अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
डोटी
के.आई.सिंह गाउँपालिकाका प्रत्येक घरपरिवारलाई चाडबाडको बेला चिनी र नुन
स्थानीयलाई चिनी र नुन वितरण गर्दै के.आई.सिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र शाही
झलक पाली
कार्तिक २९, डोटी ।
डोटीको के.आई.सिंह गाउँपालिकाले चाडबाडको समयमा गाउँपालिकाभित्रका प्रत्येक घरधुरीलाई चिनी र नुन वितरण गर्न लागेको छ ।…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा शशस्त्र प्रहरीका ७ सहित थप ९ जनामा कोरोना पुष्टी
कार्तिक २८, डोटी ।
डोटीमा शशस्त्र प्रहरीका ७ जना सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला अस्पताल डोटीको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा शसस्त्र प्रहरी बल ३६ नम्बर गण जोगीडाब्रे दिपायलमा कार्यरत ७ जनामा कोरोना संक्रमण…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
ब्रेन ट्युमर पीडित दिदिभाईलाई संसाद आलेद्वारा रु.१ लाख सहयोग
कार्तिक २८, डोटी ।
बिरामीलाई रु एक लाखको चेक दिदै संसाद आले
प्रतिनिधि सभा सदस्य प्रेम आले मगरले ब्रेन ट्युमर पिडित दिदिभाईलाई एक लाख सहयोग गरेका छन् । सांंसद आलेले डोटीको बडीकेदार गाउँपालिका वडा नम्वर १ रिसेडीकी ब्रेन…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
मोटर साइकलको ठक्करबाट डोटीमा एक बृद्ध महिलाको मृत्यु
कार्तिक २५, डोटी ।
डोटीमा मोटर साईकलको ठक्करबाट एक बृद्ध महिलाको ज्यान गएको छ ।
दिपायलको पिपल्ला बजारमा सोमबार राती करिब १०ः३० बजेतिर से.५ प. ९४६९ नम्बरको मोटर साइकलले ठक्कर दिंदा दिपायल सिलगढी नगरपालिका वडा नं. ४ पिपल्लाकै ७० वर्षकी…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सोमबार डोटी, अछाम, डडेल्धुरा, बैतडी र बझाङमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म विधुत लाइन काटिने
कार्तिक २४, डोटी ।
डोटीसङ्गै अछाम, डडेल्धुरा, बैतडी र बझाङमा सोमबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म विधुत लाइन काटिने भएको छ ।
नेपाल विधुत प्राधिकरण अत्तरीया ग्रीडको स्याउले सब स्टेशनबाट डडेल्धुरा वितरण केन्द्र अन्तरगत पर्ने बगरकोट ३३…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
महिला पुरुष सम विकास सम्बन्धि ३ दिने तालिम शुरु
कार्तिक २२, डोटी ।
महिला पुरुष सम विकास सम्बन्धि ३ दिने तालिम डोटीको सिलगढीमा शुरु भएको छ ।
द मक्कोन्नेल फाउन्डेसनको सहयोगमा महिला शक्ति विकास केन्द्र नेपालले तालिम आयोजना गरेको हो ।
तालिममा दिपायल सिलगढी नगरपालिका वडा नं. ७ का ८ वटा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
शशस्त्र प्रहरीका सहायक हवल्दार श्रेष्ठले गरे १० औं पटक रक्तदान, बचाए गर्भवतीको ज्यान
कार्तिक २१, डोटी ।
शशस्त्र प्रहरीका सहायक हवल्दार सन्तोष श्रेष्ठले एक गर्भवती महिलालाई रगत दिएर ज्यान जोगाएका छन् ।
शशस्त्र प्रहरी बल ३६ नं. गण डोटीमा कार्यरत श्रेष्ठले डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं. ५ काँडामाण्डौको न्वाघरकी ३७…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा भालुको आक्रमणमा परी एक बालक घाइते
कार्तिक २१, डोटी ।
डोटीमा भालुको आक्रमणमा परी एक बालक घाइते भएका छन् ।
दिपायल सिलगढी नगरपालिका वडा नं ७ पाकरीको टाटा पोल्ला टोल बस्ने शेर बहादुर पार्कीका ९ वर्षका छोरा टेक बहादुर पार्कीलाई भालुले आक्रमण गरेर घाइते भएका हुन ।
बिहान करिब ९…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
अरुलाई कोरोना मुक्त गराएर आफु संक्रमित भइन् स्वास्थ्यकर्मी खड्का
कार्तिक २०, डोटी ।
डोटीको पूर्वीचौकी गाउँपालिका, स्वास्थ्य शाखा प्रमूख राजु खड्कामा कोरोना संक्रमण देखिएको छ । उनलाई विहीबार कोरोना पोजेटिभ देखिएको हो ।
जिल्लाका ९ वटा स्थानीय तहका स्वास्थ्य शाखाहरु मध्ये एउटा मात्रै महिला शाखा प्रमूख…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
नेकपा नेता मलासीको अगुवाईमा डोटीको बागठाँटाकी जुनकिरीलाई ६९ हजार बढी नगद सहयोग
कार्तिक २०, डोटी ।
मोटर साइकल दुर्घटनामा परी शक्त घाइते भएकी डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ५ बागठाँटाकी ५५ वर्षीया जुनकिरी भुललाई ६९ हजार बढी नगद सहयोग प्रदान गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...