डोटीमा पनि देखियो बाघ, एक सातामा एकै गाउँका ८ पशुचौपायाको ज्यान लियो
निश्चल नरेश बोगटी
फागुन ९, डोटी ।
डोटीमा पनि बाघ देखिएको छ । जिल्लाको शिखर नगरपालिका वडा नम्बर ३ आली अतुरालीको गुबाडी क्षेत्रको जंगलमा बाघ देखिएको स्थानीयले बताएका छन् ।
गाउँ नजिकैको जंगलमा बाघ देखिएपछि स्थानीय त्रसित भएका छन् ।…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...