Browsing Category

फ्ल्यास फोटो

नेपाल बाल संगठन डोटीको अधिवेशन सम्पन्न

धन कुमाल माघ १७, डोटी । नेपाल बाल संगठन डोटीको जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट बाल संगठनका तदर्थ समिति सभापति बिमल विक्रम शाहीको नेतृत्वमा ८ सदस्यीय कार्यसमिति चयन भएको छ । समितिको सदस्यहरुमा धनी भट्ट जैशी, यादव…
पुरा पढ्नुहोस् ...

वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज

काठमाण्डाै – सरकारले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१’ खारेज गरेको छ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले वैज्ञानिक वनको नाममा अवैध रूपमा रुख कटान हुने अवस्थालाई रोक्न ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१’ खारेज गरिएको…
पुरा पढ्नुहोस् ...

मध्यावधी निर्वाचनका लागि डोटीमा मतदाता नामावली अद्यावधिक गरिंदै

माघ १४, डोटी । सरकारले आगामी बैैशाख १७ र २७ गते गरी दुइ चरणमा तोकिएको प्रतिनिधी सभाको मध्यावधी निर्वाचनका लागि डोटीमा मतदाता नामावली अद्यावधिक गर्न लागिएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय डोटीमा आयोजित सरोकारवालासँगको छलफल…
पुरा पढ्नुहोस् ...

डोटीमा पनि कोभिड–१९ विरुद्ध खोप अभियान शुरु, एकै दिन १५६ जनालाई खोप लगाईयो

माघ १४, डोटी । डोटीमा पनि बुधबार देखि कोभिड–१९ विरुद्ध खोप अभियान बुधबारदेखि शुरु भएको छ । पहिलो दिन १ सय ५६ जना स्वास्थ्यकर्मीलाई खोप लगाईएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । स्वास्थ्य कार्यालय डोटीका प्रमूख रमेश मलासीलाई पहिलो खोप…
पुरा पढ्नुहोस् ...

खप्तड ‘हेली टुर’ शुभारम्भ, मूख्यमन्त्री भट्ट सहित ३ मन्त्रीद्वारा खप्तड भ्रमण

माघ १४, डोटी । सुदूरपश्चिम प्रदेशको मूख्य प्राकृतिक, धार्मिक, ऐतिहासिक पर्यटकीय स्थल खप्तड भ्रमणका लागि ‘हेली टुर’ शुभारम्भ भएको छ । डोटीबाट खप्तडको प्रवेशद्वार झिग्रानामा रहेको ‘खप्तड होमस्टे’ का सञ्चालक दीपक बहादुर खड्काले ‘हेली टुर’…
पुरा पढ्नुहोस् ...

वन विकासको क्षेत्रमा सहयोग गर्न मन्त्री आलेको इजरायली राजदूतसँग आग्रह

विमल विष्टमाघ १२, काठमाण्डौं ।इजरायली राजदूत हनानगोदेर गोल्डवर्गर तथा वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले बिच आज सोबमार भेटवार्ता भएको छ । वन तथा वातावरण मन्त्रालयमा भएको उक्त भेटवार्तामा नेपालको कृषि र वन विकासको क्षेत्रमा सहयोगका लागि…
पुरा पढ्नुहोस् ...

खप्तडका अध्यक्ष सिंह र कार्यकारी खड्काद्वारा पदभार ग्रहण

माघ १२, डोटी । खप्तड क्षेत्र पर्यटन विकास समितिका नवनियुक्त अध्यक्ष हर्क बहादु सिंह र कार्यकारी निर्देशक भीम बहादुर खड्काले सोमबार पदभार ग्रहण गरेका छन् । समितिको सिलगढीस्थित कार्यालयमा दुवै जनाले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण…
पुरा पढ्नुहोस् ...

‘शिक्षा मानवलाई मानवको तहमा पुर्याउने माध्यम हो’ – सभाषद सिंह

माघ ९, डोटी । संविधान सभाका सदस्य हर्क बहादुर सिंहले शिक्षा मानवलाई मानवको तहमा पुर्याउने माध्यम भएको बताएका छन् । पूर्वीचौकी गाउँपालिका वडा नं. १ खिरसैनको पट्कानीस्थित भगवती आधारभूत विद्यालयको सामाजिक परीक्षण तथा नवनिर्मित २ कोठे भवनको…
पुरा पढ्नुहोस् ...

नेकपा ओली समूहको आदर्श गाउँपालिका कमिटि अध्यक्षमा चन्द्रदेव ओझा र सचिवमा तेज बहादुर रोकाया

माघ ८, डोटी । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को आदर्श गाउँपालिका स्तरीय कमिटिको बिस्तारित बैठक विहिबार सम्पन्न भएको छ । बैठकबाट चन्द्रदेव ओझा अध्यक्ष र तेजबहादुर रोकाया सचिव रहेको ९९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ ।…
पुरा पढ्नुहोस् ...

प्रेस संगठनको संयोजकमा बस्नेत, दाहाललाई जिम्मेवारीबाट हटाईयो

माघ ८, डोटी । प्रेस संगठन नेपालको संयोजकमा गणेश बस्नेतलाई जिम्मेवारी दिईएको छ । काठमाण्डौको राष्ट्रिय सभागृहमा विहीबार भएको संगठनको भेलाले संयोजक रहेका महेश्वर दाहाललाई हटाएर सहसंयोजक रहेका बस्नेतलाई संयोजक तोकेको हो । निर्णयमा महेश्वर…
पुरा पढ्नुहोस् ...