Browsing Category

फ्ल्यास फोटो

सुदूरपश्चिमको बजेटविरुद्ध सत्ता-प्रतिपक्ष एकजुट, संशोधन गर्नुपर्ने अडान

असार १०, डोटी । सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको अगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफल सुरु हुन सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित सत्तारुढ गठबन्धनका प्रदेशसभा सदस्यहरुले बजेट…
पुरा पढ्नुहोस् ...

सुरक्षित गर्भपतनबारे सचेतना फैलाउनु पर्नेमा जोड

झलक पाली/असार ९, डोटी । गर्भपतन गराउने कार्य महिलाको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय हो । कतिपय महिलाहरू आफ्नो ज्यान उच्च जोखिममा राखेर असुरक्षित तवरले गर्भपतन गराउने गरेका गुनासा तथा सवालहरु बेला-बेलामा उठ्ने गरेको छ ।…
पुरा पढ्नुहोस् ...

डोटीको जोरायलमा बालमैत्री स्थानीय शासन सम्बन्धि ३ दिने अभिमुखिकरण शुरु

असार ८, डोटी । डोटीको जोरायलमा बालमैत्री स्थानीय शासन सम्बन्धि ३ दिने अभिमुखिकरण कार्यक्रम शुरु भएको छ । युनिसेफको सहयोगमा जोरायल गाउँपालिकाको आयोजनामा अभिमुखिकरण कार्यक्रम शुरु भएको हो । अभिमुखिकरण कार्यक्रममा बाल अधिकार प्रवर्द्धनका…
पुरा पढ्नुहोस् ...

यो वर्ष कक्षा ५ का विद्यार्थीको राष्ट्रिय उपलब्धी परीक्षण गरिंदै

असार ४, डोटी । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालय अन्तरगत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले यस वर्ष कक्षा ५ का विद्यार्थीको राष्ट्रिय उपलब्धी परीक्षण गर्न लागेको छ । विद्यार्थीले हासिल गरेका सक्षमताको अवस्था पहिचान, उपलब्धिमा प्रभाव…
पुरा पढ्नुहोस् ...

बाजुराकाे बुढीगंगामा असार २३ गते पुनः निर्वाचन हुने

असार ३, डोटी । बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते स्थानीय तहको निर्वाचन हुने भएको छ। बिहीबार विभिन्न ६ राजनीतिक दलका प्रतिनिधिहरूले आगामी असार २३ गते निर्वाचन गर्न सहमत भएका हुन् । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा…
पुरा पढ्नुहोस् ...

डोटीमा काठे साँगो (पुल) बाट सेती नदिमा खसेर एक महिलाको मृत्युु

असार २, डोटी । डोटीमा काठे साँगो (पुल) बाट सेती नदिमा खसेर एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका-६ बस्ने रलु खडायतकी १८ वर्षिया छोरी ढुल्लु अधिकारीको काठको पुलबाट खसेर मृत्यु भएको हो । बिहिबार बिहान आदर्श ६ गिरिचौकाको…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिम प्रदेश सरकारले आज ३५ अर्ब बढीको बजेट ल्याउँदै

असार १, डोटी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० का लागि आज बजेट ल्याउँदैछ । दिउँसो साढे ४ बजे बोलाइएको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री प्रकाश रावलले बजेट प्रस्तुत गर्ने प्रदेश सरकारले जनाएको छ । आर्थिक…
पुरा पढ्नुहोस् ...

नेपाली मुद्रा इतिहासकै कमजोर

जेठ ३१, डोटी । विश्व अर्थतन्त्रमा अमेरिकी डलर बलियो हुँदै गएको छ । त्यसको असर नेपालमा पनि परेको छ । डलरको तुलनामा नेपाली मुद्रा इतिहासकै कमजोर बिन्दुमा पुगेको छ । अमेरिकी डलरको मूल्य अधिमूल्य भएर नेपाली रुपैयाँ इतिहासकै कमजोर अवस्थामा…
पुरा पढ्नुहोस् ...

दिपायल सिलगढी ६ को वडा भेला सम्पन्न, शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकुद, पर्यटनलाई प्राथमिकता

जेठ ३१, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ को सहभागितात्मक योजना तर्जुमा कार्यक्रम अर्थात वडा भेला सोमबार सम्पन्न भएको छ । भेलाले शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकुद, पर्यटन लगाएतका क्षेत्रमा प्राथमिकतामा राखेको छ ।…
पुरा पढ्नुहोस् ...

प्रसिद्ध पर्यटकीय क्षेत्र खप्तडमा गंगादशहरा मेलाको रौनक

जेठ २६, डोटी । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा गंगादशहरा मेलाको रौनक छाएको छ । प्रत्येक वर्ष जेठ शुक्ल दशमी अर्थात गंगादशहराको दिन खप्तडमा मेला लाग्ने गर्दछ । खप्तडमा लाग्ने गंगादशहरा मेला (जात्रा) मा हिन्दु…
पुरा पढ्नुहोस् ...