोटीमा गएको जेठ १९ गतेदेखि यता कूल ८ सय ४५ जनामा संक्रमण…
पुरा पढ्नुहोस् ...

जापानको अर्थतन्त्रमा कोरोना भाइसबाट झण्डै २८ प्रतिशत संकुचन

जापानको अर्थतन्त्र झण्डै २८ प्रतिशतले संकुचन भएको छ । कोरोना भाइरसका कारण उपभोग र व्यापारमा कमी आएसँगै अर्थतन्त्रमा २७ दशमलव ८ प्रतिशतले गिरावट आएको प्रतिवेदनमा उल्लेख छ । जापानी अर्थतन्त्रमा आएको यो गिरावट दोस्रो विश्वयुद्धपछि पहिलो पटक…
पुरा पढ्नुहोस् ...

राष्ट्र बैंकले पुनर्कर्जाको लागि आवेदन माग्यो, न्यूनतम ब्याज एक प्रतिशत मात्रै

नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको लागि बैंक तथा वित्तीय संस्थासँग आवेदन माग गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि एक खर्ब रुपैयाँको पुनर्कर्जा कोष खडा गरेको छ । यही रकम सदुपयोगको लागि कार्यविधि बनाइसकेको राष्ट्र बैंकले बैंक…
पुरा पढ्नुहोस् ...

५ औं चरणको उद्धार उडान सुरु, १५ दिनमा ४३ उडानमार्फत ७ हजार नेपाली फर्काइने

पाँचौ चरणको उद्धार उडान आजदेखि सुरु भएको छ । कोरोना भाइरसको सङक्रमणका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विदेशमा रोकिएका नेपाली नागरिकको उद्धारका लागि पाँचौं चरणको उद्धार उडान सुरु हुने भएको हो । अबको १५ दिन अर्थात् अगष्ट ३१ तारिखसम्म…
पुरा पढ्नुहोस् ...

साउन महिनाको व्यापार : निर्यातमा सुधार, आयात घट्दा राजस्वमा कमी

चालु आर्थिक वर्ष २०७७/०७८ को पहिलो महिनामा विदेशबाट वस्तु आयात मनग्य घटेको छ । भन्सार विभागका अनुसार साउन महिनामा वस्तु आयात १९ दशमलव ६ प्रतिशतले घटेको छ । गएको वर्षको साउनमा एक खर्ब ६ अर्ब ७२ करोड रुपैयाँको वस्तु आयात भएकोमा यो वर्षको…
पुरा पढ्नुहोस् ...