Browsing Category

सुदूरपश्चिम प्रदेश

बँदेल मार्न गोली हान्दा मानिसको ज्यान गयो, भरुवा बन्दुक सहित दुई जना पक्राउ

श्रावण १९, डोटी । डोटीमा भरुवा बन्दुक सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा पूर्वीचौकी ६ गाँजरीका वर्ष ३३ का राम बहादुर साउँद र वर्ष ४२ का दिल्ली बहादुर साउँद रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक…
पुरा पढ्नुहोस् ...

आज साउने संक्रान्ति पर्वका रुपमा मनाइदै

श्रावण १, डोटी । आज साउन १ गते अर्थात् साउने संक्रान्ति पर्वका रुपमा मनाईँदैछ । सौर्यमान अनुसार सूर्य दक्षिणायनतिर गई कर्कट रेखामाथि पुग्ने भएकाले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ ।आजका दिन, असारे वर्षा र हिलोबाट आउन सक्ने विभिन्न…
पुरा पढ्नुहोस् ...

अविरल वर्षापछि सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा यातायात अबरुद्ध

असार २३, डोटी । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका सडक यातायात अबरुद्ध भएको छ । सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार पहिरोले डोटी, बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा र अछाममा सडक…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा सात मन्त्रीले लिए शपथ, जोशीले गरे बहिस्कार

जेठ २८, धनगढी । भागबण्डाको किचलोकाबिच सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सोमवार ५ जना बिनाविभागीय सहित ८ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री सोडारीका प्रमुख स्वकीय सचिव दीर्घ…
पुरा पढ्नुहोस् ...

डोटीको खडिनामा जीप दुर्घटना, १ को मृत्यु, ८ जना घाइते

जेठ २३, डोटी । डोटीमा जीप दुर्घटना परी १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । जोरायल गाउँपालिका १, खडिनामा बुधबार बिहान करिब साढे चार बजेतिर भएको जीप दुर्घटनामा परी एक महिलाको मृत्यु भएको हो । दार्चुलाबाट धनगढी जाँदै गरेको…
पुरा पढ्नुहोस् ...

आई.पि.भि. खोप अभियान : डोटीका १२ हजार बढीलाई खोप लगाइने

जेठ १०, डोटी । डोटीमा जेठ १३ गतेदेखि २२ गतेसम्म आई.पि.भि. खोप अभियान सञ्चालन हुने भएको छ । अभियानका लागि जिल्लाका ९ वटै पालिकामा ४ सय ३८ खोप केन्द्र तोकिएको र १२ हजार २ सय ३७ जना बालबालिकालाई खोप लगाउने तयारी रहेको स्वास्थ्य कार्यालय…
पुरा पढ्नुहोस् ...

रोल्पाका एक युवकको डोटीमा खोलामा डुबेर मृत्यु

जेठ १, डोटी । डोटीमा एक युवकको मंगलबार खोलामा डुबेर मृत्यु भएको छ । रोल्पा जिल्लाको मध्यपश्चिम नगरपालिका ३ खुलेम घर भएका ३६ वर्षीया दिपेन्द्र घर्तीमगरको शिखर नगरपालिका ७ को छेडाई खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । खोटो कम्पनीमा…
पुरा पढ्नुहोस् ...

मेयर साप, अध्यक्ष ज्यू भन्दै झोला बोकेर नजिकिनेबाट टाढै बसौं–जिसस प्रमूख सिंह

बैशाख ३०, डोटी । जिल्ला समन्वय समिति डोटीका प्रमूख लक्ष्मण बहादुर सिंहले ‘मेयर साप, अध्यक्ष ज्यू, भन्दै झोला बोकेर वरीपरी घुम्नेहरुबाट टाढा बस्नुपर्ने बताएका छन् । कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डोटीले…
पुरा पढ्नुहोस् ...

डोटीको गैरा बजारमा अनिश्चितकालिन चक्काजामको तयारी, आठ बजेदेखि चक्काजाम गरिने

बैशाख २५, डोटी । डोटीको जोरायल गाउँपालिका–१ गैरामा अनिश्चितकालका लागि चक्काजाम गरिने भएको छ । हिजो सोमबार कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा मोटरसाइकललाई ठक्कर दिने बसका चालक फरार भएपछि आज मंगलबार बिहान ८ बजेदेखि…
पुरा पढ्नुहोस् ...

नेपाल राष्ट्रिय शिक्षक संगठन जोरायलको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः रोकाय

बैशाख २०, डोटी । शिक्षकहरुको पेशागत संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन जोरायलको तेस्रो अधिवेशन बुधबार सम्पन्न भएको छ । अधिवेशनबाट पुनः मीन बहादुर रोकायको अध्यक्षतामा २५ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरिएको छ । समितिको महिला …
पुरा पढ्नुहोस् ...