Browsing Category

फ्ल्यास फोटो

नेपाल, युएईलाई ७ विकेटले हराउँदै एसिया कपमा छनोट

बैशाख १९, काठमाण्डौ । नेपाल एसीसी प्रिमियर कप क्रिकेट जित्दै एसिया कपमा छनोट भएको छ । मंगलबार सम्पन्न फाइनलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरि नेपाली क्रिकेट इतिहासकै ठूलो सफलता हात पार्न सफल भएको हो । प्रिमियर कपको…
पुरा पढ्नुहोस् ...

छिटपुट घटना बाहेक शान्तिपूर्ण रूपमा मतदान सकियाे : निर्वाचन आयाेग

बैशाख १०, डोटी । चितवन क्षेत्र नम्बर २, तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ को उपचुनावमा सामान्य घटनाबाहेक शान्तिपूर्णरूपमा मतदान सम्पन्न भएको छ । तीन वटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५…
पुरा पढ्नुहोस् ...

आरन व्यवसायबाट दिनमा १८ हजारसम्म कमाई !

बैशाख ५, डोटी । डोटीका एक युवाले आरन व्यवसायबाट दिनमा कम्तीमा ५ हजारदेखि १८ हजारसम्म कमाई भएको अनुभव सुनाएका छन् । डोटी जिल्ला सदरमुकाम सिलगढीमा संचालित न्यु कृष्णभक्त आरन उद्योगका सञ्चालक भक्त बहादुर बिकले नजर अनलाइनलाई यस्तो अनुभव…
पुरा पढ्नुहोस् ...

आज ‘जोरायल महोत्सव’ को अन्तिम दिन : चक्र बमको प्रस्तुति रहने

बैशाख ०२, डोटी । गएको चैत्र २८ देखि सञ्चालित 'जोरायल महोत्सव-२०७९' मा आज बैशाख ०२ गते पछिल्लो पुस्ताका लोकप्रिय कलाकार चक्र बमको प्रस्तुति रहनेछ । "शिक्षा, स्वास्थ्य, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवर्द्धन : जोरायल महोत्सव कला, सीप…
पुरा पढ्नुहोस् ...

जोरायल गाउँपालिका स्तरीय ‘५औं अध्यक्ष कप भलिबल प्रतियोगिता-२०७९’ को उपाधी युनिक युथ…

चैत्र २७, डोटी । डोटीको जोरायल गाउँपालिका स्तरीय ‘५औं अध्यक्ष कप भलिबल प्रतियोगिता–२०७९’ को उपाधी युनिक युथ स्पोर्ट्स क्लबले हात पारेको छ । जोरायल गाउँपालिकाको आयोजनामा गाउँपालिकाको केन्द्र रावतकट्टेमा रहेको रत्न आधारभूत विद्यालयको…
पुरा पढ्नुहोस् ...

जोरायल गाउँपालिका स्तरीय ‘५औं अध्यक्ष कप भलिबल प्रतियोगिता–२०७९’ समुद्घाटन

चैत्र २५, डोटी । डोटीको जोरायल गाउँपालिका स्तरीय ‘५औं अध्यक्ष कप भलिबल प्रतियोगिता–२०७९’ को शनिबार समुद्घाटन भएको छ । जोरायल गाउँपालिकाको आयोजनामा गाउँपालिकाको केन्द्र रावतकट्टेमा रहेको रत्न आधारभूत विद्यालयको खेलमैदानमा आयोजित…
पुरा पढ्नुहोस् ...

डोटीको पूर्वीचौकी गाउँपालिकामा एमाले र युवा संघद्वारा अनिश्चितकालिन तालाबन्दी

चैत्र २४, डोटी । डोटीको पूर्वीचौकी गाउँपालिकामा नेकपा एमाले र राष्ट्रिय युवा संघ नेपालले शुक्रबार अनिश्चितकालिन तालाबन्दी गरेका छन् । नेकपा एमाले पूर्वीचौकी गाउँपालिका कमिटी अध्यक्ष टेक बहादुर बोगटी र राष्ट्रिय युवा संघ नेपाल डोटी सचिव…
पुरा पढ्नुहोस् ...

जोरायलको सिराडमा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धि समुदाय स्तरीय अभिमुखिकरण सम्पन्न

चैत्र २०, डोटी । डोटीको जोरायल गाउँपालिका ४ सिराड गाउँमा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धि समुदाय स्तरीय अभिमुखिकरण सम्पन्न भएको छ । युनिसेफ नेपाल र युरोपियन युनियनको सहयोगमा जोरायल गाउँपालिकाले अभिमुखिकरण कार्यक्रम आयोजना…
पुरा पढ्नुहोस् ...

डोटीमा ‘जोरायल महोत्सव – २०७९’ आयोजना हुँदै

चैत्र १०, डोटी । "शिक्षा, स्वास्थ्य, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवर्द्धन : जोरायल महोत्सव कला, सीप र संस्कृतिको संरक्षण" भन्ने मूल नाराका साथ डोटीमा 'जोरायल महोत्सव -२०७९' आयोजना हुने भएको छ । युनिक युथ स्पोर्ट्स क्लबको आयोजनामा…
पुरा पढ्नुहोस् ...

घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) को प्यानल विजयी

चैत्र ८, डोटी । डोटीको जोरायल - ४ मा रहेको घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पसमा बुधबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त प्यानल विजयी भएको छ । नेपाल विद्यार्थी संघको…
पुरा पढ्नुहोस् ...