Browsing Category

डोटी

डोटीका एक पुरुष बैतडीमा झुण्डिएर मृत अवस्थामा भेटिए

कार्तिक १९, बैतडी । डोटीका एक पुरुष बैतडीमा झुण्डिएर मरेको अवस्थामा भेटिएका छन् । डोटीको सायल गाउँपालिका वडा नं. १ छपालीको बरगाउँ बस्ने अन्दाजी ५० वर्षका मान बहादुर सिंह बैतडीको मेलौली नगरपालिका वडा नं. ३ ढणन भन्ने ठाउँमा रुखमा झुण्डिएर…
पुरा पढ्नुहोस् ...

डोटीमा फेरी भिरबाट लडेर एक महिलाको ज्यान गयो

प्रेम नेपाली कार्तिक १८, डोटी । डोटीमा खर काट्ने क्रममा भीरबाट लडेर मंगलबार फेरी एक महिलाको ज्यान गएको छ । जिल्लाको आदर्श गाउँपालिका वडा नं. ६ गिरीचौकाको बाङ्गाउँ टोल बस्ने बहादुरे ओलीका पत्नी वर्ष ४३ कि पानादेवी ओलीको बिहान ११ बजेतिर…
पुरा पढ्नुहोस् ...

डोटीमा एक बृद्ध पुरुष मृत अवस्थामा भेटिए

कार्तिक १८, डोटी । डोटीमा मंगलबार एक बृद्ध पुरुष मृत अवस्थामा भेटिएका छन् । दिपायल सिलगढी नगरपालिका वडा न १ गोसेडा गाउँका अन्दाजी ७५ वर्षका लक्ष्मण साउद दिपायलको सेती नदी  र द्वारी खोलाको बिचमा मृत अवस्थामा भेटिएका हुन् । श्रीमती र…
पुरा पढ्नुहोस् ...

डोटीमा अरिङ्गालको टोकाईबाट फेरी एक बृद्ध महिलाको मृत्यु

कार्तिक १७, डोटी । डोटीमा अरिङ्गालको टोकाईबाट फेरी एक बृद्ध महिलाको ज्यान गएको छ । आदर्श गाउँपालिका वडा नं. १ बाँझककानीको बाहुन टाक टोल बस्ने अन्दाजी ७५ वर्षका कटि लुहारको अरिङ्गालको टोकाईबाट ज्यान गएको हो । हिजो आइतबार दिउँसो…
पुरा पढ्नुहोस् ...

डोटीका प्रजिअले नागरिकता वितरणमा नागरिकलाई सास्ती दिएको भन्दै जनमोर्चाका नेता योगीको आपत्ती

कार्तिक १६, डोटी । डोटीका प्रमूख जिल्ला अधिकारीले नागरिकता वितरणमा नागरिकलाई सास्ती दिएको भन्दै राष्ट्रिय जनमोर्चाका सुदूरपश्चिम प्रदेश कमिटि कोषाध्यक्ष एवं डोटी जिल्ला कमिटि सचिव केशव नाथ योगीले आपत्ती जनाएका छन् । आफ्नो सामाजिक सञ्जाल…
पुरा पढ्नुहोस् ...

बाल सुधार गृहका २७ सहित डोटीमा थप ३५ जनामा कोरोना पुष्टी

कार्तिक १६, डोटी । डोटीमा रहेको बाल सुधार गृहका २७ जना सहित डोटीमा आइतबार थप ३५ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय डोटीले जारी गरेको विज्ञप्ती अनुसार डोटीको सिलगढीमा रहेको बाल सुधार गृहका मात्रै २७ जनामा र अन्य…
पुरा पढ्नुहोस् ...

अरिङ्गालको टोकाइबाट डोटीको छपालीमा २ बालिकाको मृत्यु

प्रेम नेपाली कार्तिक १२, डोटी । डोटीमा अरिङ्गालको टोकाइबाट २ बालिकाको मृत्युु भएको छ । सायल गाउँपालिका १ छपालीको रोकाया गाउँका भीम रोकायाका छोरीहरु वर्ष ५ का मनिषा रोकाया र वर्ष ३ कि सिर्जना रोकायाको मंगलबार निधन भएको हो । मंगलबार…
पुरा पढ्नुहोस् ...

डोटीमा थप ७ जनामा कोरोना संक्रमण

कार्तिक ८, डोटी । डोटीमा शनिबार थप ७ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय डोटीले जारी गरेको विज्ञप्ती अनुसार थप ७ जनामा कोरोना संक्रमण देखा परेको जनाएको छ । संक्रमित हुनेहरुमा दिपायल सिलगढी नगरपालिका वडा नं. १ का…
पुरा पढ्नुहोस् ...

आज महाअष्टमी : धार्मिक शक्तिपीठ तथा मठमन्दिरमा दुर्गाभवानीको विशेष पूजा गरी मनाइँदै

कार्तिक ८, डोटी । आज आश्विन शुक्ल अष्टमी अर्थात महाअष्टमी पर्व धार्मिक शक्तिपीठ तथा मठमन्दिरमा दुर्गाभवानीको विशेष पूजा गरी मनाइँदैछ । बडादशैंको आठौं दिन आज दशैंघर, कोत लगायत विभिन्न शक्तिपीठमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष…
पुरा पढ्नुहोस् ...

डोटीमा कोरोना संक्रमित संख्या १२२२ पुग्यो, १०९९ ले जिते कोरोना, सक्रिय संक्रमित १२३ जना

कार्तिक ५, डोटी । डोटीमा मंगलबार थप ८ जनामा कोरोना भाईरसको संक्रमण देखिएसँगै कोरोना भाईरसबाट कूल संक्रमित हुने मानिसको संख्या १ हजार २ सय २२ जना पुगेको छ । डोटीमा पहिलो पटक कोराना संक्रमण २०७७ जेठ १९ मा शिखर नगरपालिकाका एक पुरुषमा देखा…
पुरा पढ्नुहोस् ...