अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
सुदूरपश्चिम प्रदेश
डोटीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ५ घाइते
कार्तिक १९, डोटी ।
डोटीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
धनगढीबाट बाजुरा जादै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप गए राती करिब साढे दुई बजेतिर केआईसिंह राजमार्ग अन्तरगत शिखर नगरपालिका ६ अण्यौलमा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको बोगटान फुड्सिल गाउँपालिकाले जाजरकोट भूकम्प प्रभावितलाई दुई लाख सहयोग गर्ने
कार्तिक १८, डोटी ।
डोटीको बोगटान फुड्सिल गाउँपालिकाले भूकम्प प्रभावितलाई राहत स्वरूप दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले एक प्रेस विज्ञप्ति जारी गर्दै सहयोग बारे जानकारी दिएका…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
हेलो सिएममा विद्युतीय प्रविधिबाट गुनासो गर्ने तरिका बारे डोटीमा अन्तरक्रिया
किरण धामी/कात्तिक १७, डोटी ।
डोटीको सिलगढीमा प्रदेश र स्थानीय सरकारमा जवाफदेहिता सुदृढीकरणको लागि अन्तरक्रिया कार्यक्रम गरिएको छ । शुक्रबार सिलगढी स्थित शैलेश्वरी गेस्ट हाउसमा नागरिक समाज संलग्नता मार्फत प्रदेश र स्थानीय सरकारमा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
मध्ये पहाडी लोकमार्ग “यात्रा” को तयारीमा एमाले उपमहासचिव विष्णु रिमालको टोली डोटीमा
कार्तिक १७, डोटी ।
नेकपा (एमाले)ले सञ्चालन गर्ने मध्य पहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) अभियानको लागि मार्ग पहिचान गर्ने क्रममा एमाले उप-महासचिव विष्णु रिमालको टोली शुक्रबार डोटी पुगेको छ ।
"सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय" भन्ने…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको पुर्वीचौकीमा एमालेको शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न
कार्तिक १५, डोटी ।
डोटीको पुर्वीचौकी गाउँपालिकामा नेकपा (एमाले) गाउँपालिका कमिटीको आयोजनामा दशै, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै नेकपा (एमाले) डोटी जिल्ला कमिटी…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको सिमचौरमा पुरुष भलिबल प्रतियोगिता २०८० आयोजना हुँदै
कार्तिक १३, डोटी ।
डोटीको सिमचौरमा "गाउँपालिका स्तरीय पाँचौ रनिङ सिल्ड पुरुष भलिबल प्रतियोगिता २०८०" आयोजना हुने भएको छ ।
बोगटान फुड्सिल गाउँपालिका, वडा नम्बर १ को कार्यालयको आयोजना यही कार्तिक २२ देखि २४ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटी जिप दुर्घटना, ६ जना घाइते, एक जना रिफर गरिदै
कार्तिक ३, डोटी ।
डोटीको सिलगढी नजिकै पानीखाल भन्ने ठाउँमा शुक्रबार जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सायल गाउँपालिकाबाट सिलगढी आउँदै गरेको रा १ ज ९१५ नम्बरको बोलेरो जिप दिउँसो करिब साढे १ बजेतिर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
बहुप्रतिक्षित डेउडा गीत “धन्य मायाजाल” सार्वजनिक (भिडियो सहित)
विष्णुकान्त ओझा
असोज २८, धनगढी ।
२०७५ सालमा रेकर्ड भएको मौलिक डेउडा गीत ‘धन्य मायाजाल’ को अडियो तथा भिडियो आइतबार सार्वजनिक भएको छ ।
बहुमुखी प्रतिभाका धनी पत्रकार तथा कलाकार झलक पाली ‘झरना’ र अम्बीका राई ‘अन्जु’को स्वरमा सजिएको उक्त…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
एमाले सुदूरपश्चिम अधिवेशन : कैलालीका तीर्थ भट्टराई युवा सदस्यमा भिड्दै
असोज २३, धनगढी ।
धनगढीमा असोज २१ देखि चलिरहेको नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनको बन्दसत्रको कार्यक्रम अन्तर्गत निर्वाचन प्रक्रियाका कामहरु अघि बढिरहेका छन् । सोहिक्रममा आज मंगलबार उम्मेदवारी दर्ताको काम भएको छ।
आगामी नयाँ…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
एमाले सुदूरपश्चिम अधिवेशनका लागि आज प्रतिनिधी छानिंदै, डोटीबाट ४१ जना छानिने
असोज १५, डोटी ।
नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम प्रदेश अधिवेशनका लागि सोमबार प्रदेशभरका ९ जिल्लाका ८८ वटै स्थानीय तहमा एकैपटक प्रतिनिधी छनौट गरिंदैछ ।
एमाले प्रदेश अधिवेशन व्यवस्थापन कमिटीको गत भदौ ३० गतेको बैठकको निर्णय…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...