Browsing Category

फ्ल्यास फोटो

भासु भिरमा जीप दुर्घटना : घाइते २ जनाको उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु

श्रावण २७, डोटी । कैलालीको भासु भिरमा भएको जीप दुर्घटनामा घाइते ५ जनामध्ये दुई जनाको मृत्यु भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार उपचारका लागि अस्पताल ल्याउँदै गर्दा दुई जनाको मृत्यु भएको हो । कैलालीको चुरे…
पुरा पढ्नुहोस् ...

युएसएसबिएमद्वारा जिल्ला अस्पताल डोटीलाई झण्डै ५ लाख बराबरका स्वास्थ्य सामाग्री सहयोग

श्रावण २६, डोटी । डोटीमा क्रियाशील गैरसरकारी सँस्था उपेक्षित समुदाय सशक्तीकरण तथा विकास मञ्च (युएसएसबिएम) डोटीले जिल्ला अस्पताल डोटीलाई झण्डै ५ लाख बराबरका स्वास्थ्य सामाग्री सहयोग गरेको छ । मंगलबार एक अनौपचारिक कार्यक्रमका बिच…
पुरा पढ्नुहोस् ...

भूमिसम्बन्धी आयोग खारेज नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश (आदेश सहित)

श्रावण २५, डोटी । सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडाको एकज इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्नेबारे छलफल गर्न दुबै…
पुरा पढ्नुहोस् ...

काङ्ग्रेस नेतृत्वको सरकारद्वारा भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज

श्रावण १९, काठमाण्डौ । काङ्ग्रेस सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले देवीप्रसाद ज्ञवाली नेतृत्वको सो आयोग खारेजी गरेको हो ।…
पुरा पढ्नुहोस् ...

दश वर्ष अघि जङ्गली मेलमा कलमी गरी उत्पादित डोटी पूर्वीचौकीको नास्पाती धनगढी पठाईयो

श्रावण १७, डोटी । डोटीको तत्कालिन सानागाउँ गाउँ विकास समिति, हालको पूर्वीचौकी गाउँपालिका वडा नं. ४ मा वि.सं. २०६८ सालको चैत्रमा विभिन्न किसानका बारिमा रहेका जङ्गली मेलमा नास्पाती कलमी गरियो । शुरुवातमा किसान र अन्य मानिसहरुले यसलाई…
पुरा पढ्नुहोस् ...

दार्चुलाको तुइन प्रकरण : अनेरास्ववियु डोटीद्वारा विरोध प्रदर्शन

श्रावण १६, डोटी । दार्चुलाको ब्यास गाउँपालिका २ का ३५ वर्षे युवा जय सिं धामीले तुइनमार्फत महाकाली नदी पार गर्ने क्रममा भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले हिजो शुक्रबार तुइनको डोरी काट्दा धामी वेपत्ता भएको विरोधमा अनेरास्ववियु डोटीले…
पुरा पढ्नुहोस् ...

डोटीमा प्रहरी भर्ना अन्तर्वार्तामा सहभागी ४ जना नक्कली परीक्षार्थी पक्राउ

श्रावण १५, डोटी । डोटीमा प्रहरी भर्नाको अन्तर्वार्तामा सहभागी भएका ४ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । प्रहरी तालिम केन्द्र दिपायलमा अन्तर्वार्ता दिन पुगेका दुई जनालाई आज शुक्रबार पक्राउ गरिएको हो भने एक जना यहि श्रावण १० गते र…
पुरा पढ्नुहोस् ...

इडिसिद्वारा डोटीमा सञ्चालित छाउपडी प्रथा सम्बन्धी परियोजना ‘फेजआउट’

श्रावण १४, डोटी । सम विकास केन्द्र (इडिसि) नेपाल डोटीद्वारा सन् २०१९ मे महिनादेखि जुलाई २०२१ सम्म सञ्चालित छाउपडी प्रथाजन्य हानिकारक अभ्यासहरु तोड्नका लागि किशोरी, महिला तथा युवाहरुको साझा अभियान परियोजना डोटीबाट ‘फेजआउट’ भएको छ । विहीबार…
पुरा पढ्नुहोस् ...

प्रदेश कानुन मन्त्री जोशीको डोटीमा भव्य स्वागत

प्रेम नेपाली श्रावण ११, डोटी । सुदुरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीको डोटीमा भव्य स्वागत गरिएको छ । मन्त्री बनेपछी पहिलो पटक गृह जिल्ला पुगेका मन्त्री जोशीलाई नेकपा एमाले डोटीले पार्टी…
पुरा पढ्नुहोस् ...

डोटीको सायलमा रेन्बो ट्राउट माछापालन शुरु

श्रावण ८, डोटी । डोटीको सायल गाउँपालिकामा रेन्बो ट्राउट माछापालन शुरु गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको १० लाख लगानीमा ३ वटा रेस्वे (माछापालन पोखरी) निर्माण गरी माछापालन शुरु गरिएको जनाईएको छ । सायल गाउँपालिका वडा नं. ३ का किसान…
पुरा पढ्नुहोस् ...