Browsing Category

डोटी

दिपायल–धनगढी उडान शुक्रबारदेखि

असोज २६, डोटी । वषौंदेखि बन्द रहेको डोटीको दिपायल विमानस्थल असोज ३० गते अर्थात यसै साताको शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ । हाललाई दिपायल–धनगढी रुटमा समिट एअरको विमानले उडान गर्ने भएको हो । वि.सं. २०३० सालबाट सञ्चालनमा आएको दिपायल…
पुरा पढ्नुहोस् ...

नेकपा डोटीले आदर्श र सायलमा कार्यक्रम गर्दै

प्रेम नेपाली असोज २४, डोटी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डोटीले जिल्लाका ९ वटै स्थानीय तहमा कार्यक्रम गर्ने योजना अनुसार शनिबार आदर्श र आइतबार सायल गाउँपालिकामा कार्यक्रम आयोजना गर्ने भएको छ । विशेषतः सम्बन्धीत स्थानीय तहमा रहेको…
पुरा पढ्नुहोस् ...

जोरायलका ६९ बाल विकास केन्द्रलाई ३ लाख बराबरका सिकाई सामाग्री हस्तान्तरण

असोज १९, डोटी । डोटीको जोरायल गाउँपालिकाभित्रका विभिन्न ६९ वटा बाल विकास केन्द्रका ८ सय विद्यार्थीका लागि सोमबार ३ लाख बराबरका सिकाई सामाग्री हस्तान्तरण गरिएको छ । जोरायल गाउँपालिका र युनिसेफ नेपालको साझेदारीमा सो गाउँपालिकामा सञ्चालित…
पुरा पढ्नुहोस् ...

बाल सुधार गृहमा पुस्तक हस्तान्तरण

असोज १९, डोटी । उच्च सरकारी वकिल कार्यालय राजपुर डोटीले डोटीको सिलगढीमा रहेको बाल सुधार गृहलाई सोमबार पुस्तक हस्तान्तरण गरेको छ । महान्यायाधिवक्ताको कार्यालयबाट पठाईएका २ सय १५ पुस्तकहरु उच्च सरकारी वकिल कार्यालय राजपुरका प्रमूख…
पुरा पढ्नुहोस् ...

हलिया परिचय पत्र नपाएको गुनासो

असोज १८, डोटी । नेपाल सरकारबाट हलिया मुक्तिको घोषणा भएको वर्षाैं बितिसक्दा पनि आफुहरुले हलिया परिचय पत्र समेत पाउन नसकेको एक कार्यक्रममा सहभागिहरुले बताएका छन् । इएलसिएको आर्थिक सहयोगमा एलडब्ल्युएफ र उपेक्षित समुदाय शशक्तिकरण तथा विकास…
पुरा पढ्नुहोस् ...

‘प्रेम आलेको पर्यायवाची नाम विकास हो’–पर्यटन मन्त्री भट्टराई (हेर्नुहोस भिडियो र फोटो समेत)

असोज १७, डोटी । सँस्कृति पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री योगेश भट्टराईले डोटीका प्रतिनिधी सभा सदस्य प्रेम आलेमगरको पर्यायवाची नाम विकास भएको बताएका छन् । दिपायल विमानस्थल कालोपत्रेपश्चात पहिलो पटक शनिबार समिट एअरको विमानमार्फत सफल…
पुरा पढ्नुहोस् ...

डोटी, बझाङ् र बैतडीका गरी तीन विमानस्थलमा शनिबार परीक्षण उडान गरिंदै

असोज १६, डोटी । डोटीको दिपायल विमानस्थल, बैतडीको पाटन विमानस्थल र बझाङ्को चैनपुर विमानस्थलमा शनिबार परीक्षण उडान गरिने भएको छ । विमानस्थलको कालोपत्रे सहित स्तरोन्नती गरेपश्चात सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई…
पुरा पढ्नुहोस् ...

डोटीमा ३ सय एकल महिलालाई खाद्यान्न राहत वितरण गरिने

असोज १६, डोटी । डोटीमा ३ सय जना एकल महिलालाई खाद्यान्न राहत वितरण गरिने भएको छ । मानव अधिकारका लागि महिला, एकल महिला समूह डोटीले उक्त राहत वितरण गर्न लागेको हो । सँस्थाको कार्यक्षेत्र अन्तरगत दिपायल सिलगढी नगरपालिकाका ९ वटै वडाका गरी १…
पुरा पढ्नुहोस् ...

‘रारा भ्रमण’ जिल्ला समन्वय समिति डोटीको प्रमुख उपलब्धी

असोज १६, डोटी । जिल्ला समन्वय समिति डोटीले रारा भ्रमणलाई प्रमुख उपलब्धी बनाएको छ । वार्षिक समिक्षा तथा चौथो जिल्ला सभामा समन्वय समिति डोटीका तर्फबाट प्रस्तुत प्रतिवेदनमा ‘रारा भ्रमण’ मूख्य उपलब्धीको एक नम्बरमा राखिएको छ । प्रस्तुत…
पुरा पढ्नुहोस् ...

डोटीको बडीकेदार गाउँपालिका एक साताका लागि बन्द

गणेश मौनी,  असोज १६, डोटी । डोटीको बडीकेदार गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना भाईरसको संक्रमण पुष्टी भएसंगै कार्यालको सम्पूर्ण कामकाज एक साताका लागि बन्द गरिएको छ । गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना भाईरसको संक्रमण…
पुरा पढ्नुहोस् ...