Browsing Category

फ्ल्यास फोटो

डोटीमा वन मन्त्री आलेद्वारा निजि लगानीमा ५० लाख बढीका स्वास्थ्य सामाग्री हस्तान्तरण

जेठ १०, डोटी । वन तथा वातावरण मन्त्री प्रेम आलेमगरले व्यक्तिगत लगानीमा सोमबार डोटीमा करिब ५० लाख बढीका स्वास्थ्य सामाग्री सहयोग हस्तातरण गरेका छन् । मन्त्री आलेले जिल्ला अस्पताल डोटी, जिल्लाका ९ वटै स्थानीय तह, नेपाल प्रहरी, शसस्त्र…
पुरा पढ्नुहोस् ...

अन्ततः प्रतिनिधी सभा विघटन, कार्तिक २६ र मंसिर ३ मा मध्यावधी निर्वाचन घोषणा

जेठ ८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा बिघटन गर्नुभएको छ । मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणाका लागि सिफारिस गरेपछि राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा…
पुरा पढ्नुहोस् ...

प्रतिनिधिसभा विघटन गर्ने सिफारिस, कार्तिक २६ र मंसिर ३ मा चुनाव

जेठ ८, काठमाण्डौ । सरकारले प्रतिनिधि सभा विघटनको सिफारिस सहित आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधि सभाको नयाँ निर्वाचनको मिति घोषणा गर्न राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार…
पुरा पढ्नुहोस् ...

डोटी जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा मलासी नियुक्त

जेठ ७, डोटी । जिल्ला खेलकुद विकास समिति डोटीको अध्यक्षमा नरेश मलासी नियुक्त भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले युवा संघका केन्द्रिय सचीव एवं नेकपा एमालेका युवा नेता मलासीलाई शुक्रबार अध्यक्षमा नियुक्त गरेको हो । संघीय संरचनापूर्व…
पुरा पढ्नुहोस् ...

वन मन्त्री आलेको पहलमा डोटीमा अक्सिजन प्लान्ट स्थापना गर्न डेढ करोड बजेट सुनिश्चितता

जेठ ४, डोटी । जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट स्थापना गर्न डेढ करोड बजेट सुनिश्चितता भएको छ । वन तथा वातावरण मन्त्री प्रेम आलेको पहलमा नेपाल सरकार अर्थ मन्त्रालयले मंगलबार रु. १ करोड ५० लाख बजेट श्रोतको सहमति दिएको हो । दोश्रो…
पुरा पढ्नुहोस् ...

डोटीको राजपुरस्थित सेती सभा हललाई ५० बेडको अस्थायी कोरोना अस्पताल बनाइने

जेठ २, डोटी । डोटीको राजपुरस्थित सेती सभा हललाई ५० बेडको अस्थायी कोरोना अस्पताल बनाइने भएको छ । दिपायल सिलगढी नगरपालिकाको पहलमा आइतबार बसेको जिल्लाका सबै स्थानीय तहहरु, प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुख, स्वास्थ कार्यालय,…
पुरा पढ्नुहोस् ...

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् गठन, यस अघिका सबै मन्त्री दोहोरिए

बैशाख ३१, डोटी । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएलगतै उनले २१ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । एमाले अध्यक्ष समेत रहेका…
पुरा पढ्नुहोस् ...

केपीशर्मा ओली फेरि बने प्रधानमन्त्री

बैशाख ३०, डोटी । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली फेरि प्रधानमन्त्री बन्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा केपी शर्मा ओलीलाई पुन: नियुक्त गर्नुभएको हो । यस अघि बैशाख २७ गते संसदमा प्रधानमन्त्री ओलीले…
पुरा पढ्नुहोस् ...

वन मन्त्री आलेको पहलमा डोटीका लागि २२ थान अक्सिजन सिलिण्डर पुग्दै, निजि लगानीमा ७ थान अक्सिजन…

झलक पाली बैशाख ३०, डोटी । नेपाल सरकारका वन तथा वातावरण मन्त्री प्रेम आलेको पहलमा जिल्ला अस्पताल डोटीका लागि २२ थान अक्सिजन सिलिण्डर आउने भएको छ । कोरोना संक्रमित बिरामीको उपचारका लागि जिल्लामा आजको मितिमा जिल्ला अस्पतालमा भरिएको अक्सिजन…
पुरा पढ्नुहोस् ...

वन मन्त्री आलेद्वारा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कठायतको निधनमा दुःख व्यक्त

झलक पाली बैशाख ३०, डोटी । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य लालबहादुर कठायतको कोरोना संक्रमणबाट भएको निधनप्रति दुःख व्यक्त गरेका छन्। मन्त्री आलेले आज एक श्रद्धाञ्जली वक्तव्य जारी गर्दै…
पुरा पढ्नुहोस् ...