Browsing Category

फ्ल्यास फोटो

खप्तडमा आयोजित खुल्ला भलिबलको उपाधी साँफेबगर नगरपालिकालाई

सुबास नेपाली जेष्ठ १६, डोटी । गंगा दशहरा मेलाको अवसरमा सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा भएको खुला भलिबल प्रतियोगिताको उपाधि साँफेबगर नगरपालिकाले हात पारेको छ। सुदूपश्चिम खेलकुद परिषद कैलाली र डोटी उद्योग…
पुरा पढ्नुहोस् ...

खप्तड-शैलेश्वरी खुल्ला म्याराथनमा विदेशी खेलाडी समेत सहभागी हुँदै, आयोजकले गरे स्वागत

सुबास नेपाली जेष्ठ १६, डोटी । खप्तड-शैलेश्वरी (हाई अल्टिच्युट) खुल्ला म्याराथनमा विदेशी खेलाडी समेत सहभागी हुँदैछन् । आज खप्तडमा लाग्ने गंगा दशहरा मेलाको अवसर पारी भोलि जेष्ठ १७ गते हुने म्याराथन प्रतियोगितामा भाग लिन आएका दुई जना…
पुरा पढ्नुहोस् ...

खप्तडमा घोडा दौड प्रतियोगिता : बझाङका अजय रावल प्रथम

सुबास नेपाली जेष्ठ १५, डोटी । सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय क्षेत्र खप्तडमा घोडा दौड प्रतियोगिता सोमबार सम्पन्न भएको छ । भोलि जेठ १६ गते अर्थात शुक्ल पक्ष दशमी तिथिमा लाग्ने गंगा दशहरा मेलाका अवसरमा भएको घोडा दौड प्रतियोगितामा बझाङका…
पुरा पढ्नुहोस् ...

आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत (प्रत्यक्ष प्रसारण)

जेष्ठ १५, काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को आयव्ययको विवरण (बजेट) प्रस्तुत गरिरहनुभएको छ । सोमबार दिउँसोबाट सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. महतले करिब १७ खर्ब रुपियाँको बजेट…
पुरा पढ्नुहोस् ...

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष मन्त्रिपरिषद्को सिफारिस

जेष्ठ १४, काठमाण्डौ । सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आज आइतवार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्ताे निर्णय…
पुरा पढ्नुहोस् ...

खप्तडमा म्याराथन लगाएतका प्रतियोगिताको तयारी पूरा

सुवास नेपाली जेष्ठ १३, डोटी । भू-स्वर्गको रूपमा विश्वप्रसिद्ध पर्यटकीय क्षेत्र खप्तडमा जेष्ठ शुक्ल पक्ष दशमीमा लाग्ने गंगा दशहरा मेलालाई लक्षित गर्दै (हाई अल्टिच्युट) खप्तड-शैलेश्वरी खुला म्याराथन पुरुष र महिला हाप म्याराथन लगायत अन्य…
पुरा पढ्नुहोस् ...

आज ३० औं मदन–आश्रित स्मृति दिवस मनाइँदै

जेठ ३, डोटी । नेकपा एमालेले आज बुधबार मदन भण्डारी र जीवराज आश्रितको ३० औं स्मृति दिवस मनाउँदैछ। तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते आजकै दिन चितवनको दासढुंगामा भएको जिप…
पुरा पढ्नुहोस् ...

रेशम चौधरीको जन्मकैद सजाय सर्वोच्चबाट पनि सदर

जेठ २, डोटी । सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला नै सदर गरेको छ । सर्वोच्चका न्यायाधीशद्व डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय…
पुरा पढ्नुहोस् ...

रविन्द्र जोशीको अध्यक्षतामा फेकोफन डोटीको नयाँ कार्यसमिति सर्वसम्मत चयन

बैशाख २३, डोटी । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ (फेकोफन) डोटीको सातौं जिल्ला अधिवेशन रविन्द्रप्रसाद जोशीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति  चयन गर्दै शनिबार सम्पन्न भएको छ । त्यसैगरी संस्थाको उपाध्यक्षमा सोभान ओली,…
पुरा पढ्नुहोस् ...

सरकारलाई दिएको समर्थन फिर्ता लिदै प्रतिपक्षमा बस्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

बैशाख २२, डोटी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । आज शुक्रबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिदै प्रतिपक्षमा…
पुरा पढ्नुहोस् ...