अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
डोटी
केहि एमाले छोडेकाहरुले एमाले सिध्याउँछौं भन्नु झिंगाले हात्तीलाई लात हान्नु जस्तै हो –ओली
फाल्गुन २, डोटी ।
नेकपा एमालेका पोलिट ब्युरो सदस्य एवं डोटी इञ्चार्ज गौरी ओलीले अवसरका लागि केहि एमाले छोडेर गएकाहरुले एमाले सिध्याउँछौं भन्नु झिंगाले हात्तीलाई लात हान्नु जस्तै भएको बताएकी छन् ।
नेकपा एमाले दिपायल सिलगढी नगर कमिटीले…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
महिला समूहहरुलाई सहकारीका रुपमा विकास गर्नुपर्नेमा जोड
माघ २७, डोटी ।
विभिन्न ठाउँमा गठन गरिने महिला समूहहरुलाई संगठित गरी सहकारीका रुपमा विकास गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
महिला शक्ति विकास केन्द्र नेपाल काठमाण्डौले विहीबार डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ७ मा आयोजना…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
जिल्ला समन्वय समिति संरचनाको औचित्यमाथि नै प्रश्न !
माघ २७, डोटी ।
जिल्ला समन्वय समिति डोटीका प्रमुख राम बहादुर ऐरले जिल्ला समन्वय समितिको संरचनाको औचित्यमाथि नै प्रश्न गरेका छन् ।
संघीय संरचनामा पहिलो कार्यकालमा आफु जिसस प्रमुख भएदेखिको अनुभवको आधारमा जिल्ला समन्वय समितिलाई दिइएको भूमिका…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
प्रेस चौतारीद्वारा २४ औं स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल र बृद्धाश्रममा फलफूल वितरण
माघ २२, डोटी ।
प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल डोटी र पुज्य धर्मान्तक बृद्धाश्रममा फलफूल वितरण गरिएको छ ।
जिल्ला अस्पतालमा बेड भर्ना भएका ६ जना तथा पुज्य धर्मान्तक वृद्धाश्रममा आश्रय लिएर बसेका ३ जना गरि ९…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
दिपायल सिलगढी नगरपालिकाको लैङ्गिक हिंसा पीडित तथा प्रभावित व्यक्ति प्रेषण निर्देशिका मस्यौदामाथि…
माघ २०, डोटी ।
डोटीको दिपायल सिलगढी नगरपालिकाको लैङ्गिक हिंसा पीडित तथा प्रभावित व्यक्तिलाई गुणस्तरीय सेवा उपलब्ध गराउने सम्बन्धि प्रेषण निर्देशिकाको मस्यौदामाथि विहीबार छलफल भएको छ ।
सम विकास केन्द्र नेपाल डोटीको सहयोगमा प्रतिमा शर्माले…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
फागुन १ गतेबाट ‘खप्तड-बडीमालिका हेली टुर’ सञ्चालन हुने
माघ १७, डोटी ।
सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र खप्तड र बडीमालिकाका लागि यो वर्ष पनि 'हेली टुर' सञ्चालन हुने भएको छ । डोटीको झिग्रानामा रहेको खप्तड होमस्टेका संचालक दिपक बहादुर खड्काले आगामी फागुन १ गतेबाट १० गते सम्म 'हेली टुर'…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
पुल निर्माण : ८ वर्षमा २० प्रतिशत मात्रै काम
माघ १६, डोटी ।
डोटीमा तीन वर्षभित्र बनाइसक्ने भनेर सम्झौता गरिएको एक पुल झण्डै आठ वर्ष पूरा हुँदा पनि अधुरै छ ।
२०७४ साल असार २९ गते काम सम्पन्न गर्ने गरी २०७१ सालमा ठेक्का सम्झौता भएको डोटी शिखर नगरपालिका–१० स्थित सेती नदी माथिको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
स्थानीय तहको निर्वाचन मिति तोक्ने लगाएतका मागसहित राष्ट्रिय युवा संघ डोटीले बुझायो प्रजिअमार्फत…
माघ १४, डोटी ।
राष्ट्रिय युवा संघ नेपाल डोटीले स्थानीय तहको निर्वाचनको मिति समयमै तोक्ने लगाएतका विभिन्न समसामयिक माग राख्दै डोटीका प्रमूख जिल्ला अधिकारीमार्फत शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
राष्ट्रिय युवा संघका डोटी…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटी जिल्ला अस्पतालका एक कार्यालय सहयोगी मृत फेला
भागरथी मडै
माघ १४, डोटी ।
जिल्ला अस्पताल डोटीमा कार्यरत एक कार्यालय सहयोगी मृत अवस्थामा फेला परेका छन् । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ उडीतोला घर भएका ४५ वर्षीय भक्त कोली मृत फेला परेको जिल्ला अस्पताल डोटीका सूचना अधिकारी अमर भाटले…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
एमाले डोटीको आठौं जिल्ला अधिवेशन आज राजपुरमा हुँदै
पुस २३, डोटी ।
नेपाल कम्युनिष्ट पार्टी एमालेको आठौं जिल्ला अधिवेशन आज शुक्रबार उद्घाटन हुँदैछ ।
राजपुरमा आयोजना हुने अधिवेशनको तयारी करिब पूरा भैसकेको नेकपा एमाले डोटीका अध्यक्ष चक्र मल्लले जानकारी दिए ।
अधिवेशनमा मूल आयोजक कमिटिका १४८…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...