Browsing Category

फ्ल्यास फोटो

डोटीमा माथिबाट खसेको ढुङ्गा टाउकोमा लाग्दा ११ वर्षिया बालिकाको मृत्यु

प्रेम नेपाली फाल्गुन १८, डोटी । डोटीमा माथिबाट खसेको ढुङ्गा टाउकोमा लागि मंगलबार एक बालिकाको मृत्यु भएको छ । जिल्लाको सायल गाउँपालिका वडा नम्बर १ छपाली, पुजारा गाउँकी ११ वर्षिया समिक्षा पुजाराको मृत्यु भएको हो । जङ्गलबाट बाख्रा ल्याउन…
पुरा पढ्नुहोस् ...

डोटीमा ‘गाउँघरमा चिकित्सक’ कार्यक्रमबाट एकै दिन १९८ जना बिरामीले सेवा लिए

फाल्गुन १७, डोटी । जिल्ला अस्पताल डोटीले जोरायलमा सञ्चालन गरेको 'गाउँघरमा चिकित्सक' कार्यक्रमबाट एकै दिन सोमबार १ सय ९८ जना बिरामीले स्वास्थ्य उपचार सेवा लिएका छन् । जिल्लाको जोरायल गाउँपालिका वडा नंं ३ को सरस्वतीनगर प्राथमिक स्वास्थ्य…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा प्राङ्गारिक-कृषि प्रणाली शुरु गरिंदै

फाल्गुन १७, डोटी । सुदूरपश्चिममा प्राङ्गारिक-कृषि प्रणाली शुरूवात गर्न लागिएको छ । खेती प्रणालीमा रासायनिक प्रयोग बढ्दै जाँदा हुने असरलाई न्यूनीकरण गर्न प्राङ्गारिक-कृषि प्रणाली शुरूवात गर्न लागिएको हो । सुदूरपश्चिममा प्राङ्गारिक-कृषि…
पुरा पढ्नुहोस् ...

प.प.मा.वि.को ४ कोठे छात्राबास भवनको शिलान्यास

फाल्गुन १३, डोटी । वि.सं. २००४ सालमा स्थापित डोटी सदरमुकाम सिलगढीमा रहेको पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयको छात्राबासको ४ कोठे भवन विहिबार शिलान्यास गरिएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको ४० लाख बजेटमा बन्ने…
पुरा पढ्नुहोस् ...

डोटीको बोगटानमा निःशुल्क बाख्रा वितरण, स्थानिय हर्षित

लोकेश 'शिरीष' अधिकारी फागुन १०, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं. ५ धिर्कामाण्डौका स्थानीय इशरा बोहरा दम्पत्ति खुशिले गदगद छन । कोरोना महामारीकाबिच जीविका चलाउन भन्दै भारत पसेका श्रीमान सन्तोष बोहरा काम नपायर रित्तै घर…
पुरा पढ्नुहोस् ...

आरक्षपीडितको समस्या चाँडै समाधान हुन्छ : वन मन्त्री आले

विमल विष्ट फागुन ९, काठमाण्डौ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका आरक्ष पीडितको समस्या चाँडो समाधान गर्ने बताएका छन् । चौथो शुक्लाफाटा पर्यटन महोत्सवको उद्घाटन कार्यक्रमलाई प्रमुख…
पुरा पढ्नुहोस् ...

डोटीमा पनि देखियो बाघ, एक सातामा एकै गाउँका ८ पशुचौपायाको ज्यान लियो

निश्चल नरेश बोगटी फागुन ९, डोटी । डोटीमा पनि बाघ देखिएको छ । जिल्लाको शिखर नगरपालिका वडा नम्बर ३ आली अतुरालीको गुबाडी क्षेत्रको जंगलमा बाघ देखिएको स्थानीयले बताएका छन् । गाउँ नजिकैको जंगलमा बाघ देखिएपछि स्थानीय त्रसित भएका छन् ।…
पुरा पढ्नुहोस् ...

महिलाको प्रतिनिधित्व होइन, नेतृत्व हुनुपर्छ – काँग्रेस नेतृ संग्रौला

फाल्गुन ८, डोटी । नेपाली काँग्रेसकी केन्द्रिय सदस्य एवं विघटित प्रतिनिधी सभा सदस्य डा. डिला संग्रौलालले महिलाहरुको प्रतिनिधित्व मात्रै नभएर नेतृत्व आवश्यक भएको बताएकी छन् । काँग्रेसको महिला संगठन नेपाल महिला संघको अभियानका क्रममा…
पुरा पढ्नुहोस् ...

राष्ट्रिय झण्डा ओढाएर १७ औं दिनमा भागरथीको अन्त्येष्टि

फाल्गुन ७, बैतडी ।  बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव उनका आफन्तले बुझेसंगै राष्ट्रिय झण्डा ओढाएर अन्त्येष्टि गरिएको छ । मृत भेटिएकी १७ औँ दिनमा आज उनका आफन्तले शव…
पुरा पढ्नुहोस् ...

प्रजातन्त्र दिवसको अवसरमा अनेरास्ववियु डोटी (ओली समूह) द्वारा रक्तदान

फाल्गुन ७, डोटी । आज प्रजातन्त्र दिवस । दिवसको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) के.पी.ओली समूह निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।…
पुरा पढ्नुहोस् ...