अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
फ्ल्यास फोटो
आज घटस्थापना, हिन्दुहरुको पहिलो महान चाड बडा दशैं शुरु, कुन बेला छ उत्तम साइत ?
असोज २१, डोटी ।
आज घटस्थापना । हिन्दुहरुको पहिलो महान चाड बडा दशै आजबाट शुरु भएको छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु भएर आश्विन शुक्ल पूर्णिमासम्म १५ दिने धुमधामसङ्ग मनाइने महान पर्व बडा दशैंको पहिलो दिन आज घर-घरमा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
प.प.मा.वि.डोटीको वार्षिक सामाजिक परीक्षण सम्पन्न
असोज २०, डोटी ।
डोटी जिल्ला सदरमुकाम सिलगढीमा अवस्थित पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयको आर्थिक वर्ष २०७७/०७८ को सामाजिक परीक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
गत आर्थिक वर्ष २०७७/७८ मा विद्यालयको आय-व्ययको अवस्था, शैक्षिक…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा पनि मनाइयो ६६ औं नेपाल प्रहरी दिवस
असोज २०, डोटी ।
आज ६६ औं नेपाल प्रहरी दिवस । देशभर प्रहरीले हर्षाेल्लासका साथ यो दिवस मनाउदैछ ।
यसै क्रममा जिल्ला प्रहरी कार्यालय डोटीले पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाएको छ ।
दिवसको अवसर पारेर ब्याडमिन्टन प्रतियोगिता, दौड…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
नेपाल कम्युनिष्ट पार्टी डोटीद्वारा जिल्ला प्रशासन अगाडी धर्ना
असोज १८, डोटी ।
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टीले आज दशैभरीबाट सरकारलाई तीन बुँदे सहमति कार्यान्वयन गर्न…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा ३ वर्षे बालिका बलात्कारको आरोपमा एक १७ वर्षे किशोर पक्राउ
असोज १२, डोटी ।
डोटीमा ३ वर्षे बालिका बलात्कार गरेको आरोपमा मंगलबार एक १७ वर्षे किशोर पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको सायल गाउँपालिकाका १७ वर्षे युवक रहेको समाचार श्रोतले जनाएको छ ।
बालिकाले पानी खाने भनेपछि आफ्नो…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
नेकपा (एकिकृत समाजवादी) को डोटी जिल्ला कमिटी घोषणा, अध्यक्षमा दीर्घ बोगटी
असोज ११, डोटी ।
नेकपा एमालेबाट दल विभाजन गरी माधव कुमार नेपाल नेतृत्वमा गठन गरिएको दल नेकपा (एकिकृत समाजवादी) को डोटी जिल्ला कमिटी सोमबार घोषणा गरिएको छ । नेकपा (एकिकृत समाजवादी) ले दीर्घराज बोगटीको संयोजकत्वमा १ सय ५ सदस्यीय जिल्ला कमिटी…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटी प्रहरीद्वारा चाडपर्व लक्ष्यित शान्ति सुरक्षा सम्बन्धि अन्तरक्रिया सम्पन्न
प्रेम नेपाली
असोज ७, डोटी ।
जिल्ला प्रहरी कार्यालय डोटीले चाडपर्व लक्ष्यित शान्ति, सुरक्षा तथा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम विहीबार सम्पन्न गरेको छ ।
दिपायलस्थित घटाल होटेलमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको ‘खैगाड’ गाउँ सुदूरपश्चिमकै पहिलो ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा
असोज ७, डोटी ।
डोटीको जोरायल गाउँपालिका वडा नं. ४ को ‘खैगाड’ गाउँ सुदूरपश्चिम प्रदेशकै पहिलो गाउँका रुपमा ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा गरिएको छ ।
युनिसेफका सुदूरपश्चिम प्रदेश वास कन्सल्टेन्ट रमेश दाहालका अनुसार खैगाड गाउँलाई…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
कर्मचारी अभावकाबिच डोटी प्रशासनको नेतृत्व धान्दै निमित्त प्रजिअ किरण जोशी
असोज ५, डोटी ।
जिल्ला प्रशासन कार्यालय डोटीमा कर्मचारी अभाव रहनु अब नौलो विषय होइन ।
सकभर डोटीमा कर्मचारीहरु आउनै नमान्ने, आइहालेमा सक्दो छिटो सरुवा मिलाएर जाने गरेका कारण प्रशासन कार्यालयले सदैव कर्मचारी अभाव झेल्ने गरेको छ ।
समाचार…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
आज विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइदै
असोज १, डोटी ।
आज असोज संक्रान्तिका दिन कालीगढले विश्वकर्मा बाबाको पूजाआजा गरी 'विश्वकर्मा दिवस' मनाउँदैछन् ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ ।…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...