Browsing Category

फ्ल्यास फोटो

डेउडा गीत : किसानको सरकार, आउने होला कब ?

- नवीन ओझा नेपाल विकास थियो, कृषि हुन्थ्यो जैल । कृषि छाड्यो सब जनाले, डामाडोल भ्यो ऐल ।। उसाइ लाग्दा गुना बानर, उसाई लाग्दा बनेल । साग भाँजी तुसारो खानो, नै बनाए टनेल ।। न किसानलाई सहयोग छ, न त सहुलियत । कसा आए जुग जमाना, काँ…
पुरा पढ्नुहोस् ...

डेउडा गीत : रेट छैन मालको..

- खडक मल्ल आलु लाए बिमा छैन, धान लाए फल्लैन । कृषकको धन्दा एई हो , न गरे चल्लैन ।। खेतिपाती बदेललाई, धान लाए मुसालाई । आलुबाली डडुवालाई, टमाटर पुसलाई ।। सिँचाई छैन किसानलाई, रेट छैन मालको । बजार छैन तरकारीलाई, भाउ छैन हालको ।।…
पुरा पढ्नुहोस् ...

मिस नेपाल-२०२४ को उपाधि आस्मा कुमारी केसीलाई

श्रावण १९, डोटी । मिस नेपाल २०२४ उपाधी आस्मा कुमारी केसीले जितेकी छन्। शनिबार काठमाडौंमा आयोजित ग्रान्ड फिनालेमा केसी मिस नेपाल भएकी हुन्। हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५ जना सुन्दरीहरुलाई पछि पार्दै…
पुरा पढ्नुहोस् ...

महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित

श्रावण १९, डोटी । काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको खेलमा भारतलाई ३-२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक…
पुरा पढ्नुहोस् ...

यसपालिको तीजमा हेमन्ता भट्टराईले भनिन् -“किन्दिनु बाबाले झुम्काना”

साउन १९, डोटी । हिन्दु नारीहरूको महान चार्ड पर्व तीजको अवसरमा गायिका हेमन्ता भट्टराईले "किन्दिनु बाबाले झुम्काना" बोलको गीत सार्वजनिक गरेकी छन् । मौलिकता झल्किने उक्त तीज गीत साउन १७ गते बिहीबार विशेष फिल्म्स युट्युब च्यानलमार्फत् …
पुरा पढ्नुहोस् ...

बँदेल मार्न गोली हान्दा मानिसको ज्यान गयो, भरुवा बन्दुक सहित दुई जना पक्राउ

श्रावण १९, डोटी । डोटीमा भरुवा बन्दुक सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा पूर्वीचौकी ६ गाँजरीका वर्ष ३३ का राम बहादुर साउँद र वर्ष ४२ का दिल्ली बहादुर साउँद रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक…
पुरा पढ्नुहोस् ...

कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

श्रावण १८, डोटी । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । प्रकाशित नतिजा अनुसार ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा ५ हजार ५४२ विद्यालयका नियमित तर्फ करिब ४…
पुरा पढ्नुहोस् ...

एमालेका सातै प्रदेश इञ्चार्ज फेरिए, सुदूरपश्चिममा लेखराज र लुम्बिनीमा पदमा अर्याल दोहोरिए

श्रावण १७, डोटी । नेकपा एमालेले सात वटै प्रदेशमा इञ्चार्जको जिम्मेवारी परिवर्तन गरेको छ । विहीबार बसेको सचिवालय बैठकले सात वटै प्रदेशका इञ्चार्ज परिवर्तन गरेको हो । एमाले महासचिव शंकर पोखरेलका अनुसार कोशी प्रदेशको इञ्चार्जमा शेरधन राई,…
पुरा पढ्नुहोस् ...

कविता शीर्षक : प्यारो खप्तड (शार्दूलविक्रीडित छन्द)

अग्लो शैल हिमालको क्षितिजमा, रत्नावली पोतियो । धर्ती व्योम खुली सुधा हृदयमा, आभा छरी रोपियो ।। हाँस्छन् पत्थर वाटिका तरुहरू, हेर्दै कुना कन्दरा । प्यारो खप्तड भुल्न सक्दिन कबै, भू:स्वर्ग मेरो धरा ।। ।।१।। फल्छन् लाख बुटी नसा रगतमा, हो…
पुरा पढ्नुहोस् ...

सम्झनाको उत्कृष्ट ब्याटिङमा नेपालको ऐतिहासिक जित

श्रावण ३, डोटी । ओपनर सम्झना खड्काको उत्कृष्ट ब्याटिङमा नेपालले एसीसी वुमन्स एसिया कपमा यूएईमाथि ६ विकेटको ऐतिहासिक जित हात पारेको छ । नेपालले महिला एसिया कप इतिहासमा पहिलो जित हात पारेको हो । ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४…
पुरा पढ्नुहोस् ...