Browsing Category

फ्ल्यास टेक्स्ट

पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका १२९ सहित नेपालमा ८५५ जनामा कोरोना संक्रमण पुष्टी

भाद्र ९, डोटी । सुदूरपश्चिमका १२९ सहित नेपालमा मंगलबार थप ८५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले…
पुरा पढ्नुहोस् ...

गौरा मनाईने क्षेत्रमा भोलि सार्वजनिक विदा

भाद्र ९, डोटी । सरकारले भोलि गौरा पर्व मनाइने क्षेत्रमा सार्वजनिक विदा दिएको छ। मूख्य रुपमा गौरा पर्व मनाईने क्षेत्र सुदूरपश्चिमको प्रदेश सरकारले विदा नदिएको भए पनि संघीय सरकारले विदा दिएको हो । सुदूरपश्चिमको मौलिक धार्मिक साँस्कृतिक…
पुरा पढ्नुहोस् ...

डोटी जिल्ला अस्पतालमा मंगलबार गरिएको परीक्षणमा ४५ जनाको नतिजा कोरोना पोजेटिभ

भाद्र ९, डोटी जिल्ला अस्पताल डोटीमा मंगलबार गरिएको स्वाव परीक्षणमा ४५ जनामा कोरोना पोजेटिभ देखिएको छ । अस्पतालका पिसिआर प्रयोगशाला इञ्चार्ज शौरभ श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्ती अनुसार मंगलबार जम्मा ५९ वटा नमुनाहरुको परीक्षण…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिम प्रदेश अर्थमन्त्री बोहरा अछामको बाढी प्रभावित क्षेत्रमा (फोटो फिचर)

झलक पाली भाद्र ९, डोटी । यहि भाद्र २ गते राती करिब १२ बजेको समयमा अछामको रामारोशन गाउँपालिका ५ सैनीबजारमा अविरल वर्षासँगै कैलाश खोलामा आएको बाढिले अकल्पनीय क्षेती गरेको छ । बाढिले २२ घर बगायो, १७ जना मानिस वेपत्ता भए । जसमध्ये यो समाचार…
पुरा पढ्नुहोस् ...

डोटीमा तरकारी अभाव, बजार मुल्य निरन्तर उकालो चढ्दै

टेक 'विवश' साउँद भाद्र ९, डोटी । डोटी जिल्लामा तरकारीको अभाव देखिएको छ । जसका कारण बजारमुल्य निरन्तर उकालो लागिरहेको छ । साउनको अन्तिम सातासम्ममा खुद्रा मुल्य प्रति के.जि. आलु ५०, टमाटर ६०, लसुन ८०, काउली ८० र बन्दा ५० रुपैंया…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा गौरा :आज गौराघरमा भित्र्याईंदै

भाद्र ९, डोटी । सुदूरपश्चिमेलीको मुख्य पर्व गौराको आज तेस्रो दिन । ब्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय स्तरमा आजको दिन गौरालाई भितरीकी गौरा अथवा ठूली गौरा पनि भन्ने गरिन्छ । ठूली गौराको दिनलाई ब्रतालु…
पुरा पढ्नुहोस् ...

विश्वमै पहिलो पटक कोरोना भाइरस पुनः संक्रमण

एजेन्सी भाद्र ९, हङकङ । हङकङका एक व्यक्तिमा पुनः कोरोना भाइरसको संक्रमण भएको विश्वमै पहिलो घटना सार्वजनिक भएको छ। यसलाई त्यहाँका वैज्ञानिकहरूले दुर्लभ घटनामा भनेका छन्। ३० वर्षभन्दा बढी उमेरका ती संक्रमित पुरूष पहिलो पटक साढे चार…
पुरा पढ्नुहोस् ...

केपी ओलीलाई ‘पावरफूल’ बनाउने १६ पन्ने प्रतिवेदन (पूर्णकथा)

भाद्र ८, काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित ‘नेकपा समस्या समाधान सुझाव कार्यदल’को १६ पृष्ठको प्रतिवेदन अनलाइनखबरले फेला पारेको छ । यो प्रतिवेदनले ‘एक व्यक्ति एक पद’को मागलाई…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिमका थप ११४ जनामा कोरोना पुष्टि, कूल संक्रमितको संख्या ५ हजार ५ सय १० पुग्यो

सोमबार सुदूरपश्चिम प्रदेशका थप १ सय १४ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल धनगढी र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा थप १ सय १४ जनामा संक्रमण पुष्टि भएको हो। धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ६९ जनाको कोरोना…
पुरा पढ्नुहोस् ...

नेपालमा थप ७४३ जनामा कोरोना पुष्टी, कूल संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुग्यो

नेपालमा पछिल्लो २४ घण्टाको अवधीमा थप ७४३ जना मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा सोमबार आयोजित नियमित कोरोना मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप भएका…
पुरा पढ्नुहोस् ...