अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
डोटी
जोरायल गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबिच ‘कार्य सम्पादन सम्झौता’ सम्पन्न
झलक पाली/साउन ९, (जोरायल) डोटी ।
डोटीको जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र सिंह ठगुन्नाबिच 'कार्य सम्पादन सम्झौता' सोमबार सम्पन्न भएको छ ।
सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा १९ बमोजिम…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डाेटी जिल्ला पूर्णखाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा
असार २७, डाेटी ।
डाेटी जिल्लालाई पूर्णखाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा गरिएकाे छ । जिल्लाका ९ वटै पालिकाहरु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएपश्चात जिल्लालाइ पनि सोमबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको जोरायल ‘शाक्षर गाउँपालिका’ घोषणा, शाक्षरता ९७.१० प्रतिशत
झलक पाली/असार २२, डोटी ।
डोटीको जोरायल गाउँपालिकालाई बुधबार ‘शाक्षर गाउँपालिका घोषणा’ गरिएको छ ।
गाउँपालिकाको तथ्याङ्क अनुसार पालिकाभरीका १५ वर्षदेखि ६० वर्षसम्मका ९७.१० प्रतिशत मानिस शाक्षर भएपछि ‘शाक्षर गाउँपालिका घोषणा’ गरिएको हो ।…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको जोरायलमा सञ्चालित सिसिडिआरआर कार्यक्रम गाउँपालिकालाई हस्तान्तरण
असार १२, डोटी ।
डोटीको जोरायल गाउँपालिकामा सञ्चालन हुँदै आएको बाल केन्द्रित विपद जोखिम न्यूनीकरण (सिसिडिआरआर) कार्यक्रम आइतबार गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।
जोरायल गाउँपालिका र युनिसेफ नेपालको साझेदारीमा सन् २०१८ देखि २०२२ सम्म…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
पर्यटन मन्त्री आलेले गरे ‘रुपसकाँडा, छहरा एवं बाँझिलेक क्षेत्रमा पूर्वाधार निर्माण’…
असार ११, डोटी ।
डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ मा 'रुपसकाँडा, छहरा एवं बाँझिलेक क्षेत्रमा पूर्वाधार निर्माण' आयोजनाको शनिबार शिलान्यास गरिएको छ ।
सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले उक्त आयोजनाको एक कार्यक्रमकाबिच…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सुरक्षित गर्भपतनबारे सचेतना फैलाउनु पर्नेमा जोड
झलक पाली/असार ९, डोटी ।
गर्भपतन गराउने कार्य महिलाको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय हो ।
कतिपय महिलाहरू आफ्नो ज्यान उच्च जोखिममा राखेर असुरक्षित तवरले गर्भपतन गराउने गरेका गुनासा तथा सवालहरु बेला-बेलामा उठ्ने गरेको छ ।…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको जोरायलमा बालमैत्री स्थानीय शासन सम्बन्धि ३ दिने अभिमुखिकरण शुरु
असार ८, डोटी ।
डोटीको जोरायलमा बालमैत्री स्थानीय शासन सम्बन्धि ३ दिने अभिमुखिकरण कार्यक्रम शुरु भएको छ ।
युनिसेफको सहयोगमा जोरायल गाउँपालिकाको आयोजनामा अभिमुखिकरण कार्यक्रम शुरु भएको हो ।
अभिमुखिकरण कार्यक्रममा बाल अधिकार प्रवर्द्धनका…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा काठे साँगो (पुल) बाट सेती नदिमा खसेर एक महिलाको मृत्युु
असार २, डोटी ।
डोटीमा काठे साँगो (पुल) बाट सेती नदिमा खसेर एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका-६ बस्ने रलु खडायतकी १८ वर्षिया छोरी ढुल्लु अधिकारीको काठको पुलबाट खसेर मृत्यु भएको हो ।
बिहिबार बिहान आदर्श ६ गिरिचौकाको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
दिपायल सिलगढी ६ को वडा भेला सम्पन्न, शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकुद, पर्यटनलाई प्राथमिकता
जेठ ३१, डोटी ।
डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ को सहभागितात्मक योजना तर्जुमा कार्यक्रम अर्थात वडा भेला सोमबार सम्पन्न भएको छ । भेलाले शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकुद, पर्यटन लगाएतका क्षेत्रमा प्राथमिकतामा राखेको छ ।…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
प्रसिद्ध पर्यटकीय क्षेत्र खप्तडमा गंगादशहरा मेलाको रौनक
जेठ २६, डोटी ।
सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा गंगादशहरा मेलाको रौनक छाएको छ ।
प्रत्येक वर्ष जेठ शुक्ल दशमी अर्थात गंगादशहराको दिन खप्तडमा मेला लाग्ने गर्दछ ।
खप्तडमा लाग्ने गंगादशहरा मेला (जात्रा) मा हिन्दु…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...