डोटीको रुपसकाडामा मिनिट्रक दुर्घटना, तीन घाइते, एक जनाको अवस्था गम्भीर

चैत्र ४, डोटी । डोटीमा बुधबार बिहानै मिनि ट्रक दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । बिहान अन्दाजी ४ बजेको समयमा जोरायल गाउँपालिका २ रुवसकाँडा नजिकै भिमदत्त राजमार्गमा धनगढीबाट डडेल्धुरा तर्फ…
पुरा पढ्नुहोस् ...

डोटीको बोगटानमा बोलेरो जीप दुर्घटना, चार घाइते, दुइको अवस्था गम्भीर

चैत्र ३, डोटी । डोटीमा मंगलबार भएको बोलेरो जीप दुर्घटनामा चार जना घाइते भएका छन् । घाइते मध्ये दुइ जनाको अवस्था गम्भीर रहेकोे छ । बोगटान फुड्सिल गाउँपालिका ३ इनाडा स्थित भित्री सडकखण्डमा कैलालीतर्फ जाँदै गरेको से. १ च १५१७ नं. को बोलेरो…
पुरा पढ्नुहोस् ...

आदरणीय केपी बा, २०८२ तपाईंको लागि सुखद रहेन…

- अमन भाट (इन्द्र) म २०६२ सालमा हाल तपाईं अध्यक्ष रहेको पार्टी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको डोटी जिल्ला अध्यक्ष थिएँ । मेरो विद्यार्थी राजनीतिकै शिलशिलामा तपाईंसँग पहिलो चोटी कैलालीको धनगढीमा भेट हुँदाको याद आईरहेको छ ।…
पुरा पढ्नुहोस् ...

ओसिएमसी व्यवस्थापक सिंहद्वारा बाल सुधार गृह र सुरक्षित आवास गृहमा फलफूल वितरण

फाल्गुन २९, डोटी । जिल्ला अस्पताल डोटीमा एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) मा मामला व्यवस्थापक पदमा कार्यरत जानकी सिंहले शुक्रबार सिलगढी स्थित बाल सुधार गृह र सुरक्षित आवास गृहमा फलफूल वितरण गरेकी छन् । सिंहले आफ्नो जन्मदिनको अवसर…
पुरा पढ्नुहोस् ...

डोटीमा काँग्रेस उम्मेदवार भरत खड्का विजयी

फाल्गुन २३, डोटी । प्रतिनिधि सभा सदस्य निर्वाचनमा डोटीबाट नेपाली काँग्रेसका उम्मेदवार भरत बहादुर खड्का विजयी भएका छन् । खड्काले १४ हजार ८९७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दीपक बहादुर धामीले…
पुरा पढ्नुहोस् ...

डोटीमा रातको रात सम्पूर्ण मतपेटिका सदरमुकाम सिलगढी पुर्याइयो

फाल्गुन २२, डोटी । विहिबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा डोटीका १८१ वटै मतदान केन्द्रका मतपेटिका सदरमुकाम सिलगढी पुर्याइएको छ । मतदान सकिए लगत्तै प्रत्येक मतदान केन्द्रका मतपेटिका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तीनवटै…
पुरा पढ्नुहोस् ...

डोटीमा ४०.९ प्रतिशत मत खस्यो

फाल्गुन २१, डोटी । विहिबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा डोटीमा ४०.९ प्रतिशत मत खसेको छ । जम्मा १ लाख २८ हजार ३ सय ९९ मतदाता रहेकोे डोटीमा ३१ हजार ९ सय २ महिला र २० हजार ५ सय ८३ पुरुष गरि ५२ हजार ४८५ जनाले मतदान छन् । यो विवरण…
पुरा पढ्नुहोस् ...

बुबाको स्मृतिमा शिक्षक राधिका भण्डारीले गरिन छपाली माविलाई डिजे दान

प्रेम नेपाली/फाल्गुन १५, डोटी । डोटीमा एक महिला शिक्षकले विद्यालयलाई साउण्ड सिस्टम (डिजे) दान हस्तान्तरण गरेकी छन् । सायल गाउँपालिका वडा नम्बर १ को छपाली माध्यमिक विद्यालयमा कार्यरत शिक्षक राधिका भण्डारी (बोहरा) ले एक कार्यक्रमका बीच सो…
पुरा पढ्नुहोस् ...

निर्वाचनको मुखैमा डोटी काँग्रेस क्षेत्रीय समिति सचिव खड्काले काँग्रेस त्यागे

फाल्गुन १५, डोटी । नेपाली काँग्रेस डोटीका युवा नेता नरेश कुमार खड्काले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । निर्वाचन क्षेत्र 'क' स्तरीय क्षेत्रीय कमिटिका सचिव रहेका खड्काले आफ्नो फेसबुक पेजमार्फत अबदेखि स्वतन्त्र नागरिक भएर समाज सुधारको…
पुरा पढ्नुहोस् ...

‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन मिडियाको भूमिका महत्वपूर्ण’–मूख्य निर्वाचन अधिकृत…

फाल्गुन १२, डोटी । डोटीका मूख्य निर्वाचन अधिकृत पदमराज पाण्डेले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन मिडियाको भूमिका महत्वपूर्ण हुने बताएका छन् । जिल्ला निर्वाचन व्यवस्थापन समिति डोटीले आयोजना गरेको निर्वाचन र सञ्चार विषयक…
पुरा पढ्नुहोस् ...