Browsing Category

डोटी

शिरखोलीसैन सेती नदी लिफ्ट सिंचाई योजनाको शिलान्यास

पौष ३, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. १ शिरखोलीसैनमा सेती नदीबाट लिफ्ट सिंचाई योजनाको शुक्रबार शिलान्यास गरिएको छ । उक्त योजनाको दिपायल सिलगढी नगरपालिका प्रमूख मञ्जु मलासी र नेकपा डोटीका अध्यक्ष चक्र मल्लले संयुक्त…
पुरा पढ्नुहोस् ...

डोटीका गाउँ-गाउँमा निशुल्क प्रजनन स्वास्थ्य शिविर सञ्चालन

प्रेम नेपाली मंसिर ३०, डोटी । स्वास्थ्य कार्यालय डोटीले गाउँ-गाउँमा निशुल्क प्रजनन स्वास्थ्य सम्बन्धि शिविर संचालन गरेको छ । दिपायल सिलगढी नगरपालिका वडा नं १ तिखा स्वास्थ्य चौकी, आदर्श गाउँपालिका वडा नं ५ लामिखाल स्वास्थ्य चौकी, र सायल…
पुरा पढ्नुहोस् ...

डोटीको धिर्कामाण्डौमा व्यवसायिक रूपमा कालिजपालन शुरु

मंसिर ३०, डोटी । बोगटान फुड्सिल गाउँपालिका वडा नं. ५ धिर्कामाण्डौंमा ब्यबसायीक कालीज पालन सुरु गरिएको छ । धिर्कामाण्डौँमा स्थापना गरेको कालीज वहुउद्देेेश्यिय फर्मको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले सोमबार उद्धघाटन गरेका हुन ।…
पुरा पढ्नुहोस् ...

करिब १८ वर्षदेखि विवादित बुडर–जोरायल सडकमा जुट्यो सहमती, मंगलबारदेखि काम सुचारु

मंसिर २४, डोटी । सडक निर्माण गर्ने क्रममा विवादित बनेको डोटीको बुडर–जोरायल सडकखण्डमा करिब १८ वर्षपछि सहमती जुटेको छ । सहमती भएसँगै मंगलबारदेखि डबल कटिङ्गको काम शुचारु भएको छ । बुडर–जोरायल सडकखण्डको बाँजिलेकदेखि खैरिखोला हुँदै…
पुरा पढ्नुहोस् ...

दिपायल सिलगढी नगरपालिकाका २४० जना किशोरीलाई आत्मरक्षा तालिम दिइदै

मंसिर २३, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाका ६ वटा सामुदायिक माध्यमिक विद्यालयका २ सय ४० जना किशोरीलाई आत्मरक्षा तालिम दिन लागिएको छ । किशोरीमाथी हुनसक्ने सम्भावित हिंसाबाट कसरी सुरक्षित हुन सकिन्छ भन्ने विषयमा तेक्वान्दो सम्बन्धि…
पुरा पढ्नुहोस् ...

सिड नेपाल डोटीको परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न

मंसिर २२, डोटी । स्वास्थ्य क्षेत्रमा क्रियाशील गैर सरकारी सँस्था समान पहुँच विकास केन्द्र (सिड) नेपाल डोटीले विभिन्न स्थानीय तहमा परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । वर्ल्ड भिजन इन्टर नेशनल नेपालको सहयोगमा सिड नेपालले शुरु…
पुरा पढ्नुहोस् ...

बाल विवाह रोकिएकी गंगा अहिले ‘सामाजिक अभियन्ता’

मंसिर २२, डोटी । डोटीको शिखर नगरपालिका वडा नं. २ मुडेगाउँमा गंगा पार्की अहिले सबैले चिन्ने नामभित्र पर्दछ । भर्खरै माध्यमिक शिक्षा परीक्षा (एसइइ) पास गरेकी उनलाई गाउँमा सामाजिक अभियन्ताकै रुपमा सबैले चिन्दछन् । उमेरले वर्ष १८ कि गंगाको…
पुरा पढ्नुहोस् ...

शैलेश्वरी जोरायल फुटबल कप २०७७ को उपाधी मसुरीया फुटबल एकेडेमी कैलालीलाई

मंसिर २१, डोटी । सुदूरपश्चिम प्रदेश स्तरीय शैलेश्वरी जोरायल फुटबल कप २०७७ को उपाधी मसुरीया फुटबल एकेडेमी कैलालीले हात पारेको छ । रानीवन स्पोर्टस क्लब बाजुरालाई १–० गोल अन्तरले पराजित गर्दै मसुरीया फुटबल एकेडेमी कैलाली विजेता बनेको हो ।…
पुरा पढ्नुहोस् ...

महिलाले हिंसा लुकाएर बस्दा बढी समस्या

मंसिर २१, डोटी । महिलाहरुले हिंसा सहेर र लुकाएर बस्दा झन बढी समस्या रहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । एनएनडिएसडब्ल्युओ र मानव अधिकारका लागि महिला एकल महिला समूह डोटीको सहयोगमा दिपायल सिलगढी नगरपालिका वडा नं. ६ डोटीको…
पुरा पढ्नुहोस् ...

बोगटान जीप दुर्घटना अपडेट : मृतकको संख्या ४ पुग्यो

कर्ण चन्द मंसिर २१, डोटी । बोगटान फुड्सिल गाउँपालिका वडा नं ७ चवराचौतारामा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ । उपचारका लागी दिपायल तर्फ ल्याउँदै गर्दा मृतक मन्जु त्रिपाठीका ३ बर्षिय छोरोका मृत्यु भएको बोगटान फुड्सिल…
पुरा पढ्नुहोस् ...