Browsing Category

कला/साहित्य

कविता – खै के छ त यहाँ ?

– राजन लुईटेल खै कहाँ छ चेतना यहाँ जुवाडेको त चाला उही छ, खै कहाँ बदलियो त मानसिकता जड्याहाँको पारा त उही छ, के ग¥यौ त सामाजिक सेवा स्वार्थको गन्ध त उही छ । त्यसैल त कामभन्दा शान ठुलो छ, नाम भन्दा दाम ठुलो छ, भएर खानेको दशा उही…
पुरा पढ्नुहोस् ...

प्रिय गणतन्त्र (कविता)

- केशवनाथ योगी (एकान्त) माफ गर प्रिय ! तिम्रो जन्मोत्सव मलाई निन्याउरो र अमिलो लाग्न थालेको छ, मेरो उत्साहमा अप्रत्याशित परिवर्तन आउन थालेको छ, तिमी लाई, शुभकामना र बधाई दिन मलाई सकस परेको छ । थुप्रै तकलिफ, थुप्रै कष्ट र…
पुरा पढ्नुहोस् ...

गजल

- नेत्र कुँवर मेरो आमाको पत्तो छैन, बाउको पत्तो छैन ठेगाना के भनौं र खै, गाँउको पत्तो छैन बेवारिसे ज्यानको खाँतिर काम गर्दै गएँ पैंसा नदिई शाहु भाग्यो शाहुको पत्तो छैन सबैले खाते अनि चोर भनि बोलाइदिँदा तन मन दुख्छ आँसु खस्छ,…
पुरा पढ्नुहोस् ...

कविता : सायलको महिमा

- रविन्द्रप्रसाद जोशी कालाढुङ्गा भगवती र देव जति छन - आवश्यकै आजको । प्रणामै पनि गर्दछु घरी घरी - मष्टा महाराजको ।। सत्कर्मै पनि गर्दछन जनहरु - छैनन कुनै निचमा । चारैतर्फ बिराज छन भगवती - शैलावती बिचमा ।। सर्वाङ्गै हरियो छ बिचबिचमा…
पुरा पढ्नुहोस् ...

सुदुरपश्चिमेली नेपाली समाज भारत तामिलनाडु राज्य समितिको अधिवेशन सम्पन्न : अध्यक्षमा खड्का सर्बसम्मत

प्रेम नेपाली माघ १९, डोटी । सुदुरपश्चिमेली नेपाली समाज भारत तामिलनाडु राज्य समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । समितिको चौथो वार्षित्सवको अवसरमा दोस्रो राज्य अधिवेशन भव्यताका साथ सम्पन्न भएको नव गठित समितिका सचीव कमल परियारले जानकारी…
पुरा पढ्नुहोस् ...

गीत : हिंसा पाउनेहरुमा

- लक्ष्मी नेपाली थेगो : यहाँ आउनेहरुमा म पनि एउटा हो हिंसा पाउनेहरुमा शिक्षा पाए सचेत हुन्थे गर्नुपर्छ महिला हिंसा अन्त्य अब सच्चा विचार लिनुहोस् महिलालाई अवसर दिनुहोस् हेला नहोस भनेर महिला शिक्षा प्रदान गर्नुछ पहिला छोरा…
पुरा पढ्नुहोस् ...

कविता : विगतको सम्झना प्यारो

- नरेन्द्र बिष्ट आयआर्जन हो प्यारो श्रम शक्ति र सम्पति । रूप सौन्दर्य प्यारो बैंशको प्रिय दम्पति ।। नासिदा रूप सौन्दर्य प्रेमको मोल नासियो । सामथ्र्य आँतको आँट नासियो ।। भयो दूर्बल मस्तिष्क बुढ्यौलिपन चुल्हिदा । आक्रामक बनी रोग…
पुरा पढ्नुहोस् ...

गजल

- मनमोहन ठकुल्ला उसको नियति खराब थियो की मेरो नियति खराब रहेछ ‌। मेरो त मन फेरिएको थिएन, तर उसको मति खराब रहेछ।। सुकेको दाउरासँग थोरै आलो दाउरा मिसाएर आगो बाल्दा, चुलोमा त पानी थपियो, आलो दाउरा जति खराब रहेछ ।। मैले मायाको बजारमा…
पुरा पढ्नुहोस् ...

कविता : तेरो मेरो

–यज्ञराज पाठक ‘दुपाय’ म जान्दिन मेरो तता हो कि होइन। म जान्दिन तेरो मता हो कि होइन। यो सारा अरुकै, केहो तेरो मेरो ? सबै आज भन्छन् यहाँ तेरो मेरो।। म देख्दिन मेरो नता देख्छू तेरो। किन गर्छ मान्छे ? यहाँ तेरो मेरो। रोयरै मरेका म…
पुरा पढ्नुहोस् ...

कविता : सेवा

- डिल बहादुर महरा सेवा नै सत्कर्म हो मनुजको, सन्तोष संसार हो । सेवा नै धन धर्म सार रसिलो, जीवन्त आधार हो ।। सेवा सर्व सखा अनन्य जनको, हो मित्र भ्राता पनी । सेवा जीवन हो समस्त जगमा, हो शुद्ध नाता पनी ।। ।।१।। सेवा प्रेम मिलाप आत्म…
पुरा पढ्नुहोस् ...