Browsing Category

डोटी

कोरोना असर : जोरायलको वडा नं. ३ को कार्यालय र एक सहकारी अर्काे सूचना जारी नभएसम्मका लागि बन्द

झलक पाली/कार्तिक ३, डोटी । डोटीको जोरायलमा रहेको लक्ष्मी सरस्वती बहुउद्धेश्यीय सहकारी सँस्था लिमिटेडका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि गाउँपालिकाको वडा नं. ३ को कार्यालय अर्काे सूचना जारी नहुँदासम्मका लागि बन्द गरिएको छ । सो वडाका…
पुरा पढ्नुहोस् ...

उच्च अदालत दिपायलका १८ सहित डोटीमा थप ३५ जनामा कोरोना पुष्टी

भागरथी मडै कार्तिक ३, डोटी । उच्च अदालत राजपुर, दिपायलका १८ जना कर्मचारी सहित डोटीमा एकै दिन थप ३५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय डोटीका प्रमूख रमेश मलासीद्वारा प्रकाशित विज्ञप्ती अनुसार दिपायल सिलगढी…
पुरा पढ्नुहोस् ...

जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरीएको पिसिआर परिक्षणमा थप ३१ जनामा कोरोना संक्रमण

कार्तिक ३, डोटी । जिल्ला अस्पताल डोटीको पिसिआर परीक्षण प्रयोगशालामा सोमबाट गरीएको परिक्षणमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परीक्षण गरिएका १ सय ९४ नमुना मध्ये ३१ नमुनाको कोरोना रिपोर्ट पोजेटिभ आएको जिल्ला…
पुरा पढ्नुहोस् ...

विद्युत सेवा अवरुद्ध हुँदा डोटी, अछाम र बाजुरा जिल्ला प्रभावित

कार्तिक ३, डोटी । डोटीको दिपायलमा रहेको सव स्टेशनमा आएको समस्याका कारण विद्युत सेवा अवरुद्ध हुँदा डोटीसङ्गै अछाम र बाजुरा जिल्लाका सेवाग्राही प्रभावित भएका छन् । आइतबार राति करिब १ बजेदेखि सोमबार बिहान ९ बजेसम्म पनि विद्युत सेवा अवरुद्ध छ…
पुरा पढ्नुहोस् ...

जिसस डोटी प्रमूख ऐर र निजकी धर्मपत्नी पूर्व सभासद ओलीलाई कोराना संक्रमण

कार्तिक २, डोटी । जिल्ला समन्वय समिति डोटीका प्रमूख राम बहादुर ऐर र निजकी धर्मपत्नी एवं पूर्व संविधान सभा सभासद गौरी ओलीलाई कोरोना संक्रमण देखिएको छ । आफु र श्रीमती दुवैलाई कोरोना संक्रमण भएको जिल्ला अस्पताल डोटी श्रोतले जानकारी दिएको…
पुरा पढ्नुहोस् ...

तरुण दल जोरायलको अध्यक्षमा मल्ल

कार्तिक २, डोटी । नेपाली काँग्रेस निकट युवाहरुको संगठन नेपाल तरुण दलको जोरायल गाउँपालिका स्तरीय समिति गठन भएको छ । अध्यक्षमा किरण मल्ल सहित ३२ सदस्यिय कार्यसमिति रहने गरी समिति गठन गरिएको नव गठित समितिका अध्यक्ष मल्लले जानकारी दिए । शनिबार…
पुरा पढ्नुहोस् ...

डोटीको कलेनामा अस्थायी प्रहरी पोष्ट स्थापना

कार्तिक १, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ९ कलेनामा शनिबार अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । उक्त पोष्टको दिपायल सिलगढी नगरपालिका प्रमूख मञ्जु मलासीले एक कार्यक्रमकाबिच उद्घाटन गरेकी छन् । नगरपालिकाको विशेष पहलमा…
पुरा पढ्नुहोस् ...

डोटीको पुर्वीचौकीमा स्वास्थ्यचौकीमै एमबिबिएस डाक्टर राखेर स्वास्थ्य सेवा दिन शुरु

असोज ३०, डोटी । डोटीको पूर्वीचौकी गाउँपालिकाले स्वास्थ्यचौकीमै एमबिबिएस डाक्टरको व्यवस्था गरी जनतालाई स्वास्थ्य सेवा दिन शुरु गरेको छ । गाउँपालिकाको केन्द्र समेत रहेको वडा नं. ४ स्थित सानागाउँ स्वास्थ्यचौकीमा रहने गरी डाक्टरको व्यवस्था…
पुरा पढ्नुहोस् ...

‘फुड ह्याबिट’मा सुधार गर्नु जरुरी छ–प्रजिअ भट्टराई

असोज ३०, डोटी । डोटीका प्रमूख जिल्ला अधिकारी भीम प्रसाद भट्टराईले मानिसले ‘फुड ह्याबिट’ (खाना खाने बानी) मा सुधार गर्नु जरुरी भएको बताएका छन् । ‘हाम्रो पहलः दिगो कृषि, पोषिलो आहार’ भन्ने मूल नाराकासाथ कृषि ज्ञान केन्द्र डोटीद्वारा…
पुरा पढ्नुहोस् ...

सांसद आलेमगरको पहलमा डोटीमा शुक्रबारबाट विमान चल्न शुरु

रोजेन्द्र जोशी असोज ३०, डोटी । लामो समय देखी बन्द रहेको डोटीको दिपालय विमानस्थलबाट आज शुक्रबारदेखि नियमित उडान शुरु भएको छ । सुदुरपश्चिमको प्रदेश राजधानी धनगढीलाई मुख्यप्वाईन्ट बनाई समिट एयरलाइन्सले आजदेखि नियमित उडान भर्न शुरु…
पुरा पढ्नुहोस् ...