अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
समाज
धुमधाम मेला लाग्ने डोटीको प्रसिद्ध घण्टेश्वरमा यस वर्ष पूजाआजा मात्रै गरिने
झलक पाली
भाद्र ११, डोटी ।
डोटी र डडेल्धुराको सिमाना नजिकै महाभारत लेकमा अवस्थित सुदूरपश्चिमकै प्रसिद्ध धार्मिकस्थल घण्टेश्वरमा यस वर्ष सामान्य पूजाआजा मात्रै हुने भएको छ । हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन लाग्ने उक्त मेला यस वर्ष…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा गौरा पर्वको शुभकामना व्यक्त
भाद्र १०, कैलाली ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिमेलीहरुको मौलिक, धार्मिक, साँस्कृतिक पहिचान बोकेको गौरा पर्वको बुधबार शुभकामना प्रदान गरेका छन् ।
गौरा पर्वको अवसरमा आज मुख्य दिन अर्थात अठ्याबाली पर्वका दिन…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
गौरा मनाईने क्षेत्रमा भोलि सार्वजनिक विदा
भाद्र ९, डोटी ।
सरकारले भोलि गौरा पर्व मनाइने क्षेत्रमा सार्वजनिक विदा दिएको छ। मूख्य रुपमा गौरा पर्व मनाईने क्षेत्र सुदूरपश्चिमको प्रदेश सरकारले विदा नदिएको भए पनि संघीय सरकारले विदा दिएको हो ।
सुदूरपश्चिमको मौलिक धार्मिक साँस्कृतिक…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सुदूरपश्चिममा गौरा :आज गौराघरमा भित्र्याईंदै
भाद्र ९, डोटी ।
सुदूरपश्चिमेलीको मुख्य पर्व गौराको आज तेस्रो दिन । ब्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय स्तरमा आजको दिन गौरालाई भितरीकी गौरा अथवा ठूली गौरा पनि भन्ने गरिन्छ । ठूली गौराको दिनलाई ब्रतालु…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
जापानको अर्थतन्त्रमा कोरोना भाइसबाट झण्डै २८ प्रतिशत संकुचन
जापानको अर्थतन्त्र झण्डै २८ प्रतिशतले संकुचन भएको छ ।
कोरोना भाइरसका कारण उपभोग र व्यापारमा कमी आएसँगै अर्थतन्त्रमा २७ दशमलव ८ प्रतिशतले गिरावट आएको प्रतिवेदनमा उल्लेख छ । जापानी अर्थतन्त्रमा आएको यो गिरावट दोस्रो विश्वयुद्धपछि पहिलो पटक…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
राष्ट्र बैंकले पुनर्कर्जाको लागि आवेदन माग्यो, न्यूनतम ब्याज एक प्रतिशत मात्रै
नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको लागि बैंक तथा वित्तीय संस्थासँग आवेदन माग गरेको छ ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि एक खर्ब रुपैयाँको पुनर्कर्जा कोष खडा गरेको छ । यही रकम सदुपयोगको लागि कार्यविधि बनाइसकेको राष्ट्र बैंकले बैंक…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
५ औं चरणको उद्धार उडान सुरु, १५ दिनमा ४३ उडानमार्फत ७ हजार नेपाली फर्काइने
पाँचौ चरणको उद्धार उडान आजदेखि सुरु भएको छ ।
कोरोना भाइरसको सङक्रमणका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विदेशमा रोकिएका नेपाली नागरिकको उद्धारका लागि पाँचौं चरणको उद्धार उडान सुरु हुने भएको हो । अबको १५ दिन अर्थात् अगष्ट ३१ तारिखसम्म…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
साउन महिनाको व्यापार : निर्यातमा सुधार, आयात घट्दा राजस्वमा कमी
चालु आर्थिक वर्ष २०७७/०७८ को पहिलो महिनामा विदेशबाट वस्तु आयात मनग्य घटेको छ । भन्सार विभागका अनुसार साउन महिनामा वस्तु आयात १९ दशमलव ६ प्रतिशतले घटेको छ ।
गएको वर्षको साउनमा एक खर्ब ६ अर्ब ७२ करोड रुपैयाँको वस्तु आयात भएकोमा यो वर्षको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
परिवारकै सल्लाहमा विदेश, फर्कंदा सम्बन्ध विच्छेद सम्बन्ध जोडे जस्तो सजिलो तोड्न कहाँ छ र !
‘सम्बन्ध जोडे जस्तो सजिलो तोड्न त कहाँ हुन्छ र ?’ २३ वर्षीय राधिका (नाम परिवर्तन) भन्नुहुन्छ, ‘छुटेका सम्बन्धले सोच्दै नसोचेको बाटोतिर धकेल्दो रहेछ ।’
राधिका सम्बन्ध जोगाउन, परिवारको सुन्दर भविष्य बनाउन र बाँकी जीवन सुखैसुखमा बिताउन…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
काठमाण्डौ उपत्यकालाई बादलले ढाक्यो, केही ठाउँमा ठूलो वर्षा
अहिले देशभरको मौसम बदली भएको छ । काठमाण्डौ उपत्यका, नुवाकोट, मकवानपुर र धादिङका केही ठाउँमा भने ठूलो वर्षा भएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।
उपत्यका र आसपासमा बादल विकसित हुँदा दिउँसै अँध्यारो जस्तो देखिएको उहाँले बताउनुभयो…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...