Browsing Category

डोटी

डोटीमा प्रदेश सभा ‘ख’ का लागि एमाले नेता भट्टको दावी

भाद्र १८, डोटी । सरकारले गत श्रावण १९ गते प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गते एकैचरणमा गर्ने मिति घोषणा गरेसँगै सबैतिर निर्वाचनको सरगर्मी दिनानुदिन बढ्दै गएको छ । निर्वाचनमा उम्मेदवार सिफारिसका लागि विभिन्न राजनीतिक…
पुरा पढ्नुहोस् ...

अरुलाई सुरक्षित सुत्केरी गराउने अनमी आफू सुत्केरी हुँदा ज्यान गुमाइन

भाद्र ८, डोटी । अरु महिलालाई सुरक्षित सुत्केरी गराउने डोटीकी एक अनमीले आफू सुत्केरी हुँदा ज्यान गुमाउनु परेको छ । जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर-६, गिरिचौकाको खतेडाकी ३२ वर्षिया जानकी बोहरा खडायतको ज्यान गएको हो । जिल्ला अस्पताल…
पुरा पढ्नुहोस् ...

बालविवाह तथा लागू औषध न्यूनीकरण सम्बन्धी अन्तरक्रिया सम्पन्न

प्रेम नेपाली/भाद्र ८, डोटी । डोटीमा बुधबार बालविवाह तथा लागू औषध न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । समान पहुँच विकास केन्द्र (सिड) नेपाल डोटीको सहयोगमा जिल्ला प्रहरी कार्यालय डोटीको आयोजना उक्त कार्यक्रम सम्पन्न…
पुरा पढ्नुहोस् ...

डोटी जिल्ला स्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा मलासी

भाद्र ७, डोटी । डोटीमा जिल्ला स्तरीय बाल क्लब सञ्जाल गठन गरिएको छ । वर्ल्डभिजन इन्टरनेसनल नेपाल र समान पहुँच विकास केन्द्र (सिड) नेपाल डोटीको सहयोगमा जिल्ला समन्वय समिति डोटीले आयोजना गरेको दुई दिने भेलाबाट सञ्जाल गठन गरिएको हो । दिपायल…
पुरा पढ्नुहोस् ...

डोटीको दिपायलबाट बन्द गराउने दुई जना पक्राउ

भाद्र ७, डोटी । चार वटा कम्युनिस्ट पार्टीको संयुक्त नेपाल बन्दको क्रममा डोटीको दिपायलबाट बन्द गराउने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य मोहन कठायत र सोही पार्टी…
पुरा पढ्नुहोस् ...

‘छोरी दिंदा र पैंसा लगानी दिंदा ध्यान दिनुपर्छ’ – उपाध्यक्ष बोहरा

भाद्र ४, डोटी । छोरी पराई घर दिंदा ध्यान दिनु र वित्तीय संस्थाले पैंसा ऋण लगानी गर्दा ध्यान दिनु उत्तिकै महत्त्वपूर्ण भएको नेपाल लघुवित्त बैंकर्स एशोशिएशनका केन्द्रीय उपाध्यक्ष मीन बहादुर बोहराले बताएका छन् । लघुवित्त कर्मचारी मञ्च डोटीले…
पुरा पढ्नुहोस् ...

“कुनै पनि घटनाबारे डाइरेक्ट मलाई कल गर्नुस्, तुरुन्तै प्रहरीले कारवाही गर्छ” –…

साउन २३, डोटी । डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रप्रसाद धमलाले पत्रकारहरुले जानकारी पाएका कुनै पनि घटनाबारे डाइरेक्ट आफुलाई फोन कल गर्न आग्रह गर्दै तुरुन्तै प्रहरीले कारवाही अगाडि बढाउने बताएका छन् । भर्खरै जिल्ला…
पुरा पढ्नुहोस् ...

डोटीमा पाँच महिनापछि फ़ेरि देखियो कोरोना, सोमबार ५ जनामा सङ्क्रमण पुष्टि

किरण धामी श्रावण २३, डोटी । डोटीमा सोमवार ५ जना कोरोना सङ्क्रमित थपिएका छन् । १९ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार कोरोना सङ्क्रमण पुष्टि…
पुरा पढ्नुहोस् ...

एमालेले डोटीका सबै पालिकामा प्रशिक्षण कार्यक्रम आयोजना गर्दै

साउन १६, डोटी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) डोटीले जिल्लाका ९ वटै पालिकाहरुमा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ । आइतबार सिलगढीमा बसेको एमाले डोटी जिल्ला कमिटीको बैठकले सबै पालिकाहरुमा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने निर्णय…
पुरा पढ्नुहोस् ...

बडीमालिका तीर्थयात्रामा डोटीबाट सरकारी टोली

साउन १३, डोटी । बडीमालिका तीर्थयात्रा शुक्रबारदेखि जिल्ला प्रशासन कार्यालय डोटीबाट सुरु भएको छ। यस तीर्थयात्रालाई सुदूरपश्चिम प्रदेशमै सबैभन्दा लामो अवधिको तीर्थयात्रा मानिन्छ। बाजुरा जिल्लामा अवस्थित बडीमालिका भगवतीको पूजा गर्नका लागि…
पुरा पढ्नुहोस् ...