आज जनै पूर्णिमा, रक्षावन्धन र क्वाँटी खाने दिन

भाद्र ६, डोटी । आज श्रावण शुक्ल पूर्णिमा । रक्षावन्धन तथा जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व देशभर मनाइँदैछ । जनै पूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्ने परम्परा रहेको…
पुरा पढ्नुहोस् ...

डोटीमा यसरी मनाईयो २२ औं अन्तराष्ट्रिय युवा दिवस

श्रावण २८, डोटी । ‘खाद्य प्रणालीमा रुपान्तरण, मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ २२ औं अन्तराष्ट्रिय युवा दिवस विहीबार डोटीमा पनि मनाईएको छ । एक्शन एड नेपाल, सम विकास केन्द्र नेपाल, सामुदायिक विकास…
पुरा पढ्नुहोस् ...

भासु भिरमा जीप दुर्घटना : घाइते २ जनाको उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु

श्रावण २७, डोटी । कैलालीको भासु भिरमा भएको जीप दुर्घटनामा घाइते ५ जनामध्ये दुई जनाको मृत्यु भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार उपचारका लागि अस्पताल ल्याउँदै गर्दा दुई जनाको मृत्यु भएको हो । कैलालीको चुरे…
पुरा पढ्नुहोस् ...

प्रदेश कानुन मन्त्री जोशीको डोटीमा भव्य स्वागत

प्रेम नेपाली श्रावण ११, डोटी । सुदुरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीको डोटीमा भव्य स्वागत गरिएको छ । मन्त्री बनेपछी पहिलो पटक गृह जिल्ला पुगेका मन्त्री जोशीलाई नेकपा एमाले डोटीले पार्टी…
पुरा पढ्नुहोस् ...

कविता – खै के छ त यहाँ ?

– राजन लुईटेल खै कहाँ छ चेतना यहाँ जुवाडेको त चाला उही छ, खै कहाँ बदलियो त मानसिकता जड्याहाँको पारा त उही छ, के ग¥यौ त सामाजिक सेवा स्वार्थको गन्ध त उही छ । त्यसैल त कामभन्दा शान ठुलो छ, नाम भन्दा दाम ठुलो छ, भएर खानेको दशा उही…
पुरा पढ्नुहोस् ...

एमाले डोटीले यसरी मनायो ४३ औं पुष्पलाल स्मृति दिवस

झलक पाली/प्रेम नेपाली श्रावण ७, डोटी । नेकपा एमाले डोटीले नेपाल कम्युनिष्ट पार्टीका सँस्थापक एवं तत्कालीन महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस विहीबार विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाएको छ । दिवसको अवसरमा एमालेले…
पुरा पढ्नुहोस् ...

आज बकर इदको सार्वजनिक बिदा

श्रावण ६, डोटी । सरकारले बकर इदको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीहरुले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।…
पुरा पढ्नुहोस् ...

प्रधानमन्त्री देउवाले लिए पद तथा गोपनीयताको शपथ, चार मन्त्रीले पनि सपथ लिए

असार २९, डोटी । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् । सर्वोच्च अदालतको…
पुरा पढ्नुहोस् ...

ब्राजिललाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबलको च्याम्पियन

असार २७, डोटी । घरेलु टोली ब्राजिललाई हराउँदै अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आज बिहान भएको फाइनल खेलमा ब्राजिललाई १–० गोलले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो । अर्जेन्टिनाको जितमा एन्जल डी मारियाले खेलको २२ औं…
पुरा पढ्नुहोस् ...

डोटीमा कांग्रेस सभापतिमा करिब एक दर्जन आकांक्षी, देउवा पक्षका बढी

असार २६, डोटी । नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिदै गर्दा नेपाली कांग्रेसमा चुनावी सरगर्मी वढेको छ। अन्य जिल्लामा झै डोटीमा पनि सभापतिलगायतका आकांक्षीहरु सदरमुकाम केन्द्रीत भएका छन् । संघीयताको संरचना अनुसार काङ्ग्रेसले पहिलो पटक…
पुरा पढ्नुहोस् ...