Browsing Category

डोटी

भूमिहीन वादी समुदायका ७ परिवारका लागि घर बन्दै

फाल्गुन २५, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ४ मा बस्दै आएका वादी समुदायका भूमिहीन ७ परिवारका लागि घर बन्ने भएका छन् । दिपायल सिलगढी नगरपालिकाले कार्यविधी बनाएर ती ७ परिवारलाई जग्गा उपलब्ध गराएपछि सुदूरपश्चिम प्रदेश सरकारले…
पुरा पढ्नुहोस् ...

डोटीमा पनि राखियो नेकपा एमालेको बोर्ड

फाल्गुन २५, डोटी । डोटीमा पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यालयमा राखिएको बोर्ड हटाएर नेपाल कम्युनिष्ट पार्टी (एमाले) को साइन बोर्ड राखिएको छ । बोर्डमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कार्यालय सिलगढी डोटी लेखिएको छ ।…
पुरा पढ्नुहोस् ...

कोभिड-१९ विरुद्ध खोप अभियानबारे अभिमुखिकरण सम्पन्न

फाल्गुन २३, डोटी । कोभिड-१९ विरुद्ध खोप अभियानबारे दिपायल सिलगढी नगरपालिका डोटीस्तरीय खोप समन्वय समितिसँग अभिमुखिकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ । नगरपालिका प्रमुख मन्जु मलासीको अध्यक्षतामा सम्पन्न अभिमुखीकरणमा कोभिड-१९ विरुद्धको खोप…
पुरा पढ्नुहोस् ...

कोभिड–१९ विरुद्ध दोश्रो चरणको खोप आजदेखि लगाईंदै

फाल्गुन २३, डोटी । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो चरणको खोप अभियान आइतबारबाट देशभर शुरु हुँदैछ । पहिलो चरणको खोप अभियान गतमाघ १४ गतेदेखि शुरु भएको थियो । जस अन्तरगत प्राथमिकता चरण १ र चरणमा खोप लगाईएको थियो । अहिले दोस्रो…
पुरा पढ्नुहोस् ...

डोटीको शिखरमा ‘गाउँघरमा चिकित्सक’ कार्यक्रममा पहिलो दिन २१६ जनाले सेवा पाए

फाल्गुन २०, डोटी । डोटीको शिखर नगरपालिकामा आयोजित दुइ दिने ‘गाउँघरमा चिकित्सक’ कार्यक्रममा पहिलो दिन विहिबार २ सय १६ जना मानिसले सेवा पाएका छन् । शिखर नगरपालिकाको वडा नं ४ मा रहेको मुडभरा स्वास्थ्यचौकीमा सञ्चालन भएको कार्यक्रममा ४४ जना…
पुरा पढ्नुहोस् ...

लगनशील महिला सहकारीद्वारा फेरी २५ जना महिलालाई बाख्रा वितरण

फाल्गुन २०, डोटी । डोटीको सायल गाउँपालिकामा सक्रिय सहकारी सँस्था लगनशील महिला साना किसान कृषि सहकारी संस्थाले फेरि २५ जना महिलाहरुलाई बाख्रा वितरण गरेको छ । यहि फाल्गुन १६ गते मात्रै सायल गाउँपालिका वडा नं. १ छपालीको कौराडीका २५ जना…
पुरा पढ्नुहोस् ...

सार्वजनिक सुनुवाइ कार्यक्रममा एसपी मल्ल स्टेजबाटै ओर्लिएपछि …….

फाल्गुन २०, डोटी । डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दान बहादुर मल्ल सार्वजनिक सुनुवाइ कार्यक्रममा मन्तव्य राख्दाराख्दै स्टेजबाट प्राङ्गणमा ओर्लिएका छन् । झट्ट हेर्दा यो सेलिब्रेटी कलाकारहरुको शैली हो । मञ्चबाट बोल्दा दर्शक…
पुरा पढ्नुहोस् ...

डोटीमा २७ वर्षिय शिक्षक मृत फेला

फाल्गुन २०, डोटी । डोटीमा एक २७ वर्षिय शिक्षक मृत फेला परेका छन् । जोरायल गाउँपालिका वडा न १ बस्यानी निवासी डम्बरदत्त भट्टराई विहीबार बिहान घर नजिकै मृत भेटिएका हुन् । स्थानीय भुमिराज केदार आधारभूत विद्यालयमा निजि श्रोतमा कार्यरत शिक्षक…
पुरा पढ्नुहोस् ...

डोटीमा माथिबाट खसेको ढुङ्गा टाउकोमा लाग्दा ११ वर्षिया बालिकाको मृत्यु

प्रेम नेपाली फाल्गुन १८, डोटी । डोटीमा माथिबाट खसेको ढुङ्गा टाउकोमा लागि मंगलबार एक बालिकाको मृत्यु भएको छ । जिल्लाको सायल गाउँपालिका वडा नम्बर १ छपाली, पुजारा गाउँकी ११ वर्षिया समिक्षा पुजाराको मृत्यु भएको हो । जङ्गलबाट बाख्रा ल्याउन…
पुरा पढ्नुहोस् ...

डोटीमा ‘गाउँघरमा चिकित्सक’ कार्यक्रमबाट एकै दिन १९८ जना बिरामीले सेवा लिए

फाल्गुन १७, डोटी । जिल्ला अस्पताल डोटीले जोरायलमा सञ्चालन गरेको 'गाउँघरमा चिकित्सक' कार्यक्रमबाट एकै दिन सोमबार १ सय ९८ जना बिरामीले स्वास्थ्य उपचार सेवा लिएका छन् । जिल्लाको जोरायल गाउँपालिका वडा नंं ३ को सरस्वतीनगर प्राथमिक स्वास्थ्य…
पुरा पढ्नुहोस् ...